• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बहुमतका लागि १ सांसद नपुग्दा लुम्बिनीमा अविश्वासको प्रस्ताव अड्कियो

64x64
नेपाल लाइभ आइतबार, वैशाख ५, २०७८  १६:१२
1140x725

काठमाडाैं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पारित हुन एक मत नपुग्दा कांग्रेस र माओवादी केन्द्रको पहलले सार्थकता पाउन सकेको छैन।

जनता समाजवादीकी सांसद कल्पना पाण्डे अविश्वासको प्रस्तावको पक्षमा नदेखिँदा मुख्यमन्त्रीविरुद्ध विपक्षी दललाई बहुमत पुगेको छैन। जसपा अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोको पक्षमा रहेकी कल्पना पाण्डे अविश्वास प्रस्तावको विपक्षमा छन्। प्रदेश सभामा ६ सांसद रहेको जसपाका अन्य पाँच सांसद भने अविश्वासको प्रस्तावको पक्षमा छन्।

जसपासँग भएका ६ जना प्रदेश सभा सदस्यमा तत्कालीन समाजवादीबाट पाँच जना र तत्कालीन राजपा पक्षबाट एक जना सांसद छन्। जसपाको उपेन्द्र यादव र डा बाबुराम भट्टराई पक्षमा विजयबहादुर यादव, सन्तोष पाण्डे, सहसराम यादव, सुमन शर्मा रायमाझी र पुर्मती ढेगा छन्।

माओवादी केन्द्रलाई मुख्यमन्त्री बनाउने गरी कांग्रेस–माओवादीबीच आन्तरिक तयारी भएपनि जसपा सांसद निर्णायक बनेकी छन्। पार्टी केन्द्रको निर्देशन विपरीत अविश्वासको प्रस्तावको पक्षमा मतदान नगर्ने जसपा सांसद पाण्डेले नेपाल लाइभलाई बताइन्।

कुल ८५ प्रदेश सभा सदस्यमा माओवादी केन्द्रका सभामुखसहित १८ जना छन्। २० जना प्रदेश सदस्य रहेको माओवादी केन्द्रका दिनेश पन्थी र माधव शर्मा एमालेमा गएकाले कारबाहीमा परेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

माओवादी निकटका पूर्णबहादुर घर्ती सभामुख छन्। अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न पाउने माओवादी केन्द्रका सांसद १७ जना छन्। कांग्रेसका १९ जना छन्। राष्ट्रिय जनमोर्चाबाट १ सांसद छन्। कांग्रेस–माओवादी केन्द्र– जसपा–राजमो गर्दा विपक्षी दलको मत ४३ पुग्दछ। बहुमतका लागि ४३ मत नै आवश्यक पर्दछ। त्यसका लागि विपक्षी सबै दल एक ठाउँ उभिनुपर्ने हुन्छ। ४१ सदस्य रहेको एमालेका लागि बहुमत पुर्‍याउन २ सांसद भए पुग्छ। तर, माधव नेपाल पक्षका सांसदले मत दिनेमा मुख्यमन्त्री पोखरेल ढुक्क हुने अवस्था भने छैन।

सरकार ढाल्नसक्ने निर्णायक पात्र कल्पना पाण्डेले आफ्ना अध्यक्ष ठाकुरलाई भेटेर अविश्वासको विपक्षमा उभिने मनस्थिति बनाएकी छन्। ‘पार्टी केन्द्रको राजनीति अनुसार प्रदेशमा आफ्नो भूमिका देखाउन भन्नुभएको छ।’ काठमाडौंमा रहेकी पाण्डेले भनिन्, ‘पार्टी केन्द्रले जे निर्देशन गर्छ,त्यही अनुसारको भूमिका देखाउँछु।’

पाण्डेले निर्णय नलिँदा उनलाई मनाउन कांग्रेस र माओवादी केन्द्रका सांसदहरू प्रयासरत छन्। उनीहरुको प्रयासले पनि पाण्डे ‘कन्भिन्स’ हुन सकेकी छैनन्। बहुमतका लागि एक सांसद अपुग भएकाले अविश्वासको प्रस्ताव दर्ता हुन नसकेको माओवादी केन्द्रकी प्रदेश सांसद दामाकुमारी शर्माले बताइन्। पार्टी केन्द्रको निर्देशन कुरिरहेकी जसपा सांसद पाण्डेलाई अविश्वासको प्रस्तावका पक्षमा ल्याउन प्रयास भइरहेको शर्माले बताइन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

एक सांसद नपुगेकै कारण अविश्वासको प्रस्ताव दर्ता हुन नसकेको भनाइप्रति कांग्रेस असहमत छ। दलहरूबीच वार्ता जारी भएको बताउँदै कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले भने, ‘जसपाको कारण मात्रै अविश्वासको प्रस्ताव दर्ता हुन नसकेको होइन। हामी छलफलकै क्रममा छौं। अविश्वासको पक्षमा हस्ताक्षर गर्ने सांसद धेरै जना जम्मा हुन पनि समय लाग्छ।’

विपक्षी चार दलबीच माओवादीलाई मुख्यमन्त्री दिने गरी मन्त्रिमण्डलमा भागवण्डा गर्ने तयारी छ। माओवादीलाई मुख्यमन्त्रीसहित २ मन्त्री, कांग्रेसबाट ३ र जसपाबाट ३ मन्त्री बनाउने आन्तरिक छ।

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १६:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्