• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

ला लिगामा रोचक बन्दै उपाधि भिडन्त

64x64
नेपाल लाइभ सोमबार, फागुन २४, २०७७  १३:४६
1140x725

काठमाडौं– स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिड र रियल मड्रिडले बराबरी खेलेसँगै ला लिगामा उपाधि भिडन्त रोचक बनेको छ। शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको २५ खेलमा ५९, दोस्रोमा रहेको बार्सिलोनाको २६ खेलमा ५६ साथै तेस्रोमा रहेको रियल मड्रिडको २६ खेलमा ५४ अंक रहेको छ।

आइतबार राति भएको खेलमा एथ्लेटिको मड्रिडका लागि लुइस स्वारेजले खेलको १५औँ मिनेटमा दिलाएको अग्रता जितसम्म पुग्न सकेन। खेलको ८८औँ मिनेटमा रियल मड्रिडका लागि करिम बेन्जेमाले बराबरी गोल गरे। रियल मड्रिडविरुद्ध स्वारेजको गोल २०१९ को फेब्रुअरीमा एन्टोनियो ग्रिजम्यानले गरेपछिको पहिलो गोल हो।

एथ्लेटिको मड्रिड २०१४ पछि यसै सिजन लिग उपाधि जित्न नजिक पुगेको हो। यस्तोमा रियल मड्रिडलाई ला लिगामा पछिल्ला ९ खेल हराउन नसकेको एथ्लेटिको मड्रिडले आइतबारको खेलमा लिइसकेको अग्रता पनि जोगाउन सकेन। एथ्लेटिको मड्रिडले रियल मड्रिडलाई हराउन नसकेको खेल संख्या १० पुगेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

जसमा ६ खेल बराबरी भएका छन् भने ४ खेल रियल मड्रिडले जितेको छ। यही सिजनमा भएको पहिलो भेटमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई २–० ले हराएको थियो। गएको शनिबार राति बार्सिलोनाले ओसासुनालाई २–० ले हराएसँगै मर्डिड डर्बीको बराबरी नतिजाले लिग थप रोचक भएको हो।

रियल मड्रिड र एथ्लेटिको मड्रिडका लागि मात्र होइन डर्बीको नतिजा बार्सिलोनाका लागि पनि प्रतीक्षाको विषय बनेको थियो। बराबरीको नतिजापछि एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले सकारात्मक र नकरात्मक दुवै तरिकाले खेललाई हेर्न सकिने प्रतिक्रिया दिए। ‘तपाइँ कसरी हेर्नुहुन्छ भन्नेमा निहीत रहन्छ। हाम्रो बिग्रिएको हिसाबले हेर्ने हो भने उनीहरुले अन्तिम समयमा बराबरी गोल फर्काए। राम्रो विषय हेर्ने हो भने हामीले राम्रो खेलेका हौँ,’ उनले भनेका छन्, ‘पहिलो हाफ हाम्रो नियन्त्रणमा रह्यो, दोस्रो हाफ उनीहरुको। लिगमा अझै धेरै खेल बाँकी छन्। हामीले २० अंकको फरकमा जित्न सक्छौँ भन्ने अनुमान भइरहेको हो र? हामीलाई थाहा छ यो गाह्रो काम हो।’

Xtrem
Xtrem

रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानले आफूहरु उपाधि भिडन्तमा निरन्तर लागिरहने बताएका छन्। ‘एक अंक जोड्न सक्यौँ, हामी लिगको उपाधि जित्ने प्रतिस्पर्धामा नै छौं। मेहनत गरिरहन्छौँ। अझै लिगमा लामो बाटो बाँकी छ, हामी अन्तिमसम्म लडिरहन्छौँ। अवस्था केही खेलमा नै परिवर्तन हुन सक्छ। हामी सक्दो राम्रो गर्ने सोचमा छौँ,’ उनले भने।

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १३:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा
सम्बन्धित सामग्री
१४ मिनेटमै फ्रान्सको ४ गोल यो जिनेदिन जिदानले घरेलु मैदानमा प्रशिक्षकका रूपमा पहिलो जित हो। स्टाड डे फ्रान्समा सोमबार भएको खेलमा फ्रान्स ७७औं मिनेटसम्म १–० ले... मंगलबार, असोज २०, २०८३
जर्मनी बराबरीमा रोकियो, सर्बियामाथि नेदरल्यान्ड्सको जित ग्रीसले जर्मनीलाई गोलरहित बराबरीमा रोक्दै नेसन्स लिगको समूह ए२ मा अंक बाँडेको छ। थेसालोनिकीमा भएको खेलमा जर्मनीले बलमा बढी नियन्त्रण... सोमबार, असोज १९, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बुर्किना फासोलाई पराजित गर्दै लगातार दोस्रो प्रभावशाली जित निकालेको छ। आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्