• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

यी हुन् कोरोनाको दोस्रो लहरविरुद्ध जुध्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने दाता (सूचीसहित)

64x64
नेपाल लाइभ बुधबार, जेठ २६, २०७८  १४:५४
1140x725

काठमाडौं– नेपालमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि अक्सिजनसँगै भेन्टिलेटरको पनि निकै अभाव भयो। दोस्रो लहरमा भाइरस बढी संक्रामक भएकाले एकैपटक धेरै मानिस संक्रमित हुँदा अस्पतालका शय्याहरु भरिए। धेरैलाई अक्सिजन आवश्यक पर्‍यो।

केही अस्पतालमा त अक्सिजनको आपूर्ति समयमै नहुँदा पनि कोरोना संक्रमितको मृत्यु भएको घटना बाहिरियो। अहिले पनि नेपालमा संक्रमितको संख्या केही घट्दो क्रममा देखिएपनि आइसीयू र भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्यामा कमी आएको छैन।

दोस्रो लहर सुरु हुँदा नेपालका १ प्रतिशत व्यक्तिले कोरोना विरुद्धको खोप पाएका थिए। खोप पाएका व्यक्ति पनि दोस्रो लहरमा संक्रमित हुन पुगे। यद्यपि खोप लाएका व्यक्तिहरु खोप नपाएका व्यक्तिभन्दा कम सिकिस्त भएको शुक्रराज ट्रपिकल तथा सरुवा अस्पताल टेकुका कोभिड फोकल पर्सन डा अनुप बास्तोलाले बताए।

उनले भने,‘अहिले एक मात्र आवश्यकता हो खोप। खोपले मात्र जीवन बचाउन सकिन्छ। खेप पाएका व्यक्तिको सिकिस्त हुने र मृत्युदर निकै कम छ। जति पनि व्यक्तिको मृत्यु भएको छ उनीहरुले खोप पाएका छैनन्।'

दोस्रो लहर सुरु भएपछि नेपालमा स्वास्थ्य सामग्री सहयोगमा आउने क्रम पनि निकै बढेको छ। पछिल्लो समय पनि मन्त्रालयलाई हरेक दि कुनै कुनै संघसंस्थाले  स्वास्थ्य सामग्री दिइरहेका छन्।

अहिले अन्य स्वास्थ्य सामग्रीभन्दा कोभिड खोप बढी आवश्यक भएको भन्दै मन्त्रालयले ठूला सहयोगी दातालाई अनुरोध गरिरहेको छ। 

स्वास्थ्य सेवा विभागले जेठ ९ गतेदेखि हालसम्म उपलब्ध गराएको तथ्यांक अनुसार सबैभन्द बढी मास्क, ग्लोब्स, गाउन, अक्सिजन सिलिण्डर, कन्सनट्रेटर, भेन्टिलेटरहरु सहयोग गरिएको छ।

विभागले सबै सामग्री विमानस्थलकै स्टोरमा राख्ने र सातै प्रदेशमा पठाउने गरेको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

उनले प्रदेशलाई सामग्री पाउने र प्रदेशले अन्र्तगतको जिल्लामा आवश्यकता अन्सार पाउने गरेको बताए।

कहाँबाट कति सहयोग आयो?

क्रम संख्या डोनर संस्था तथा निकाय प्राप्त स्वास्थ्य सामग्री/परिमाण
१ युएसएआइडि १) ग्लोब्स– ६५०,००० वटा
२) फेसशिल्ड– ५०,००० वटा
३) बडी ब्याग– २,६०० वटा
२ नेपालस्थित स्वीटजरल्याण्ड राजदूतावास १) एन्टीजेन कीट–  १,१००,००० वटा
२) अक्सिजन कन्सनट्रेटर– १० युनिट
३) अक्सिजन नजल क्यानुला– १००० वटा
४)भेन्टिलेटर(एडल्ट८००,पेडियाट्रिक१००)– ४० युनिट
५) एन९५ मास्क ११०००० वटा
६) ग्लोब्स– ५०००० वटा
७) गाउन (कभरल प्रोट्रेसन)– १५००० सेट
८) मास्क–  १२० वटा
९) सरकीट भल्भस १४० वटा
३ तमासिक प्राइड प्रा.लि सिगांपुर १) पल्स अक्सिमिटर ४००० वटा
२) आईपीएपी मेशिन ५०वटा
३) आरएनए एस्ट्राक्सन मेसिन २ सेट
४) भेन्टिलेटर(एडल्ट८००, पेडियाट्रिक१००) सेट
५) अक्सिजन सिलिण्डर १,००० वटा
४ एफएचआइ ३६० १) अक्सिजन सिलिण्डर १००० वटा
५

चीन सरकार(चाइनिज कम्पनी होंगसी शिवम् सिमेन्ट)

तिब्वत अटोनोमस रिजन

१) अक्सिजन सिलिण्डर४०लि.    १४२५ वटा
२) अक्सिजन सिलिण्डर४०लि    ५७५ वटा
३) लिक्विड अक्सिजन सिलिण्डर    १५० वटा

६ फिनल्याण्ड राजदूतावास १) सर्जिकल मास्क    २,४९८२४० वटा
२) एफएफपी२ मास्क    ३५०,००० वटा
३) एन९५ मास्क    १००,००० वटा
४) ग्लोब्स        २३२,५०० वटा
५) आइसोलेसन गाउन    ३०,००० पिस
६) फेस सिल्ड    ३५०,०००

 
७ डाइरेक्ट रिलिफ अक्सिजन कन्सनट्रेटर    १२९ सेट
८ एनआएएन ओमfन १.अक्सिजन सिलिण्डर    ५६० वटा
२. अक्सिजन कन्सनट्रेटर ७ सेट
९ कन्फिड्रेसन अफ नेप्लिज इन्डस्ट्री अक्सिजन सिलिण्डर ८५ वटा
१० एनसेल अक्सिजन कन्सनट्रेटर  १०सेट
११ वन हर्ट वल्र्ड वाइड

१) अक्सिजन कन्सनट्रेटर विथ ब्याट्री २५४ सेट
२) अक्सिजन कन्सनट्रेटर ९६ सेट
३) भेन्टिलेटर १
४) भोल्टेज रेगुलेटर ९६

१२ वल्र्ड भिजन इन्टरनेशनल 

१) पल्स अक्सिमिटर १०० पिस
२) आइआर थर्मोमिटर १०० पिस
३) अक्सिजन सिलिण्डर १०० वटा

१३ स्पेनिस सरकार

१) अक्सिजन सिलिण्डर ५० वटा
२) अक्सिजन कन्सनट्रेटर १०
३) भेन्टिलेटर १०
४) एन९५मास्क १४४,०००
५) एन्टीजेन कीट १२४, ८००

१४ करुणा फाउन्डेसन अक्सिजन कन्सनट्रेटर ३५ वटा
१५ युनिसेफ अक्सिजन कन्सनट्रेटर १००
१६ टिजेटयु चि फाउन्डेसन

१) अक्सिजन कन्सनट्रेटर ६० वटा
२) नजल अक्सिजन ट्युव १०००
३) हेभी ड्युटी ग्लोब्स १००८० वटा
४) सुज कभर ९९२००
५) सर्जिकल क्याप १०२०००
६) फेस मास्क ५०००००
७) गाउन १०००००
८) गम बुट ५०१०

१७ बेलायत सरकार

१) अक्सिजन कन्सनट्रेटर १०
२) बिप्याप मेसिन १३० वटा
३) सिप्याप १३०
४) फेस सिल्ड १९२००

१८ थाइल्याण्ड सरकार

१) अक्सिजन कन्सनट्रेटर ५४
२) मास्क १००००००
३) गाउन ४५२०
४) सुज कभर १००००
५) सर्जिकल क्याप १०००
६) फेस सिल्ड ५०००
७) एन्टीजेन कीट २००००
८) पल्स अक्सिमिटर ६००
९) डिजिटल थर्मोमिटर १५००
१०) बडी ब्याग १०००
११) नजल क्यानुला १०००
१२) गाउन ७०००

१९ आइएमी फाउन्डेसन अक्सिजन कन्सनट्रेटर ६० पिस
२० तिब्बल सान्तोङ चाइना

१) अक्सिजन सिलिण्डर ८००
२) आइसियु बेड २००
३) भेन्टिलेटर ५
४) अक्सिजन कन्सनट्रेटर १०

२१ चाइन कल्चरल मेडिकल ग्रुप  अक्सिजन सिलिण्डर     १५००
२२ फ्रान्स

१) भेन्टिलेटर ९
२) भेन्टिलेटर (पोर्टेबल) ५
३) एन्टीजेन कीट २०२२५
४) एन९५ मास्क ५०४०००
५) ग्लोब्स १२०००

२३ टिजेटयु चि फाउन्डेसन

१) अक्सिजन कन्सनट्रेटर १९५
२) फेस सिल्ड ५००००
३) मास्क ५६३०००

२४ एफएचआइ 

१) विप्याप ५०
२) पेसेन्ट मोनिटर १०
३) पल्स अक्सिमिटर ४००

२५ य्एइ

१) विप्याप     १५०
२) मास्क ३१८६००
३) गाउन ९०००
४) गाउन (आइसोलेसन) १५०००
५) ग्लोब्स् २००००

२६ युनिसेफ

१) पल्स अक्सिमिटर
२) बडी ब्याग २०००
३) ग्लोब्स २०००००० 

२७ जापान सरकार         अक्सिजन कन्सनट्रेटर    १६०
२८ जर्मनी

१) भेन्टिलेटर ६२
२) एफएफपीटू मास्क २७५००
३) सर्जिकल मास्क ३००००
४) गम्बुट १०० 
५) बडीब्याग २०० 
६) आइसोलेसन सेन्टर टेन्ट ५,
७) डिसइन्फेक्ट्यान्ट २५००० लिटर


             
        

 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १४:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्