• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

भारतमा भेटिएको कोरोनाको ‘ट्रिपल म्युटेण्ट भेरियन्ट’ कति खतरनाक?

कमला गुरुङ बिहीबार, वैशाख ९, २०७८  २०:३६
1140x725

काठमाडौं- विश्वलाई त्रसित बनाएको कोरोना भाइरस (कोभिड-१९) विभिन्‍न परिवर्तित स्वरूपमा देखिने गरेका छन्। त्यसैले यो भाइरस अहिले विश्वभर अध्ययन र बहसको विषय बनेको छ।

केही समयअघि भारतमा कोरोना भाइरसको ‘डबल म्युटेण्ट भेरियण्ट’ भेटिएको थियो, जुन तीव्र गतिमा फैलनसक्ने र रोग प्रतिरोधात्मक क्षमतालाई छल्नसक्ने खालको भएको वैज्ञानिकहरूले बताएका थिए।

हालै मात्र भारतको महाराष्ट्रमा कोरोना भाइरसको अर्को परिवर्तित स्वरूप भेटिएको छ। भारतको महाराष्ट्रमा ‘ट्रिपल म्युटेण्ट भेरियन्ट’ भेटिएको हो। विज्ञहरूका अनुसार भारतमा भेटिएको ट्रिपल म्युटेण्ट भेरियन्ट अत्यन्तै खतरनाक खालको देखिएको छ। यो भेरियन्ट तीव्र गतिमा फैलनसक्ने र रोग प्रतिरोधात्मक क्षमतालाई छल्नसक्ने उनीहरूको विश्लेषण छ।

भारतमा भेटिएको ‘ट्रिपल म्युटेण्ट भेरियन्ट’ के हो? यसले शरीरमा कस्तो खालको असर गर्छ? कतिको जोखिमपूर्ण छ? लगायत विषयमा धेरैको जिज्ञासा छ। यही जिज्ञासा हामीले भाइरोलोजिस्ट डा. लुना भट्टसँग राखेका छौँ। डा. भट्टले दिएको जवाफ उनकै शब्दमाः

भारतको महाराष्ट्रमा देखिएको ‘ट्रिपल म्युटेण्ट भेरियन्ट’लाई ‘वेस्ट बंगाल’ पनि भनिएको छ। वेस्ट बंगालमा यो भाइरस पहिलोपटक देखिएकाले यसलाई वेस्ट बंगाल भनिएको रहेछ।

यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ नभनेर ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ भनिएको छ। किनभने, यो भाइरसको बारेमा उनीहरूले अझै अध्ययन गरिरहेका छन्। यो भाइरस भारतको महाराष्ट्रमा फैलिएको छ। यो भेरियन्टको नाम बी१६१८ हो। पहिला देखिएको डबल म्युटेण्ट भाइरसलाई बी१६१७ नाम दिइएको थियो। यो भाइरसमा तीनवटा म्युटेसन देखिएको छ। जुन तीनवटा छुट्टा-छुट्टै भेरियन्टमा रहेको म्युटेसन यो भाइरसमा एउटैमा देखिएको छ।

डा. लुना भट्ट, भाइरोलोजिस्ट

पहिलाको डबल म्युटेण्ट डरलाग्दो छँदै थियो। त्यसमाथि दक्षिण अफ्रिकाको म्युटेण्ट पनि देखियो। दक्षिण अफ्रिकाको म्युटेण्ट रोग प्रतिरोधात्मक क्षमतालाई छल्ने र यसले काम नगर्ने भन्‍ने विशेषता भएको म्युटेसन अहिलेको ट्रिपल म्युटेण्ट भाइरसमा देखियो। 

यो भाइरस पहिलाको भन्दा पनि अत्यन्तै तीव्र गतिमा फैलनसक्ने, बालबालिकामा पनि युवाहरूमा जस्तै सर्नसक्ने क्षमता भएको देखिएको छ। सबैभन्दा डरलाग्दो कुरा के छ भने हाम्रो शरीरमा कोरोना भाइरसविरुद्ध बनेको एन्टिबडीले काम गर्दैन। अर्थात् जो व्यक्ति पहिले संक्रमित भई उसको शरीरमा एन्टिबडी बनिसकेको छ, अब त्यो एन्टिबडीले यो ट्रिपल म्युटेण्ट भाइरसविरुद्ध काम गर्दैन या भनौं त्यो एन्टिबडीले यो भाइरसलाई चिन्दैन। त्यही भएर यो डरलाग्दो भयो। रोग प्रतिरोधात्मक क्षमताले नै काम नगर्ने देखियो। त्यसैले म पहिले संक्रमित भइसकें, मेरो शरीरमा एन्टिबडी छ भनेर ढुक्क हुन सकिने अवस्था रहेन।

Ncell 2
Ncell 2
nimb
nimb

अर्को महत्त्वपूर्ण प्रश्न भनेको कोभिड-१९ विरुद्धको खोपले अब काम गर्छ कि गर्दैन भन्‍ने हो। यो विषयमा उनीहरू अध्ययन गर्दै छन्। रोग प्रतिरोधात्मक क्षमताले काम गर्दैन छल्न सक्छ भनेपछि खोपले काम गर्ने सम्भावना पनि कम नै देखियो।

यो ट्रिपल म्युटेण्ट भेरियन्ट सबै वर्गका लागि जोखिमपूर्ण देखिन्छ। यसमा भाइरल लोड पनि अत्यधिक देखिएको छ। भाइरल लोडमात्र नभइ यसले निम्त्याउने जटिलता पनि धेरै छ। त्यसैले, यो भाइरस अत्यन्तै जोखिमपूर्ण देखिन्छ।

मानिसहरू संक्रमित भइरहेका छन्। एउटाबाट अर्को व्यक्तिमा अनि क्रमशः अन्य व्यक्तिमा भाइरसहरू सरेको सर्‍यै भइरहेको छ। भाइरस म्युटेसन भइरहेको छ। यसरी भाइरसको जीन पनि मिक्स भइरहेको छ। यसले गर्दा भाइरसलाई आफ्नो रूप परिवर्तन गर्न सहज भइरहेको छ।

भाइरसलाई आफ्नो स्वरूप परिवर्तन गरिरहन हामी आफैंले मौका दिइरहेका छौँ। सरकारले सभा, सम्मेलन, भीडभाड नगर्न आग्रह गरेको छ। तर, हामी भीडभाड गर्छाैं। जनस्वास्थ्यका मापदण्ड पालना गर्दैनौ। मानिसहरूको लापरवाही यही क्रममा बढ्दै गए भोलिका दिन भाइरसको अन्य रूपहरू पनि नआउँला भन्‍न सकिन्‍न।

Xtrem

Xtrem

किनभने, भाइरसले आफ्नो सहजता र बाँच्‍नका लागि स्वरूप परिवर्तन गरिरहन्छ। यो वातावरण हामी आफैंले पनि बनाइरहेका छौँ। किनभने, रोक्ने कुनै सिपाही र बलियो सुरक्षा निकाय छैन भने त जो जहाँ पनि छिर्न सक्छ। भाइरस पनि त्यस्तै हो, यसलाई रोक्ने कुनै सिपाही र बलियो सुरक्षा निकाय नभए यो जहाँ र जसरी पनि सर्न सक्छ।

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  २०:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्