काठमाडाैं- प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष सञ्चारमाध्यमको दर्ता र नवीकरण दस्तुर छुट गर्ने भएको छ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ लिम्बूले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
उनले कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्रलाई उकास्न 'पर्यटक उद्यमीको हात, प्रदेश सरकारको साथ' कार्यक्रम कार्यान्यवन गर्ने घोषणा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।