• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर ५, २०८३ Sat, Nov 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

बेलायती प्रधानमन्त्री जोनसनको भारत भ्रमण रद्द

64x64
नेपाल लाइभ सोमबार, वैशाख ६, २०७८  १७:१६
1140x725

लण्डन- आउँदो हप्ता हुने भनिएको बेलायती प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण रद्द भएको छ। 

भारतमा कोरोना संक्रमितको संख्या प्रतिदिन १ लाखले बढ्न थालेपछि उनको भ्रमण रद्द गरिएको हो

भारतीय विदेश मन्त्रालयले सोमबार भ्रमण रद्द भएको पुष्टि गरेको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले दुवै पक्षले आपसी सहमतिमा निर्णय लिएको जनाएका छन्।

‘कोरोना भाइरस बढ्दो क्रममा रहेकाले अर्को हप्ता हुने भनिएको प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण रद्द गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र जोनसनले यस महिनाको अन्तमा वार्ता गर्नेछन्’, बेलायती प्रधानमन्त्रीको कार्यलय टेन डाउनिङ स्ट्रिट र भारतीय सरकारको तर्फबाट संयुक्त विज्ञप्तिमा भनिएको छ। 

यद्यपि, यो महिनाको अनेतमा उनीहरुबीच भर्चुअल रुपमा वार्ता हुनेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘बेलायत–भारतबीचको भावी साझेदारीको लागि भर्चुअल वार्ता हुनेछ। यो वार्ताको क्रममा  महत्वाकांक्षी योजनाहरुमा सहमति हुनेछ,’ विज्ञप्तिमा भनिएको छ। 

भारत– बेलायत दुवै पक्षले उर्जा, व्यापार, लगानी र जलवायु परिवर्तन कार्यका क्षेत्रमा सहयोग गर्ने सम्झौता गर्नेछन्। 

उनीहरूको आमनेसामने बैठक भने यस वर्षको अन्तमा हुने अपेक्षा गरिएको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

बेलायतको विपक्षी लेबर पार्टीले पनि उनलाई भ्रमण स्थगित गर्न र जुममार्फत भर्चुअल रूपमा छलफल गर्न आग्रह गरेको थियो। यसअघि भ्रमण एक दिनको लागि छोट्याउने घोषणा गरिएको थियो। यो भ्रमण चार दिने हुने जनाइएको थियो। 

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अस्ट्रेलियाको संसद् भवनअगाडि गाई र घोडाको गोबर फालेर प्रदर्शन
शान्ति सम्झौतामाथि खेलबाड गर्न खोज्नेलाई प्रतिवाद गर्ने प्रचण्डको चेतावनी
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा
सम्बन्धित सामग्री
अस्ट्रेलियाको संसद् भवनअगाडि गाई र घोडाको गोबर फालेर प्रदर्शन जलवायु अभियानमा सक्रिय राइजिङ टाइड समूहले ट्रकमा गोबर ल्याएर बेल्चाको सहायताले संसद् भवनको अगाडिको क्षेत्रमा फैलाउँदै विरोध प्रदर्शन... शनिबार, मंसिर ५, २०८३
अमेरिकाले सर्त मान्नुपर्ने इरानको अडान, नत्र युद्धको सामना गर्न चेतावनी इरानले युद्ध र शान्तिबीचको अनिश्चित अवस्था स्वीकार नगर्ने स्पष्ट पार्दै कुनै पनि नयाँ आक्रमणको कडा प्रतिकार गर्ने जनाएको छ । शुक्रबार, मंसिर ४, २०८३
रोहिंग्या नरसंहारमा म्यानमार दोषी ठहर, पीडितलाई क्षतिपूर्ति र सुरक्षित फिर्तीको व्यवस्था गर्न आदेश नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयका अध्यक्ष न्यायाधीश युजी इवासावाले बिहीबार फैसला सुनाउँदै सन् २०१७ मा म्यानमारको स... बिहीबार, मंसिर ३, २०८३
ताजा समाचारसबै
अस्ट्रेलियाको संसद् भवनअगाडि गाई र घोडाको गोबर फालेर प्रदर्शन शनिबार, मंसिर ५, २०८३
शान्ति सम्झौतामाथि खेलबाड गर्न खोज्नेलाई प्रतिवाद गर्ने प्रचण्डको चेतावनी शनिबार, मंसिर ५, २०८३
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा शनिबार, मंसिर ५, २०८३
नेपालका प्रधानमन्त्रीको भारत भ्रमण : के भन्छन् भारतीय पत्रकार ? शनिबार, मंसिर ५, २०८३
फाप्ला क्रिकेट रंगशालाको ठेक्का प्रक्रिया अघि बढ्यो, मैदान निर्माणको काम सुरु गरिने शनिबार, मंसिर ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव शुक्रबार, मंसिर ४, २०८३
आफैँलाई गोली हानेका न्यायाधीशका पीएसओकाे उपचारका क्रममा मृत्यु शुक्रबार, मंसिर ४, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का सात निर्णय शुक्रबार, मंसिर ४, २०८३
हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष पक्राउ शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य नेपाल लाइभ
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्