काठमाडौं– सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै उपत्यकामा १६ गतेदेखि जारी निषेधाज्ञा थप कडा गर्ने निर्णय गरेको छ।
काठमाडौं, ललितपुर तथा भक्तपुरका प्रमुखहरुको बैठकले निषेधाज्ञालाई थप कडा गर्ने भन्दै फुटपाथ लगायतको व्यापार बन्द गर्ने निर्णय गरेको हो।
बैठकले खुला ठाउँ तथा ठेलागाडा वा साइकलमा हुने सबै व्यापार रोक्ने निर्णय गरेको छ। साथै कवाडी संकलनमासमेत रोक लगाउने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।