• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन १५, २०८२ Fri, Feb 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

क्रिकेट खेलाडीको सम्झौताका लागि समिति गठन

64x64
नेपाल लाइभ सोमबार, चैत ३०, २०७७  ११:४२
1140x725

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष र महिला क्रिकेट खेलाडीलाई ‘सेन्ट्रल कन्ट्याक्ट’मा जोड्नका लागि खेलाडी छनोट गर्न समिति गठन गरेको छ।

क्यानले राजुबाबु श्रेष्ठ, सञ्जय राज सिंह र प्रशान्त विक्रम मल्ल रहेको तीन सदस्यीय समिति बनाएको हो। १८/१८ जना पुरुष र महिला क्रिकेट खेलाडीको २०२१ को सेन्ट्रल कन्ट्याक्ट गर्न आगामी मे १५, २०२१ सम्म बोर्डलाई खेलाडीहरू छनोट गर्दै प्रतिवेदन पेस गर्न तीन सदस्यीय समिति गठन गर्ने निर्णय भएको क्यानले विज्ञप्तिमार्फत जनाएको छ।

समितिले एक्सपर्टको रूपमा थप दुई जना सदस्यलाई सेन्ट्रल कन्ट्याक्ट छनोट गर्न आमन्त्रित गर्ने क्यानले जनाएको छ। यस्तै, अप्रिल, २०२१ को तेस्रो हप्तादेखि नेपाली महिला राष्ट्रिय क्रिकेट टिम र उत्तराखण्ड महिला क्रिकेट टिम, भारतबीच टी २० र एक दिवसीय मैत्रीपूर्ण प्रतियोगिता सञ्चालनको तयारी गर्ने निर्णय पनि क्यानले गरेको छ।

यसका साथै क्यानको मूलपानीमा बसेको बैठकले विभिन्न १० निर्णय गरेको छ।

यस्ता छन् बैठकका निर्णय

१. मे, २०२१ को तेस्रो हप्तामा नामिबियासँग एक दिवसीय क्रिकेट सिरिज सञ्चालनको तयारी गर्ने ।

२. अप्रिल, २०२१ को तेस्रो हप्तादेखि नेपाली महिला राष्ट्रिय क्रिकेट टिम र उत्तराखण्ड महिला क्रिकेट टिम, भारत बिच टी२० र एक दिवसीय मैत्रीपूर्ण प्रतियोगिता सञ्चालनको तयारी गर्ने ।

३. यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सञ्चालन गर्न मुख्य प्रायोजक वाइवाइ सँग सम्झौता गर्ने।

Ncell 2
Ncell 2

४. महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा जगत टमटालाई जिम्मेवारी दिने।

५. १८/१८ जना पुरुष र महिला क्रिकेट खेलाडीहरुको २०२१ को सेन्ट्रल कन्ट्याक्ट गर्न आगामी मे १५, २०२१ सम्म बोर्डलाई खेलाडी छनोट गर्दै प्रतिवेदन पेस गर्न राजुबाबु श्रेष्ठ, सञ्जय राज सिंह र प्रशान्त विक्रम मल्ल गरी ३ सदस्यीय समिति गठन गर्ने । समितिले एक्सपर्टको रूपमा थप दुई जना सदस्यलाई सेन्ट्रल कन्ट्ट्याक्ट छनोट गर्न आमन्त्रित गर्नेछ।

६. राष्ट्रिय खेलकुद परिषद्‍को सहयोग एवम् नेपाल क्रिकेट संघको आयोजनामा प्रमुख प्रशिक्षक डेभ वाटमोरको कार्यक्रमलाई राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षणमा असर नपर्ने गरी अन्य प्रदेशहरुमा समेत निरन्तरता दिने।

७. २०२१ को दोस्रो क्वाटरमा अम्पायर, स्कोरर र प्रशिक्षकको लेभल–१ तहको ट्रेनिङ सञ्चालन गर्ने।

८. प्रशिक्षक संघले बोर्डमा पेस गरेको विधानलाई मान्यताका लागि थप अध्ययन गर्दै संघको अर्को बैठकमा पेस गर्ने।

९. संघमा रहेको बेरुजु फर्छ्योटका लागि ३५ दिने सार्वजनिक सूचना निकाल्ने।

१०. संघ अन्तर्गत गठन भएका विभिन्न समितिलाई विधानले तोके बमोजिम कार्य गर्ने गरी पूर्णता दिने।

जसमा अनुशासन समितिको संयोजकमा सैलेश कर्माचार्य, उप–संयोजकमा रतन कठायत, सदस्यहरुमा नारायण अर्याल र अजयवीर पाण्डे, क्रिकेट समितिको उप संयोजकमा दिवाकर घले, सदस्यहरुमा पदम खडका, करण महत्रा र विनय राजभण्डारी, छनोट समितिमा वासुदेव जोशी, एन्टी करप्सन युनिटमा मिलन बस्नेत, कुवेर चन्द र रितेस सिंह, त्यसैगरी महिला क्रिकेट विकास समितिमा उपसंयोजकमा प्रदीप मजगैया, सदस्यहरुमा निरा राजोपाध्याय, जिना श्रेष्ठ, अनिल शर्मालाई मनोनीत गर्ने।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  ११:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यी चार प्रदेशमा वर्षाको सम्भावना
शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
टी–२० विश्वकप: जिम्बाब्वेविरुद्ध भारत ७२ रनले विजयी
सम्बन्धित सामग्री
टी–२० विश्वकप: जिम्बाब्वेविरुद्ध भारत ७२ रनले विजयी जिम्बाब्वेका लागि ब्राइन बेन्नेटले सर्वाधिक ९७ रनको अविजित पारी खेले । यस्तै सिकन्दर राजाले ३१, टडिवान्से मारुमानीले २० र टोनी मयुन्... बिहीबार, फागुन १४, २०८२
टी–२० विश्वकप इतिहासमा सर्वाधिक स्कोर बनाउनबाट ४ रनले चुक्यो भारत, जिम्बाब्वेलाई २५७ रनको लक्ष्य सुपर एट अन्तर्गत दोस्रो खेलमा भारतले जिम्बाब्वेविरुद्ध २५६ रनको स्कोर बनाएको छ । टी–२० विश्वकप इतिहासमा सर्वाधिक रन बनाउनबाट मात्र ४... बिहीबार, फागुन १४, २०८२
पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा सुपर आठ अन्तर्गत भर्खरै सम्पन्न खेलमा पाकिस्तानलाई २ विकेटले हराउँदै इंग्ल्यान्ड नकआउट चरणमा प्रवेश गरेको हो । यसअघि श्रीलंकालाई ५१... बुधबार, फागुन १३, २०८२
ताजा समाचारसबै
आज यी चार प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, फागुन १५, २०८२
शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर शुक्रबार, फागुन १५, २०८२
टी–२० विश्वकप: जिम्बाब्वेविरुद्ध भारत ७२ रनले विजयी बिहीबार, फागुन १४, २०८२
बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले लेख्यो प्रेस काउन्सिललाई पत्र बिहीबार, फागुन १४, २०८२
टी–२० विश्वकप इतिहासमा सर्वाधिक स्कोर बनाउनबाट ४ रनले चुक्यो भारत, जिम्बाब्वेलाई २५७ रनको लक्ष्य बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले लेख्यो प्रेस काउन्सिललाई पत्र बिहीबार, फागुन १४, २०८२
बीबीसीको रिपोर्ट– तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश बिहीबार, फागुन १४, २०८२
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
झापा ५ मा नेकपाले ओलीलाई सघाउने हल्लाका बीच रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु बिहीबार, फागुन १४, २०८२
टी–२० विश्वकप: जिम्बाब्वेविरुद्ध भारत ७२ रनले विजयी बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले लेख्यो प्रेस काउन्सिललाई पत्र बिहीबार, फागुन १४, २०८२
बीबीसीको रिपोर्ट– तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश बिहीबार, फागुन १४, २०८२
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्