• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना कहर : स्वास्थ्य सामग्रीको जोहो गर्दै स्वास्थ्य मन्त्रालय, कुन सामग्री कति छ स्टक?

रिता लम्साल शुक्रबार, वैशाख १०, २०७८  १२:४८
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्रीको जोहो गर्न थालेको छ। मन्त्रालयले कम्तीमा एक महिनालाई पुग्ने स्वास्थ्य सामग्री स्टक राख्‍ने तयारी गरेको हो।

नेपालमा अहिले दैनिक दुई हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ। मन्त्रालयले नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको भन्दै सतर्कता अपनाउन आह्वान गरेको छ। यही गतिमा संक्रमण बढ्दै गए जेठ मसान्तसम्ममा दैनिक ११ हजार जनामा संक्रमण पुष्टि हुने प्रक्षेपण मन्त्रालयले गरेको छ। उक्त संख्यामा संक्रमित थपिँदा स्वास्थ्य सामग्रीको अभाव हुनसक्ने भएकाले स्टक राख्‍ने तयारी गरिएको हो।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले एक महिनाका लागि आवश्यक पर्ने परीक्षण किट र स्वास्थ्य सामग्री स्टक राखिने जानकारी दिएको छ। विभागले कोरोना संक्रमित पहिचानका लागि परीक्षण किट तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न लागेको हो।

विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहका अनुसार कम्तीमा एक महिनाका लागि आवश्यक पर्ने परीक्षण किट, स्वास्थ्य सामग्री तथा औषधिहरु व्यवस्थापनको तयारी गरिएको छ। उनका अनुसार विभागसँग अहिले केही दिनलाई पुग्ने परीक्षण किट तथा स्वास्थ्य सामग्री मौज्दात छ।

विभागको व्यवस्थापन महाशाखाको तथ्यांकअनुसार हाल सर्जिकल मास्क तथा एन ९५ मास्क एक लाखभन्दा बढी मौज्दात रहेको छ। विभागसँग रहेका स्वास्थ्य सामग्री तथा परीक्षण किटहरु आवश्यकताका आधारमा स्थानीय तह तथा केन्द्रीय अस्पतालहरुलाई वितरण गरिने महानिर्देशक डा. सिंहले जानकारी दिए।

प्रदेश तथा स्थानीय तह आफैंले खरिद गर्न सक्नेबाहेकका स्वास्थ्य सामग्री किन्ने प्रक्रिया स्वास्थ्य सेवा विभागले अघि बढाइसकेको उनले बताए। उनका अनुसार परीक्षण किट, स्वास्थ्यकर्मीका लागि पीपीई, अक्सिजनलगायतका आकस्मिक स्वास्थ्य सामग्री खरिदको प्रक्रिया अघि बढाइसकिएको छ।

विभागसँग मौज्दात रहेका स्वास्थ्य सामग्री

Ncell 2
Ncell 2
nimb
nimb

परीक्षण किट कति छन्? कति खरिद हुँदै छ?
विभागअन्तर्गत रहेको व्यवस्थापन महाशाखाको खरिद शाखाका प्रमुख उपेन्द्र ढुंगानाका अनुसार चार लाख व्यक्तिको कोरोना परीक्षणका लागि आरटी-पीसीआर टेस्ट किट विभागसँग मौज्दात रहेको छ। यस्तै एक लाख एन्टिजेन टेस्ट किट मौज्दात छन्।

उनका अनुसार युनिसेफमार्फत् करिब डेढ लाख जनसंख्याका लागि कोरोना परीक्षण गर्न पुग्ने एन्टिजेन परीक्षण किट केही दिनमा ल्याइँदै छ। यस्तै विभागले दुई लाख एन्टिजेन टेस्ट किट खरिद प्रक्रियासमेत अघि बढाइसकेको छ। करिब पाँच हजार व्यक्तिमा यूके भेरियन्टको कोरोना परीक्षण गर्ने पीसीआर टेस्ट किट पनि केही दिनभित्रमा नै ल्याइने ढुंगानाको भनाइ छ।

कोरोना संक्रमितको उपचार व्यवस्थापनमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि एक लाख पीपीई केही दिनभित्र आउने उनले जानकारी दिए। यस्तै डेढ लाख गाउन, एक लाख फेसशिल्डलगायतका स्वास्थ्य सामग्री पनि केही दिनभित्रै आउने उनको भनाइ छ।

अक्सिजन अभाव हुनसक्ने!
व्यवस्थापन महाशाखाका प्रमुख डा. भिमसिंह टिंकरीका अनुसार कोरोना परीक्षणका लागि आवश्यक पर्ने भीटीएम, आरटी-पीसीआर र एन्टिजेन्ट परीक्षण किट करिब दुई महिनालाई पुग्ने छ। थप खरिदको प्रक्रियासमेत अघि बढाइएको उनले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कोरोना परीक्षणका लागि भीटीएम तथा किट, मास्क, गाउनलगायतका स्वास्थ्य सामग्री अभाव भइहाल्ने अवस्था नरहेको डा. टिंकरीको दाबी छ। मास्क, गाउनलगायतका 'पर्सनल प्रोटेक्टिभ इक्प्युमेन्ट'हरु अहिले बजारमा पनि अभावको अवस्था छैन। तर, संक्रमितको संख्या बढ्दै जाँदा अक्सिजन अभाव हुनसक्ने संकेत देखिएको उनको भनाइ छ।

हालसम्म भारतबाटै अक्सिजन आयात हुने गरेको भन्दै डा. टिंकरीले भारतमा संक्रमण व्यापक रुपमा फैलिएकाले त्यहाँ नै अभावको अवस्था आउँदा भारतले नियमितरुपमा अक्सिजन सप्लाइ नगरे नेपालमा अक्सिजन अभाव हुनसक्ने उनको भनाइ छ।

‘अरु परीक्षण किट र स्वास्थ्य सामग्रीको विषयमा समस्या परिहाल्ने देखिएको छैन,’ डा. टिंकरीले भने, ‘तर अक्सिजन भने अभाव हुने हो कि भन्ने लागेको छ, स्वास्थ्य मन्त्रालयमा हामीले अक्सिजनको व्यवस्थापन कसरी गर्ने भनेर छलफल पनि गरिरहेका छौं।’

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १२:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्