• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक २५, २०८३ Wed, Nov 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

न्युजिल्यान्डविरुद्ध अस्ट्रेलियाको जित

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २१, २०७७  १७:१५
1140x725

काठमाडौं– अस्ट्रेलियाले घरेलु टिम न्युजिल्यान्डविरुद्धको टि–२० क्रिकेट सिरिजको चौथो खेलमा जित निकालेको छ। शुक्रबार भएको खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ५० रनले पराजित गरेको हो।

१५७ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले १८.५ ओभरमा सबै विकेटको क्षतिमा १०६ रन मात्रै बनाएपछि अस्ट्रेलियाले फराकिलो जित निकालेको हो। 

न्युजिल्यान्डका कायल जेमिसनले सर्वाधिक ३० र टिम सेफर्टले १९ रन बनाए। बलिङतर्फ अस्ट्रेलियाका केन रिर्चाडसनले तीन विकेट लिदा ग्लेन म्याक्सवेल, एडम जाम्पा र एस्टन एगरले समान २–२ विकेट लिए।

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो। अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ५५ बलमा पाँच चौका र चार छक्काको मद्दतमा अविजित ७९ रन बनाए। 

त्यस्तै, मार्कस स्टोइनिसले १९, म्याक्सवेलले १८ र माथेव वाडेले १४ रन जोडे। बलिङतर्फ न्युजिल्यान्डका इश सोधीले तीन विकेट लिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यो जितसँगै अस्ट्रेलियाले पाँच खेलको टि–२० क्रिकेट सिरिजमा २–२ को बराबरी बनाएको छ। अब सिरिज कुन टिमले जित्छ भन्ने टुंगो भने अन्तिम खेलले लाग्ने भएको छ। न्युजिल्यान्ड र अस्ट्रेलियाको सिरिजको अन्तिम खेल आइतबार हुँदैछ।

प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  १७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाइटीकामा प्रयोग हुने फूल, दुबो, ओखर र कटुसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ?
सप्तरङ्गी टीकाका सात रङले के सन्देश दिन्छ ?
भाइटीकाको दिन प्रधानमन्त्रीले दिएको शुभकामना सन्देशमा के छ?
सम्बन्धित सामग्री
एनपीएलमा आज विश्राम, भोलि दुई खेल हुँदै प्रतियोगिताअन्तर्गत भोलि बिहीबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स दिउँसो १२ः३० बजे भिड्नेछन्। बुधबार, कात्तिक २५, २०८३
झिनो लक्ष्यमा पनि जनकपुरविरुद्ध सुदूरपश्चिम २७ रनले विजयी जनकपुरका लागि तृत राज दासले सर्वाधिक २१ रन बनाउँदा जिमी निसमले सर्वाधिक २० रन बनाए । यस्तै राहुल यादवले ११ र आदित्य मेहेताले १० रन ब... मंगलबार, कात्तिक २४, २०८३
जनकपुरविरुद्ध सुदूरपश्चिमको १२० रन सुदूरका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ रन जोड्दा थरिन्दु रत्नायकेले २७ रनको अविजित पारी खेले । आरिफ शेख ११, सैफ जैब १० र विन... मंगलबार, कात्तिक २४, २०८३
ताजा समाचारसबै
भाइटीकामा प्रयोग हुने फूल, दुबो, ओखर र कटुसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ? बुधबार, कात्तिक २५, २०८३
सप्तरङ्गी टीकाका सात रङले के सन्देश दिन्छ ? बुधबार, कात्तिक २५, २०८३
भाइटीकाको दिन प्रधानमन्त्रीले दिएको शुभकामना सन्देशमा के छ? बुधबार, कात्तिक २५, २०८३
विदेशी मुद्रा कतिमा किनबेच हुन्छ ? बुधबार, कात्तिक २५, २०८३
कति छ तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य ? बुधबार, कात्तिक २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भाईटिका लगाउँदा कता फर्कने , यस्ताे छ शास्त्र ! बुधबार, कात्तिक २५, २०८३
प्रधानन्यायाधीश र न्यायाधीशलाई महाभियोगबारे रास्वपामा दुई धारः रविको निर्देशन, बालेनको अटेरी ! मंगलबार, कात्तिक २४, २०८३
ममता काफ्ले हत्यामा दाेषी ठहर भएका नरेशलनई कति हुन्छ सजाय , कहिले हुन्छ निर्धारण ? बुधबार, कात्तिक २५, २०८३
प्रहरी हवल्दान गुरुङ मृत अवस्थामा मंगलबार, कात्तिक २४, २०८३
ममता काफ्ले हत्या प्रकरण: अमेरिकी अदालतद्वारा नरेश दाेषी ठहर बुधबार, कात्तिक २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्