• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

सामसङ एम६२ नेपाली बजारमा

64x64
नेपाल लाइभ मंगलबार, चैत ३१, २०७७  २१:४०
1140x725

काठमाडाैं- स्मार्टफोन ब्राण्ड सामसङले हालै नेपाली बजारमा ग्यालेक्सी एम६२ फोन प्रस्तुत गरेको छ। यो मोन्स्टर फोनमा ७ एनएम एक्सिनस ९८२५ प्रोसेसर रहेको छ, जसले गर्दा आजको युवा तथा मिलेनियल ग्राहकहरुको आवश्यकतालाई यो फोनले सहजै पुरा गर्ने कम्पनीले जनाएको छ।

यसको साथसाथै यो फोनमा बेस्ट ईन क्लास सुविधाहरु पनि विद्यमान रहेका छन्। यो फोनमा ७००० एमएएचको ब्याट्री तथा अभूतपूर्व ६४ एमपी क्वाड क्यामेरा रहेको छ।

‘ग्राहक महानुभावलाई सुलभ मूल्यमा नवीनतम प्रविधिकासाथ उत्पादनको सेवा प्रदान गर्नुपर्छ भन्ने कुराप्रति हामी सदैव प्रतिबद्ध रहेका छौं।यसैको सिलसिलामा वेस्ट ईन सेग्मेन्टअन्तर्गत आफ्नो मिनेनियल्स तथा जेन्जी ग्राहकहरुको कन्टेन्ट कन्जप्सनप्रति बढ्दै गइरहेको आकर्षणलाई पुरा गर्न ग्यालेक्सी एम६२ प्रस्तुत गरिएको छ,’ सामसङ मोबाइल नेपालका विजिनेश हेड प्रणयरत्न स्थापितले भने।

उनले अगाडि भने, ‘यो फोन वास्तवमै मोन्स्टर अफ फोन हो जुन उचित मूल्यमा नयाँ प्रविधिको प्रयोग गर्ने ग्राहकहरुको चाहनालाई यस फोनले वास्तमवै परिपूर्ति गर्ने विश्वास हामीले लिएका छौं,’ उनले भने।

विशेष कार्यक्षमता

ग्यालेक्सी एम ६२, ७एनएम एक्सिन ९८२५ प्रोसेसरका साथ उपलब्ध रहेको छ। जसले गर्दा शक्तिशाली मोबाइलको अनुभव प्रदान गर्दछ, किनकि यसमा प्रयोग भएको अक्टाकोर सीपीयूले सानो प्याकेजमा अधिकतम हर्सपावर प्याक गर्ने सामथ्र्य राख्दछ।

यो चिपले उत्कृष्ट ग्राफिक्स तथा गेमिङ्गको अनुभव प्रदान गर्दछ। यसको साथै फोनमा बिल्ट ईा गेम बुस्टर पनि रहेको छ, जसले गेम खेल्दा अझै मोबाइल फोन स्मुथ हुनुको साथै उत्कृष्ट अनुभव प्रदान गर्दछ।

वृहत् क्वाड क्यामरा

Ncell 2
Ncell 2
nimb
nimb

फोनमा सोनी आईएमएस ६८२ सेन्सरका साथ ६४ मेगापिक्सल क्वाड क्यामरा सेटअपको साथ उपलब्ध रहेको छ, जसले गर्दा दिन तथा रात जहिले पनि अद्भूत फोटो खिच्न सकिन्छ।

यसको साथै १२ मेगापिक्सलको क्यामेरामा १२३ डिग्रीको फिल्ड अफ भ्युको साथ अल्ट्रा वाइड लेन्स राखिएको छ, यसले गर्दा मानव आँखाले जस्तो देखिन्छ, त्यस्तै फोटो खिच्न सकिने स्वतन्त्रता प्रदान गर्दछ।

त्यस्तै ५ मेगा पिक्सलको माइक्रो लेन्सले क्लोज अप फोटो पनि स्पष्ट खिच्न सक्दछ भने यसमा भएको ५ मेगा पिक्सेलको डेफ्थ क्यामेराले लाइफ फोकसको साथ आकर्षक पोट्रेइट सट लिन सकिन्छ। यसमा फोरके रेकडिङ्गको अद्भुत भिडियो क्षमता रहेको छ।

७००० एमएएच ब्याट्री

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ग्यालेक्सी एम६२ मा ६.७इन्चको फुल एचडी प्लस, सुपर आमोएलइडी प्लस इन्फिनिटी डिसप्ले रहेको छ।  यसमा सामसङको इन्डस्ट्री लिडिङ्ग ७००० एमएएच को ब्याट्री राखिएको छ, जुन आजका युवा तथा जेन जेडहरुको आवश्यकता अनुरुप डिजाइन गरिएको हो।

युवा वर्गले धेरै समयम मोबाइलमा विताउने हुँदा अधिक टिकाउ हुने व्याट्रि यसमा राखिएको छ, साथै यस फोनसँगै टाइप सि, २५ वाटको चार्जर पनि उपलब्ध गराइएको छ, यसमा भएको चार्जरले ७ हजारको एमएएचको ब्याट्रिलाई केवल २ घण्टामा पूर्ण रुपमा चार्ज गर्न सक्छ।

यो फोन लेज ग्रे, लेजर ब्ल्यु तथा लेजर ग्रीन गरी ३ कलरमा उपलब्ध रहेको छ। ६/१२८ जीबीको मूल्य ३९ हजार ९९९ रहेको छ यस्तै ८/१२८ जीबीको मूल्य ४२ हजार ९९९ रहेको छ।

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  २१:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन शुक्रबार, असोज ३०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्