काठमाडाैं- नेपालका ब्याट्सम्यान कुशल भुर्तेलले टी२० अन्तर्राष्टियकाे डेब्यू खेलमै अर्धशतक बनाएका छन्।
थ्रि नेसन्स कप क्रिकेटअन्तर्गत उद्घाटन खेलमा नेदरल्याण्ड्सविरुद्ध उनले अर्धशतक प्रहार गरेका हुन्।
डेब्यु खेलमा ओपनिङमा आएका उनले ३० बलमा ५ चौका र ४ छक्का मद्दतमा अर्धशतक पूरा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।