• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

क्वारेन्टिनमा देवेन्द्र बब्लु : कोभिडविरुद्धको लडाइँसँगै अध्ययन, फिल्म र संगीत सिर्जना

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २१, २०७८  ०६:५०
1140x725

काठमाडौं- देवेन्द्र बब्लु, गीत संगीतको क्षेत्रमा परिचय बनाउन तल्लीन छन्। गायक, गीतकार, निर्देशक- उनको प्रतिभाको दायरा फराकिलो छ।

देवेन्द्रले ‘भेटै हुन्‍न कि’, ‘मायाले नि के-के गर्च गर्च’, ‘मयालु’, ‘कसरी’, ‘म हाँसे हाँस्छौ र’ जस्ता चर्चित गीतहरूमा स्वर दिइसकेका छन्। साथै, उनले दर्जनौं गीतका शब्द लेखन र संगीत भर्ने काम गरेका छन्। अभिनयमा पनि उनी उत्तिकै रूचि राख्छन्।

रंगमञ्चमार्फत् कलाकारिता क्षेत्रमा प्रवेश गरेका देवेन्द्रले विभिन्‍न छोटा फिल्म निर्देशन र तिनमा अभिनय गरेका छन्। उनले ठूलो पर्दाको फिल्म ‘गणपति’मासमेत अभिनय गरेका छन्। छायांकन सकिएको फिल्म गणपतिले प्रदर्शन मिति भने तोकेको छैन। उनले केही म्युजिक भिडियोको निर्देशन गरिसकेका छन्।

देवेन्द्र लोक गायक प्रकाश सपुतका भाइ हुन्। उनी यतिखेर भने कोभिड-१९ सँगको लडाइँमा छन्। डेरामा एक्लो जीवन बिताइरहेका उनी कोरोनाबाट मुक्त हुन संघर्षरत छन्। उनका दाजु प्रकाश पनि कोरोना पोजिटिभ देखिएसँगै क्वारेन्टिनमा बसेका छन्।

देवेन्द्र भन्छन्, ‘दाइबाट मलाई सर्‍यो या मबाट दाइलाई, थाहै भएन। तर, अरूलाई नसरोस् भनेर सावधानी अपनाएका छौं।’

पहिलो चरणको महामारी र लकडाउन जन्मघरमा बिताएका उनी अहिले भने काठमाडौंमै छन्। कोरोना पोजिटिभ देखिएसँगै उनी ‘होम आइसोलेसन’मा बसेका छन्।

‘दुई दिनसम्म रातभर सुत्नै सकिएन। दिनभर पनि समस्या भएपछि परीक्षण गर्न अस्पताल पुगेँ। जे शंका थियो त्यही पुष्टि भयो। म पनि कोभिडबाट अछुतो रहन सकिनँ,’ उनले भने।

आइसोलेसनको एक्लो समय देवेन्द्रले कसरी बिताइरहेका छन्? उनले आफूले यो समयलाई सिर्जनात्मक काममा सदुपयोग गरिरहेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

देवेन्द्रको क्वारेन्टिन दैनिकी उनकै शब्दमाः

अहिले म डेरामा एक्लै बस्छु। दाजु र परिवारका अन्य सदस्य छुट्टै घरमा बस्नुभएको छ। यो एक्लो समयमा अन्य समयमा गर्न नपाएका कामहरू गरिरहेको छु।

दिनमै चारदेखि पाँच वटासम्म फिल्म हेर्छु। अन्य समयमा व्यस्त भएर एउटा फिल्मसमेत पूरा हेर्न पाइँदैनथ्यो। 

लगातार धेरै फिल्म हेरेकाले मलाई कतिपय फिल्मको त कथा मात्रै याद छ, नामै याद छैन। यसबीचमा हेरेकामध्ये कथा र नाम दुवै याद भएको फिल्म ‘द वे होम’ हो। कोरियन भाषामा बनाइएको यो फिल्ममा एक बूढी हजुरआमा र नातीको जीवनलाई निकै रोचक तरिकाले देखाइएको रहेछ।

यही फुर्सदको समयमा म विभिन्‍न देशका लोक गीतहरूको मज्जा पनि लिइरहेको छु। एक त म्युजिक फिल्डको मान्छे भएकाले पनि अन्य देशमा कस्ता संगीत हुन्छन्, त्यताको ‘ट्रेन्ड’ कस्तो छ जान्‍न जरूरी हुन्छ। व्यस्तताले ती ट्रेन्ड थाहा पाउन सकिरहेको थिइनँ, अहिले फुर्सद मिलेका बेला विभिन्‍न देशका संगीत सुनिरहेको छु, त्यताको ट्रेन्ड जान्‍ने कोसिस गरिरहेको छु।

यीबाहेक संगीतको प्राक्टिस पनि गरिरहेको छु। केही नयाँ गर्ने सोचका साथ फुर्सदको समय उपयोग गरिरहेको छु।

क्वारेन्टिनमा बस्दाको यो फुर्सदिलो समयमा भागवत गीता पनि पढ्न पाएको छु। सकारात्मक ऊर्जाका लागि भागवत गीता निकै उत्तम रहेको छ। यसले जीवनमा आउने उतारचढावलाई कसरी सकारात्मक तरिकाले सल्टाउने, आफ्ना वरपर सकारात्मक सोचलाई कसरी कायम राख्‍ने भन्‍नेजस्ता कुरा सिकाइरहेको छ।

समय महामारीको भए पनि म यसलाई सिर्जनात्मक बनाउने कोसिसमा छु। यो फुर्सदिलो समयले आफैंभित्र चियाउने मौका मिलेको अनुभव गरिरहेको छु।

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  ०६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्