• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत २६, २०८२ Thu, Apr 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

मेयर्स कप क्रिकेटः पुलिस की एपीएफ?

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २८, २०७७  २१:१०
1140x725

काठमाडौं- ‘काठमाडौं मेयर्स कप’ क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टिम नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवी क्रिकेट मैदानमा हुने खेल शनिबार विहान ८ः४५ बजे सुरु हुनेछ।

पहिलोपटक आयोजना भएको काठमाडौं मेयर्स कपको उपाधि जित्ने लक्ष्यमा दुबै टिम छन्। पुलिस लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो। यता एपीएफ अंक तालिकामा दोस्रो हुँदै फाइनलमा प्रवेश गरेको हो।

पुलिसले चार खेलबाट तीन खेलमा जित र एक खेलमा हारसहित ६ अंक बनाएकाे थियाे। पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई दुई रनले पराजित गरेको थियो। तर आफ्नो दोस्रो खेलमा भने एपीएफसँग दुई विकेटले पराजित भएको थियो पुलिस।

तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले पराजित गरेको पुलिसले चौथो तथा अन्तिम खेलमा काठमाडौं मेयर्स एघार टिमलाई १०३ रनले हराउँदै फाइनल यात्रा तय गरेको थियो। पुलिस सन्तुलित र बलियो टिम हो। लिग चरणमा एपीएफविरुद्ध ब्यहोरेको हारको बदला लिने लक्ष्यमा पुलिस रहेको छ।

यता, शरद भेषावकरको कप्तानीमा रहेको एपीएफ अंक तालिकामा दोस्रो हुँदै फाइनलमा प्रवेश गरेको हो। एपीएफले चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनायो। आफ्नो पहिलो खेलमा आर्मीलाई एक विकेटले पराजित गरेको एपीएफले दोस्रो खेलमा पुलिसलाई एक विकेटले नै हराएको थियो। तेस्रो खेलमा भने बागमतीसँग २७ रनले हारेको एपीएफले अन्तिम खेलमा काठमाडौंलाई सात विकेटले हराएको थियो।

दीपेन्द्र र पवनमाथि पुलिसको भर

पुलिसलाई फाइनलसम्म पुर्याउन दीपेन्द्रसिंह ऐरी र पवन सर्राफको भूमिका मुख्य रह्यो। पुलिसले खेलेको चार खेलमध्ये दुई खेलमा दीपेन्द्र ‘प्लेयर अफ द म्याच’ घोषित हुँदा पवन पनि दुई पटक नै ‘प्लेयर अफ द म्याच’ चुनिए।

पहिलो खेलमा बागमतीलाई दुई रनले हराउँदा दीपेन्द्रले चार विकेट लिए। त्यस्तै, एपीएफसँग एक रनले हार्दा पनि दीपेन्द्र उत्कृष्ट खेलाडी सावित भए। उनले शतकसहित १४० रन बनाए। जुन प्रतियोगिताकै पहिलो शतक बन्यो।

nimb
nimb
Ncell 2
Ncell 2

एपीएफविरुद्धकै खेलमा ब्याटिङतर्फ ३५ र बलिङतर्फ पवनले पाँच विकेट लिए। आर्मीविरुद्ध ब्याटिङतर्फ २२ र बलिङमा तीन विकेट लिएका पवन नायक बने। त्यसपछि उनले काठमाडौंलाई पराजित गर्दा पनि चार विकेट लिए।

यी दुबै खेलाडी अलराउण्डर भूमिकामा छन्। बलिङमा नचले ब्याटिङमा, ब्याटिङमा नचले बलिङ यी दुबै खेलाडीले राम्रो प्रदर्शन गरिरहेकै छन्। त्यसकारण पुलिसको भर यी दुई खेलमा रहेको छ। यता, एपीएफका लागि भने दीपेन्द्र र पवन हारको कारण बन्न सक्छन्।

एपीएफ क्लबको जितमा ‘टिमवर्क’ देखिएको छ। कुनै एक खेलाडीको उत्कृष्ट प्रदर्शन भन्दा पनि सबै खेलाडीको उतिकै राम्रो प्रदर्शनको कारण टिमले फाइनलसम्मको यात्रा तय गरेको हो। 

एपीएफका सन्दीप जोराले दुई अर्धशतक बनाई सकेका छन् भने आशिफ शेख, शरद भेषावकर र सुवास खकुरेलले समान १–१ पटक अर्धशतक बनाएका छन्। टिमलाई आवश्यकता पर्दा सबैको प्रदर्शन राम्रो हुँदै आएको छ।

ब्याटिङमा आशिफ, सन्दीप, सुवास, शंकर राना, शरद, प्रदीप ऐरी जस्ता ब्याट्सम्यानले धानी रहेका छन् भने बलिङतर्फ अविनाश बोहरा, कमलसिंह एरी, बसन्त रेग्मी, भुवन कार्की, अमरसिंह रौटेला लगायत छन्।

प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  २१:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैँले राखे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट, संसदीय कार्यसम्पादनबारे छलफल
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत
सम्बन्धित सामग्री
लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने मध्यपूर्वमा उत्पन्न संकटका कारण गत मार्च १० देखि हुने शृङ्खला स्थगन गरिएको थियो । मंगलबार, चैत २४, २०८२
एक दिवसीय र टी–२० सिरिज खेल्न आयरल्यान्डले नेपाल भ्रमण गर्ने सार्वजनिक तालिका अनुसार आयरल्यान्डले अगस्ट २०२६ मा आफ्नो घरेलु मैदानमा अफगानिस्तानसँग पाँच एकदिवसीय खेल खेलेपछि नेपालको भ्रमण गर्नेछ... शनिबार, चैत ७, २०८२
जय ट्रफी मेन्स इलिट कपको उपाधि पुलिसलाई पुलिसले २ सय २७ रनको लक्ष्य तेस्रो तथा अन्तिम दिनको खेलको चिया सत्रपछि पूरा गर्यो । पुलिसले सो क्रममा ५७ ओभरभित्र २ सय ३० रन बनाउँदै... बिहीबार, चैत ५, २०८२
ताजा समाचारसबै
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैँले राखे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बिहीबार, चैत २६, २०८२
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट, संसदीय कार्यसम्पादनबारे छलफल बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
भेपमा लुकाएर सुन तस्करी गर्ने पूर्वसभामुख महराविरुद्ध ७ करोड ७८ लाखको भ्रष्टाचार मुद्दा दायर बिहीबार, चैत २६, २०८२
श्रममन्त्री दीपककुमार साह पदमुक्त बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सार्वजनिक यातायातको भाडा बढ्यो, कुनमा कति ? बुधबार, चैत २५, २०८२
दुई साताको युद्धविराम सहमतिसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्