• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

नक्कली बैंक ग्यारेन्टी बनाएर आयोजनाको भुक्तानी लिएका ठेकेदार धरौटीमा छुटे

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ७, २०७८  १९:१०
1140x725

काठमाडाैं- नक्कली बैक ग्यारेन्टी पेस गर्दै दुई करोड बराबरको खानेपानी आयोजना ठेक्का लिएको आरोप लागेका अजम्बर निर्माण सेवाका प्रोपाइटर वैकुण्ठप्रसाद भण्डारी एक लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन्। विशेष अदालतले मंगलबार भण्डारीलाई धरौटीमा रिहा गरेको हो।

अदालतमा हाजिर भएका उनलाई दुई घन्टा बयानपछि भएको थुनछेक आदेशमा विशेषले धरौटी माग गरेको थियो। दुई करोड २७ लाख तीन हजार विगो दाबी गर्दै अख्तियारले उक्त प्रकरणमा संलग्‍नहरुविरुद्ध मुद्दा दायर गरेको थियो।

नवलपरासीको एक खानेपानी आयोजनमा नक्कली बैंक ग्यारेन्टी पेस गरेको अभियोगमा अख्तियारले विशेषमा भ्रष्टाचार मुद्दा २०७६ फागुन २० गते दायर गरेको थियो। ठेकेदार कम्पनीले ठेक्का प्राप्त गर्नका लागि राष्ट्रिय वाणिज्य बैंकको धुलिखेल शाखाबाट मिलेमतोमा एक करोड ५८ लाख रुपैयाँको कार्यसम्पादन जमानत एवं अग्रिम रकम भुक्तानीको बैंक जमानत नक्कली भएको पाइएको अभियोगपत्रमा उल्लेख थियो।

Ncell 2
Ncell 2
nimb
nimb

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नवलपरासी र सुनौला खिम्ती-अजम्बर-शिवराम जेभी चरिकोट, दोलखाबीच जलुके/विजयनगर खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण कार्यको ठेक्का सम्झौता तथा मोबिलाइजेसन पेस्की लिने प्रयोजनको लागि यस्तो नक्कली बैंक ग्यारेन्टी पेस गरिएको थियो। सुनौला खिम्ती-अजम्बर-शिवराम जेभीका पार्टनरहरु शिवजी सापकोटा, वैकुण्ठप्रसाद भण्डारी, धर्मराज भण्डारी र राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखाका प्रबन्धक राजुप्रसाद ढकालसमेतको मिलेमतोमा नक्कली तथा झुटा बैंक कार्यसम्पादन जमानत र अग्रिम रकम भुक्तानी बैंक जमानतका आधारमा ठेक्काको सम्झौता र मोबिलाइजेसन पेस्की लिएको अभियोगपत्रमा उल्लेख छ।

आफूलाई गैरकानुनी लाभ पुर्‍याउने बदनियतले झुटा नक्कली बैंक जमानतहरु पेस गरी आयोजनाको निर्माण कार्यमा संलग्‍न भई भुक्तानी र ठेक्काको अन्तिम भुक्तानीसमेत लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। अख्तियारले उनीहरुसँग दुई करोड दुई लाख ७३ हजार विगो असुल भई कैद सजाय पनि हुनुपर्ने माग गरेको थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

जलुके/विजयनगर खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण कार्यको ठेक्का सम्झौता भएको थियो। अख्तियारले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नवलपरासीका कार्यालय प्रमुख रामचन्द्र काफ्ले र लेखा अधिकृत ध्रुवराज गौतमलाई पनि विपक्षी बनाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखाका तत्कालीन बैंक प्रबन्धक ढकालले निर्माण कम्पनीका प्रतिनिधि एवं सञ्‍चालकहरुसँग मिलेमतो गरी सरकारलाई हानिनोक्सानी पुर्‍याउने र आफूले लाभ लिने उद्देश्यले नक्कली बैंक ग्यारेण्टी बनाएको आरोपपत्रमा उल्लेख छ। ढकाललाई पनि दुई करोड रुपैयाँ विगो, जरिवाना र कैद सजाय हुनुपर्ने माग आरोपपत्रमा  गरिएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उदयपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
मंसिर ८ देखि तिलोत्तमामा पाँचौं समपूर्ण नकआउट फुटबल प्रतियोगिता
बर्दियामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १५ घाइते
सम्बन्धित सामग्री
कालीमाटीमा मटरकोसा प्रतिकिलो १३०, ड्रागन फ्रुट ५०० रुपैयाँ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । आइतबार, कात्तिक २९, २०८३
राष्ट्र बैंकलेे ताेक्याे आजका लागि विदेशी मुद्राको विनिमय दर बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा रहेको छ । आइतबार, कात्तिक २९, २०८३
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर... शनिबार, कात्तिक २८, २०८३
ताजा समाचारसबै
उदयपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु आइतबार, कात्तिक २९, २०८३
मंसिर ८ देखि तिलोत्तमामा पाँचौं समपूर्ण नकआउट फुटबल प्रतियोगिता आइतबार, कात्तिक २९, २०८३
बर्दियामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १५ घाइते आइतबार, कात्तिक २९, २०८३
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक आइतबार, कात्तिक २९, २०८३
मंसिर २ र ३ गते एमालेले राष्ट्रिय भेला गर्ने आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
ट्याक्टरसँग ठोक्किएको मोटरसाइकल चालकको मृत्यु शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्