• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नेपालगञ्‍जकी उपमेयर भन्छिन्- हाम्रा कुरा माथिल्लो सरकारले सुनेन, अहिले विष्फोट भयो

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १०, २०७८  १५:०६
1140x725

काठमाडाैं- बाँकेमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएको छ। सीमा नाका रहेको जिल्ला भएकाले पनि त्यहाँ कोरोना संक्रमण तीव्र बनेको हो।

संक्रमण बढ्ने देखिएसँगै संघ र प्रदेश सरकारसँग गुहार मागे पनि सहयोग नपाएको नेपालगञ्‍ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले गुनासो गरिन्। उनका अनुसार अस्पतालमा बेड अभाव भएको छ। थप बिरामी आए भर्ना गर्नसक्ने अवस्थामा अस्पताल छैनन्।

‘अवस्था विजोग छ। अक्सिजन आवश्यक पर्ने सिकिस्त बिरामी आए पनि राख्‍ने ठाउँ नै छैन,’ उपप्रमुख थापामगरले भनिन्, ‘उपचाररत सबै बिरामीलाई अक्सिजन दिएर राख्नुपर्ने खालका छन्।’ भेरी अस्पतालमा अक्सिजन, भेन्टिलेटर, आईसीयू गरी १४२ बेड छन्। त्यसमध्ये ८० बेड स्थानीय सरकारले बनाएको हो।

दैनिक ३०० को दरमा संक्रमित अस्पतालमा आइरहेका छन्। पछिल्लो समय संक्रमित दर बढ्दै गएकाले बिरामी पनि थपिँदै गएका छन्। कूल परीक्षण गरिएकामा ६० प्रतिशतलाई संक्रमण देखिएको उनले बताइन्। अहिले लक्षण देखिएकालाई मात्रै परीक्षण गरिएको छ।

सीमानाका खुला भएकाले दैनिक चारदेखि पाँच हजार जना स्वदेश फर्किरहेका छन्। जानेलाई रोक्न सक्ने तर स्वदेश फर्कनेलाई भारततिर पठाउन उपमहानगरले नसक्ने उपप्रमुख थापामगरले बताइन्।स्वदेश फर्कन चाहनेका लागि जमुनाह नाकानजिक ‘होल्डिङ सेन्टर’ सञ्‍चालनमा ल्याइएको छ। बिहान ६ बजेदेखि राति ८ बजेसम्म होल्डिङ सेन्टरमा उपमहानगरले स्वास्थ्यकर्मी खटाएको हुन्छ। ज्वरो, रुघाखोकी र अन्य बिरामीको चेकजाँच हुन्छ। एन्टिबडी पनि परीक्षण हुन्छ। कोरोना परीक्षण देखिएकालाई आइसोलेसन सेन्टरमा राख्‍ने व्यवस्था मिलाइएको छ। स्वदेश फर्केका तर संक्रमण नदेखिएकालाई आ-आफ्नो घर पठाइएको छ।

उपमहानगरभरिमा १२० बेड क्षमता आइसोलेसन छ। उक्त आइसोलेसनमा संक्रमित बिरामी ४५ जना पुगिसकेका छन्। कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि गत वर्ष बनाइएको आइसोलेसनलाई नै पुनः सञ्‍चालनमा ल्याइएको छ। छुट्टै आइसोलेसन सेन्टर थप्‍ने प्रयास भइरहेको उपप्रमुख थापामगरले जानकारी दिइन्।

बिरामीले अक्सिजनसहितको उपचार पाउन कठिन अवस्था बन्दै गएको छ। संकट बढ्दै गएपछि उपमहानगरले अक्सिजनसहितको आइसोलेसन बनाउन सुरु गरेको हो। अक्सिजनसहितको आइसोलेसन बेड क्षमता ५० जनाको हुने थापामगरले जानकारी दिइन्। ‘अक्सिजन सिलिण्डर नै नपाएर गाह्रो भइरहेको छ,' थापामगरले भनिन्, ‘सिलिण्डर नै महँगो पर्ने रहेछ। प्रजिअलाई पनि गुहारिरहेका छौं।’

उनका अनुसार १० दिनअघि उपमहानगरको बैठक बसेर संक्रमण फेरि बढ्नसक्ने देखिएकाले जनशक्ति र बजेटको आशा गरेको थियो। स्थानीय स्रोत साधनले संक्रमण नियन्त्रण गर्न सम्भव नभएकाले बजेट र जनशक्तिको माग गरी संघ र प्रदेशमा पठाइएको थियो। उपमहानगरले गरेको मागको सुनुवाइ शुक्रबारसम्म भएको छैन। उनले भनिन्, ‘हामीले भनेको माथिल्लो सरकारले सुनेन। २/४ दिन देखि नेपालगञ्जमा संंक्रमणले विष्फोटको रुप लिएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो समय धेरै संक्रमित 'होम आइसोलेसन'मा बसेका छन्। सरकारले तोकेबमोजिम आइसोलेसनको मापदण्ड घरमै व्यवस्था गर्नसक्नेहरु आफ्नै निवासमा बसेका छन्। नगरपालिकाभित्र करिब ३०० जना होम आइसोलेसनमा छन्। ‘होम आइसोलेसनमा रहेकालाई आवश्यक सहयोगका लागि स्वास्थ्यकर्मीलाई खटाएको छौं,’ उपप्रमुख थापामगरले भनिन्।

स्वास्थ्यकर्मीले होम आइसोलेसनको मापदण्ड पुगे/नपुगेको हेरिसकेपछि मात्रै आफ्नै निवासमा बस्‍न स्वीकृति दिने गरिएको उनले बताइन्। २३ वटै वडामा उपमहानगरमा कार्यरत स्वास्थ्यकर्मीलाई नै संक्रमण नियन्त्रणका लागि खटाइएको छ।

वैशाख १५ को मध्यरातसम्म उपमहानगर क्षेत्रभित्र लकडाउन गरिएको छ। लकडाउनलाई प्रभावकारी बनाउन सुरक्षा संयन्त्र परिचालित भएको छ। माइकिङमार्फत् बाहिर हिँडडुल नगर्न आग्रह गरिएको छ।

लकडाउनको समयमा कालोबजारी प्रश्रय नपाओस् भनी बजार अनुगमन सुरु गरिएको छ। उपमहानगरको कार्यलाई सुरक्षा निकायले पनि सहयोग पुर्‍याएको छ। कालोबजारी गर्ने दुईजना व्यापारीलाई २०/२० हजार रुपैयाँसहित शुक्रबार बिहान जरिवाना गरिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कोरोना संक्रमण दर वृद्धि भए पनि त्यसलाई नियन्त्रणका लागि संघीय सरकारले कुनै सहयोग नगरेको उपप्रमुख थापामगरले गुनासो गरिन्। ‘न केन्द्रको सरकारले सहयोग गरेको छ, न प्रदेशले। पहिले त प्रदेशले पनि बोल्थ्यो,’ उपप्रमुख थापाले भनिन्, ‘यसपटक त माथिल्लो दुवै सरकारको सहयोग शून्य छ।’

हवाई सेवा सूचारु रहेकाले लकडाउन रहे पनि हिँडडुल पूर्णरुपमा रोकिएको छैन। लकडाउन महानगरभित्र मात्रै भएकाले पनि अन्य क्षेत्रका नागरिक त्यही बाटो भई हिँड्नेलाई पूर्णप्रतिबन्ध लगाउन नसकेको महानगरले जनाएको छ।

कोरोना संक्रमण नियन्त्रणका लागि यसअघि बनाइएको क्‍वारेन्टिन हाल सञ्‍चालनमा छैनन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १५:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्