• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर २५, २०८२ Thu, Dec 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गण्डकीको मुख्यमन्त्रीमा दीपक मनाङ्‍गेको दाबी

64x64
नेपाल लाइभ मंगलबार, चैत ३१, २०७७  १२:४७
1140x725

काठमाडाैं- गण्डकी प्रदेशमा सत्ता परिवर्तनको खेल चलिरहँदा मनाङबाट निर्वाचित प्रदेशसभा सदस्य दीपक मनाङ्‍गेले मुख्यमन्त्रीको दाबी गरेका छन्। अन्य राजनीतिक दलबाट सरकार सञ्‍चालन राम्रो नभएको भन्दै उनले आफूलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका हुन्।

सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विकल्पमा मोर्चा बनाउन सहयोगको प्रस्ताव  गरेका थिए। सरकार परिवर्तनको प्रस्ताव सकारात्मक रहेको बताउँदै मनाङ्‍गेले आफूलाई नेतृत्व दिन प्रस्ताव गरे।

‘अब अरु पार्टीबाट प्रदेश सरकार चल्ने देखिएन,’ मनाङ्‍गेले नेपाल लाइभसँग भने, ‘म आफैं योग्य दाबेदार हुँ, मसँग प्रदेशलाई विकास गर्ने १० योजना छन्।’ कांग्रेससहितका दलहरुको छलफलमा आफैं मुख्यमन्त्री मागेको उनले स्वीकार गरे। ‘सरकारमा गएका दलहरुबाट काम नहुने पुष्टि भइसकेकाले यस्तो प्रस्ताव गरेको हुँ,’ उनले भने।

Ncell 2
Ncell 2

सरकार कसरी चलाउने योजना छ त भन्‍ने प्रश्नमा मनाङ्‍गेले आफूसँग प्रदेशको विकासका लागि निश्चित १० योजना रहेको बताए। उनले पहिलो काम भ्रष्टाचार नियन्त्रण गर्ने रहेको उल्लेख गर्दै त्यसका लागि घुस नखाइ इमान्दार भएर काम गर्ने बताए। ‘जति सरकारी कर्मचारी छन्। ती सबैका लागि योजना बनाएको छु,’ उनले भने, ‘स्वास्थ्य र शिक्षामा आमूल परिवर्तन गर्ने कार्यका लागि पनि योजना छन्।’

कर्मचारीलाई अपार्टमेन्ट बनाउनेदेखि विद्यालयमा करारका उच्च गुणस्तरीय शिक्षक भर्ना गरेर शिक्षामा सुधार गर्नेसम्मका योजना आफूसँग रहेको उनले बताए। ‘सरकारी शिक्षकलाई उच्चस्तरको बनाउने हो भने शिक्षाको समस्या समाधान हुन्छ। अनि स्वास्थ्य नि:शुल्क गरेर जाने हो भने आधा घुस खाने कार्य बन्द हुन्छ,’ उनले भने, ‘मेरो ४५ हजार तलव छ, अनि कसरी पुग्छ? अनि घर चलाउन घुस खानु परेन?’

मुख्यमन्त्री, मन्त्री र सांसदले पनि घुस खाएका कारण समस्या भएको उनको बुझाइ छ। ‘अहिले खानै नपुग्‍ने समस्याका कारण घुस खाएकाले पहिलो काम सरकारले बस्‍न घर, पढाउन सरकारी विद्यालय र स्वास्थ्य उपचारको उचित प्रबन्ध गर्ने हो भने यो समाधान हुन्छ,’ सांसद मनाङ्‍गेले भने। सरकारी अस्पतालमा जाँदा उसको उपचार राम्रो भयो र परिवारको पनि नि:शुल्क उपचार भयो भने सरकारी कर्मचारीले घुस खान नपर्ने उनको तर्क छ।

सरकारी विद्यालयमा पढाइ राम्रो भयो निजीमा पढाउन नपर्ने अनि त पैसाको आवश्यकता नै नपर्ने उनको दाबी छ। गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार चलाए राम्रो हुने आफूलाई लागेको उनको भनाइ छ। मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्ताव आएपछि त्यसमा हस्ताक्षर गर्ने कि नगर्नेबारे आफूले निर्णय लिने उनले बताए। 

गुन्डा नाइकेको पृष्ठभूमि भएका र विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण मुद्दा खेपेका कारण उनको छवि विवादित रहेका छ।

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १२:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन
पूर्वराष्ट्रपति भण्डारीले गरिन् जलेर नष्ट भएको संघीय संसद भवनको अवलोकन
जेनजीसँगको सम्झौताबारे ओलीको टिप्पणी- कलाविहीन नाटक थियो, हिजै पटाक्षेप भयो
सम्बन्धित सामग्री
जेनजीसँगको सम्झौताबारे ओलीको टिप्पणी- कलाविहीन नाटक थियो, हिजै पटाक्षेप भयो ‘हिजो एउटा कलाविहीन नाटक भयो। त्यसमा धेरै भन्नुपर्छ र ? यो सरकारले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट कहाँब... बिहीबार, मंसिर २५, २०८२
एमाले अध्यक्ष आज सम्पादकसँग छलफल गर्दै ओलीले पार्टीको ११औँ महाधिवेशनका सन्दर्भमा सम्पादकहरूसँग संवाद गर्न लागेको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार यो संवाद दिउँसो १ बजे... बिहीबार, मंसिर २५, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे उनले यो घटनालाई हिजो मात्र `जेनजी समूहको नाममा गरिएको नाटकीय वार्ता र सम्झौता´, हिमेश पन्तलगायतका सेलिब्रिटीहरूले फैलाएको भ्रम र `के... बिहीबार, मंसिर २५, २०८२
ताजा समाचारसबै
फागुन १५ मा ‘प्रवासी जीवन’ बिहीबार, मंसिर २५, २०८२
कुलमान र हितेन्द्रबीच भेट बिहीबार, मंसिर २५, २०८२
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन बिहीबार, मंसिर २५, २०८२
पूर्वराष्ट्रपति भण्डारीले गरिन् जलेर नष्ट भएको संघीय संसद भवनको अवलोकन बिहीबार, मंसिर २५, २०८२
जेनजीसँगको सम्झौताबारे ओलीको टिप्पणी- कलाविहीन नाटक थियो, हिजै पटाक्षेप भयो बिहीबार, मंसिर २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ, १ अर्ब रुपैयाँ नोक्सानीको आरोप बुधबार, मंसिर २४, २०८२
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ बुधबार, मंसिर २४, २०८२
जाहेरवालाका वकिल न्यायाधीशको आफन्त परेपछि रवि-छविको मुद्दा हेर्न नमिल्नेमा बिहीबार, मंसिर २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्