काठमाडौं- काठमाडौं उपत्यकामा बिहीबार (१६ वैशाख) मध्य रातिदेखि निषेधाज्ञा जारी गरिने भएको छ।
सोमबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
यसबारे विस्तृत निर्णय गर्न अहिले गृहमन्त्रालयमा छलफल चलिरहेको गृहप्रवक्ता जनकराज दाहालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।