काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा उनीहरूको मृत्यु भएको हो।
हिजाे एकै दिन काेरेाना संक्रमणबाट ३३ कोरोना संक्रमितको मृत्यु भएको थियाे।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२९८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।