काठमाडौं– प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको बजेटमा वन तथा वातावरणको क्षेत्रमा १ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेको छ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बु्हाङ लिम्बूले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
उनले वन क्षेत्रको संरक्षण र प्रवर्द्धन तथा वातावरण र विज्ञानको क्षेत्रमा विभिन्न कार्यक्रम समेटिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।