• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत २६, २०८२ Thu, Apr 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

सप्तरी प्रिमियर लिगमा अक्सनबाट छानिए खेलाडी

64x64
नेपाल लाइभ बिहीबार, चैत ५, २०७७  १२:३०
1140x725

सप्तरी- सप्तरी क्रिकेट संघको आयोजनामा यही चैत ८ गतेदेखि सप्तरीको राजविराजमा हुने तेस्राे संस्करणको सप्तरी प्रिमियर लिगमा सहभागी पाँच टिमले अक्सनबाट ६५ जना खेलाडी भित्र्याएका छन्। टिमले बिभिन्न मूल्यमा खेलाडी भित्र्याएका हुन्।

अक्सनपछि सबै टिमको खेलाडी संख्या १५ पुगेको छ। टिमहरुले यसअघि नै मार्की खेलाडीको चयन गरेर अनुबन्धित गरिसकेका थिए भने प्रत्येक टिममा एक जना खेलाडी आयोजकले लोकल आइकोनका रुपमा समाबेश गरेका छन्।

तिलाठी कोइलाडीको दिपेन्द्र ऐरी मार्की र आशिष झा लोकल आइकन छन् भने बजाज खडक वारियर्सको पवन सर्राफ मार्की र बिबेक यादव लोकल आइकन रहेका छन्। त्यसैगरी,  रुपनी राइडर्सको कुशल भुर्तेल मार्की र अनुज कुमार यादव लोकल आइकन छन्। टिभिएस किंग्स राजविराजको मेहबुब आलम मार्की र रोहित कुमार सिंह आइकन तथा बोदे बर्साइन थन्डर्सको सिद्धान्त लोहनी मार्की र विकास दास लोकल आइकन रहेका छन्।

अक्सनमा 'ए' श्रेणीमा रहेका राष्ट्रिय क्रिकेटर बसन्त रेग्मी, आसिफ शेख, अनिल शाह, राशिद खान अधिकतम १५ हजार रुपैयाँमा बिक्री भए। बसन्तलाई बोदे बर्साइनले, अनिललाई बजाज खडक वारियर्सले, आसिफलाई टिभिएस किंग्स राजविराजले तथा राशिदलाई तिलाठी कोइलाडीले भित्र्याएको हो।

यस्तै 'ए' श्रेणीमा रहेका सुनिल धमलाले भने न्यूनतम मूल्य ८ हजार रुपैयाँ पाए, जसलाई रुपनी राइडर्सले भित्र्यायो। पवन सर्राफ मार्की खेलाडी रहेको बजाज खडक वारियर्सले अनिल शाह बाहेक अनिल खरेल (७ हजार), मुकुन्द यादव (११ हजार) , गुलसन झा (७ हजार ) जस्ता खेलाडीलाई भित्र्याएको छ।

कुशल भुर्तेल मार्की रेहको रुपनी राइडर्सले सुनिल धमला ( रु. ८ हजार ) , लोकेश बम ( रु. ११ हजार ) , अमित यादव ( रु. ११ हजार ) , फिर्दोश अन्सारी ( रु. ११ हजार ) , सुमित झा ( रु. ११ हजार ) जस्ता खेलाडी भित्र्यायो। दिपेन्द्र ऐरी मार्की खेलाडी रहेको तिलाठी कोईलाडीले राशिद खान (१५ हजार) , सन्तोष कार्की ( ११ हजार), आदील अन्सारी (११ हजार) , रोहण बिके ( ११ हजार) , दिपेश कँडेल (११ हजार) जस्ता खेलाडीलाई टिममा भित्र्यायो।

सिद्धान्त लोहनी मार्की खेलाडी रहेको बोदे बर्साइन थन्डर्सले बसन्त रेग्मी (१५ हजार) , योगेन्द्र सिंह कार्की (११ हजार), अविनाश कर्ण (११ हजार), बिशाल सुश्लिंग (११ हजार) , नारायण जोशी (७ हजार) जस्ता खेलाडीलाई भित्र्यायो।

मेहबुब आलम मार्की खेलाडी रहेको टिभिएस किंग्स राजबिराजले आसिफ शेख (१५ हजार), सोनु तामाङ (११ हजार), सोनु अन्सारी (११ हजार), प्रशान्त सिंह (११ हजार) जस्ता खेलाडीलाई टिममा भित्र्यायो।

nimb
nimb
Ncell 2
Ncell 2

अक्सनमा नाम दर्ता गरेका कुल १ सय ७५ जना खेलाडीलाई 'ए' , 'बी' , 'सी' र 'डी' गरी चार वटा ग्रेडमा बिभाजन गरिएको थियो। टिमहरुले 'ए' ग्रेडबाट २ जना मात्र खेलाडी तथा 'बी', 'सी' र 'डी' ग्रेडबाट समान ४ जना खेलाडी टिममा राख्न पाउने नियम रहेको थियो।

‘ए’ ग्रेड मा राष्ट्रिय क्रिकेट टिमको लागि खेलेका खेलाडी, ‘बि’ ग्रेडमा कम्तिमा ५ वटा राष्ट्रिय प्रतियोगिता तथा उमेर समूह राष्ट्रिय टिमको लागि खेलेका खेलाडी, ‘सी’ ग्रेडमा कम्तिमा जिल्ला टिमको लागि खेलेका खेलाडी तथा ‘डी’ ग्रेडमा जिल्ला स्तरीय प्रतियोगिता खेलेका खेलाडी समाबेश रहेका थिए।

ए ग्रेडमा रहेका खेलाडीलाई अक्सनमा कम्तिमा ८ हजारबाट अधिकतम १५ हजार रुपैयाँसम्म बोली लाग्ने नियम रहेको थियो। यस्तै बी ग्रेडमा रहेका खेलाडीलाई कम्तिमा ७ हजारदेखि अधिकतम ११ हजार सम्म, सी ग्रेडमा रहेका खेलाडीलाई कम्तिमा ५ हजारदेखि अधिकतम ७ हजारसम्म तथा डी ग्रेडमा रहेका खेलाडीलाई कम्तिमा ३ हजार ५ सयदेखि अधिकतम ५ हजार ५ सय रुपैयाँ सम्म बोली लागेको थियो।

सप्तरी प्रिमियर लिगको विजेताले ३ लाख रुपैयाँ तथा उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँ पाउनेछन्। राज रंगशालामा खेलिने लिगको खेल हेर्न टिकट काट्नुपर्ने छ। लिग सिङ्गल राउण्ड रोबिन फर्म्याटमा खेलिनेछ।

अक्सनपछि कुन टिम कस्तो बन्यो ?

टिभीएस किंग्स राजविराज : मेहबुब आलम (मार्की खेलाडी ), रोहित कुमार सिंह ( लोकल आइकन ) , आसिफ शेख ( १५ हजार ), प्रशान्त सिंह (११ हजार) , सोनु तामाङ (११ हजार) , सोनु अन्सारी (११ हजार) , प्रशान्त सिंह (११ हजार) , रोबिन कुमार सिंह (७ हजार) , कमल खत्री (७ हजार) , इकबाल हुसेन (५ हजार ५ सय ), रुपेश सिंह (५ हजार), अमल दास (५ हजार) , बिबेक यादब (३ हजार ५ सय) , संजित साह (३ हजार ५ सय) , प्रशान्त शाह (३ हजार ५ सय), सुदर्शन सिंह (२ हजार ५ सय) बोदे बर्साइन

बोदे बर्साइन थन्डर्स : सिद्धान्त लोहनी (मार्की खेलाडी) , विकास दास (लोकल आइकन) , बसन्त रेग्मी (१५ हजार) , योगेन्द्र सिंह कार्की (११ हजार), अविनाश कर्ण (११ हजार), बिशाल सुश्लिंग ( ११ हजार) , नारायण जोशी (७ हजार) , पप्पु कुमार यादव (७ हजार) , राहुल कुमार मण्डल (७ हजार) , राजीव यादव (७ हजार) , आकाश यादव (५ हजार ५ सय) , अमन यादव ( ५ हजार), मोहम्मद सकिम (५ हजार ५ सय) , अशन जमल (५ हजार ५ सय) , बिशाल यादव (२ हजार ५ सय)

तिलाठी कोइलाडी : दिपेन्द्र ऐरी (मार्की खेलाडी) , आशिष झा (लोकल आइकन) , राशिद खान (१५ हजार) , सन्तोष कार्की (११ हजार) , आदील अन्सारी ( ११ हजार) , रोहण बिके ( ११ हजार) , दिपेश कँडेल (११ हजार), नितेश यादव (७ हजार) , मनिष मण्डल (७ हजार), चित्र बहादुर बिष्ट (७ हजार), अमित मण्डल (५ हजार ५ सय ), युवराज मण्डल ( ५ हजार ५ सय) , साकेत सिंह (३ हजार ५ सय) , दिपेश सरदार (५ हजार ५ सय), अजय मरिक (२ हजार ५ सय )

रुपनी राईडर्स : कुशल भुर्तेल (मार्की खेलाडी) , अनुज कुमार यादव (लोकल आइकन) , सुनिल धमला (८ हजार) , लोकेश बम (११ हजार) , अमित यादव (११ हजार) , फिर्दोश अन्सारी (११ हजार) , सुमित झा (११ हजार) , अनुज कुमार यादव (७ हजार) , रेवती यादव (७ हजार) , निरज मुखिया (७ हजार) , भोला शाह (५ हजार ५ सय) , प्रभु यादव (५ हजार ५ सय), बिकी चौधरी (५ हजार ५ सय) , अशोक मेहता (५ हजार ५ सय), बल कृष्ण यादव (२ हजार ५ सय)

बजाज खडक वारियर्स : पवन सर्राफ ( मार्की खेलाडी ), विवेक यादव (लोकल आइकन) ,अनिल शाह (१५ हजार) , अनिल खरेल (७ हजार) , मुकुन्द यादव (११ हजार) , गुलसन झा (७ हजार), गोमानन्द अमात (७ हजार) , निरज कुमार यादव (७ हजार) , प्रशान्त राई (७ हजार) , अजय यादव (५ हजार) , पप्पु यादव (५ हजार ५ सय) , राज वर्मा (५ हजार ५ सय) , अभिषेक कार्की (५ हजार ५ सय) , नबिन कुमार मण्डल (३ हजार ५ सय) , भीम यादव ( रु. २ हजार ५ सय )।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैँले राखे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट, संसदीय कार्यसम्पादनबारे छलफल
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत
सम्बन्धित सामग्री
लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने मध्यपूर्वमा उत्पन्न संकटका कारण गत मार्च १० देखि हुने शृङ्खला स्थगन गरिएको थियो । मंगलबार, चैत २४, २०८२
एक दिवसीय र टी–२० सिरिज खेल्न आयरल्यान्डले नेपाल भ्रमण गर्ने सार्वजनिक तालिका अनुसार आयरल्यान्डले अगस्ट २०२६ मा आफ्नो घरेलु मैदानमा अफगानिस्तानसँग पाँच एकदिवसीय खेल खेलेपछि नेपालको भ्रमण गर्नेछ... शनिबार, चैत ७, २०८२
जय ट्रफी मेन्स इलिट कपको उपाधि पुलिसलाई पुलिसले २ सय २७ रनको लक्ष्य तेस्रो तथा अन्तिम दिनको खेलको चिया सत्रपछि पूरा गर्यो । पुलिसले सो क्रममा ५७ ओभरभित्र २ सय ३० रन बनाउँदै... बिहीबार, चैत ५, २०८२
ताजा समाचारसबै
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैँले राखे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बिहीबार, चैत २६, २०८२
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट, संसदीय कार्यसम्पादनबारे छलफल बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
भेपमा लुकाएर सुन तस्करी गर्ने पूर्वसभामुख महराविरुद्ध ७ करोड ७८ लाखको भ्रष्टाचार मुद्दा दायर बिहीबार, चैत २६, २०८२
श्रममन्त्री दीपककुमार साह पदमुक्त बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सार्वजनिक यातायातको भाडा बढ्यो, कुनमा कति ? बुधबार, चैत २५, २०८२
दुई साताको युद्धविराम सहमतिसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्