• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

तथ्यांकमा ७७२ आईसीयू र ३९५ भेन्टिलेटर खाली! तर संक्रमितले पाउँदैनन्

कुन प्रदेशमा कति आईसीयू र भेन्टिलेटर? कति संक्रमित उपचाररत?
64x64
नेपाल लाइभ सोमबार, वैशाख २०, २०७८  ०६:३०
1140x725

काठमाडौं - केही दिनअघि डा अनुप बास्तोलाले लेखेका थिए :
‘टेकु अस्पताल भरिसक्यो। थप बिरामी राख्ने संभावना न्यून छ। अब वार्डबाट आईसीयूमा बिरामी सार्ने स्थिति छैन। रिफर गर्न अन्य अस्पतालमा खोज्दा बेड भेटिँदैन।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलालाई आईसीयू र भेन्टिलेटरका लागि दिनमा कयौँ पटक फोन आउँछ। तर अस्पतालमा आईसीयू र भेन्टिलेटर सहजै पाउन सकिने अवस्था छैन। बढ्दो बिरामीको चाप अस्पतालले थेगी नसक्नु छ। 

उनी भन्छन्, ‘मोबाइलको घण्टी जति बज्छ, उति तनाव थपिन्छ। अधिकांश फोन आईसीयू र भेन्टिलेटरको खोजीमा आउँछन्।’

आइतबार साँझ पनि अस्पतालमा शय्या खाली छैनन्। शुक्रराज अस्पतालमा मात्र होइन। कोरोनाको उपचार हुने देशभरका अस्पतालहरुको शय्या अहिले भरिभराउ छन्। सजिलैसँग आईसीयू र भेन्टिलेटर पाउन सकिँदैन। 

शय्या नपाएरै कतिपय संक्रमितको मृत्यु भएका खबर बाहिर आइरहेको छ।

आईसीयू र भेन्टिलेटरका लागि घण्टौंसम्म कुरिरहेका बिरामीहरु अस्पतालमा धेरै भेटिन्छन्। अस्पतालहरुमा गरेको स्थलगत अध्ययनका क्रममा पनि अस्पतालमा शय्या भरिएर संक्रमितलाई बाहिर कुराइरहेको फेला पारेका छ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्ने हो भने देशमा आईसीयू र भेन्टिलेटरको कुनै अभाव देखिँदैन। 

मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने तथ्यांकमा पनि देशभर आईसीयू र भेन्टिलेटरको खाली रहेको देखाउँछ। 

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर १ हजार २ सय ४९ आइसियु र ५२६ भेन्टिलेटर छ। जसमध्ये ४७७ आईसीयूर १३१ भेन्टिलेटरमा संक्रमितको उपचार भइरहेको छ। 

मन्त्रालयकै तथ्यांक अनुसार अझै पनि ७७२ आईसीयू र ३९५ भेन्टिलेटर खाली देखिन्छ।

त्यसो भए संक्रमित भर्ना नभएका ती आईसीयू र भेन्टिलेटर काहाँ छन् त?

यही प्रश्न हामीले स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीलाई सोध्यौँ। हाम्रो प्रश्नमा उनको जवाफ थियो, ‘यो सबै कोभिडका लागि छुट्याइएको बेड होइन। देशभर रहेका आईसीयू र भेन्टिलेटरको संख्या हो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

काठमाडौं उपत्यकाका अधिकांश अस्पतालहरु बिरामीले भरिएपनि उपत्यका बाहिरका अस्पतालमा अवस्था यस्तो नरहेको उनी बताउँछन्। शय्याको व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेश सरकारको भएको उनले बताए। 

खाली भएका शय्या कहाँ कति छ भन्ने विषयमा प्रदेशका सामाजिक विकास मन्त्रालयसँग यकिन जानकारी हुने उनले जानकारी दिए।

उनले भने, ‘हामीले पनि यहाँ राख्छौं। यो हामीले गर्नेभन्दा पनि यसको व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेश स्तरीय सामाजिक विकास मन्त्रालयको हो।’

कुन प्रदेशमा कति आईसीयू र भेन्टिलेटर? कति संक्रमित उपचाररत?
प्रदेश १

बिरामी – ५४ आईसीयू, १४ भेन्टिलेटर
शय्या – १५९ आईसीयू, ७० भेन्टिलेटर
खाली – १०५ आईसीयू, ५६ भेन्टिलेटर

प्रदेश २
बिरामी – २४ आईसीयू, २ भेन्टिलेटर
शय्या – ५० आईसीयू, २५ भेन्टिलेटर
खाली – २६ आईसीयू, २३ भेन्टिलेटर

बागमती प्रदेश
बिरामी – २५४ आईसीयू, ७७ भेन्टिलेटर
शय्या – ५९१ आईसीयू २६५ भेन्टिलेटर
खाली – ३३७ आईसीयू, १८८ भेन्टिलेटर

गण्डकी प्रदेश 
बिरामी – ५ आईसीयू, १ भेन्टिलेटर
शय्या – २४१ आईसीयू, ६७ भेन्टिलेटर
खाली – २३६ आईसीयू, ६६ भेन्टिलेटर

लुम्बिनी प्रदेश
बिरामी – ७७ आईसीयू, २१ भेन्टिलेटर
शय्या – ११९ आईसीयू, ६१ भेन्टिलेटर
खाली – ३९ आईसीयू, ४० भेन्टिलेटर

कर्णाली प्रदेश
बिरामी – ३३ आईसीयू, २७ भेन्टिलेटर
शय्या – ४९ आईसीयू १७ भेन्टिलेटर
खाली – १६ आइसियु, १० भेन्टिलेटर

सुदूरपश्चिम प्रदेश
बिरामी – ३० आईसीयू, ९ भेन्टिलेटर
शय्या – ४० आईसीयू, २१ भेन्टिलेटर
खाली – १० आईसीयू, १२ भेन्टिलेटर

No photo description available.

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्