काठमाडाैं–इन्डियन प्रमियर लिग आईपीएलकाे १४ औं सिजनकाे खेल शुक्रबारबाट सुरु हुँदै छ।
पहिलाे खेल मुम्बई इन्डियन्स र राेयल चालेन्जर्स बैगलाेरबीच चेन्नईमा हुनेछ।
भारतमा पछिल्लाे समयमा काेराेना संक्रमित हरेक दिन लाखकाे दरमा वृद्धि भइरहेकाे छ।
खेल हुने अधिकांश सहरमा लकडाउन भइरहेकाे छ। कुनै शहरमा रात्रिकालीन कर्फ्यु समेत जारी छ।
बीसीसीआई अध्यक्ष शाैरव गांगुलीले भने काेराेना संक्रमणलाई राेक्न आवश्यक तयारी गरिएकाे बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।