काठमाडाैं–कोरोना संक्रमणको वृद्धिद्धर जिल्लामा उच्च रहेको जनाउँदै स्याङ्जामा १० दिनको लागि निषेधाज्ञा गरिने भएको छ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले मंगलबार विहान देखि ६ बजेदेखि बैशाख ३१ गते मध्यरातसम्म लकडाउन गर्ने निर्णय गरेको हो।
महामारी बढेको भन्दै स्याङजामा २१ गतेदेखि १० दिन निषेधाज्ञा हुने भएको छ। जिल्ला प्रशासन कार्यालयले सोमबार विज्ञप्ति मार्फत सबै प्रकारका भेला तथा हिंडडुलमा प्रतिवन्ध लगाएको छ।
अत्यावश्यकका सवारी साधानलाई भने सञ्चालन हुन पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।