• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

प्रधानमन्त्रीको जन्मथलो चुहानडाँडा र दाङमा विमानस्थल बनाउन सैद्धान्तिक सहमति

64x64
नेपाल लाइभ बुधबार, फागुन १९, २०७७  १७:१९
1140x725
गत कात्तिकमा चुहानडाँडा विमानस्थल निर्माण क्षेत्रको अवलोकन गर्दै पूर्वउड्डयनमन्त्री योगेश भट्टराई। फाइल तस्बिर

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो तेह्रथुमको चुहानडाँडा र दाङमा आन्तरिक विमानस्थल निर्माणको काम थलानी गर्न बाटो खुलको छ।

केही दिन अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले दाङको नारायणपुर र चुहानडाँडामा आन्तरिक विमानस्थल निर्माणको काम थालनी गर्न सैद्धान्तिक सहमति दिएको हो।

विमानस्थल निर्माणको काम थलानीका गर्न सैद्धान्तिक सहमतिका लागि नेपाल नागरिक उड्डन प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको थियो।

‘उक्त प्रस्तावलाई मन्त्रिपरिषदले अनुमोदन गर्दै सैद्धान्तिक सहमति दिएको विषय अनौपचारिक जानकारी आएको छ’, प्राधिकरण महानिर्देशक राजन पोखरेलले भने, ‘औपचारिक निर्णयको पत्र भने आइसकेको छैन।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले पनि विमानस्थल निर्माणको काम थालनीका लागि सैद्धान्तिक सहमति माग्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको बताए। तर, निर्णयको औपचारिक पत्र भने मन्त्रालयमा आइपुगे/ नपुगेको आफूलाई जानकारी नभएको बताए।

प्रधानमन्त्री ओलीले आफ्नो जन्मथालो चहानडाँडामा विमानस्थल निर्माणको लागि पछिल्लो समय सरोकार राख्ने निकायसँग के हुँदै छ भने विवरण मागिरहेको थियो।

प्रधानमन्त्रीको चासो बढी भएपछि प्राधिकरणले पनि विमानस्थल निर्माणको लागि अध्ययन गरिरहेको छ। सोही क्रममा प्राधिकरणले विमानस्थल निर्माणका लागि सैदान्तिक सहमति माग्ने काम भएको प्राधिकरणको भनाइ छ।

२०७५ फागुन १५ गते चुहानडाँडा विमानस्थल निर्माण स्थगत अवलोकनमा जाँदा नै तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

स्थलगत अध्ययन सकेर काठमाडौं फर्कने क्रममा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीसँगै प्राधिकरणमा उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ र पर्यटन व्यवसायी आङछिरिङ शेर्पा लगायत ७ जनाको निधन भएको थियो।

उक्त विमानस्थल निर्माणको विषय आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत समावेश भएको थियो।

संसदमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले प्रधानमन्त्री ओलीको जन्मथलो तेह्रथुममो चुहानडाँडामा आन्तरिक विमानस्थल निर्माणको अध्ययन गर्ने गरी बजेट व्यवस्था गरेका थिए।

प्राधिकरणले पनि विमानस्थल निर्माणको सैदान्तिक सहमति पाएसँगै विमानस्थल निर्माणका लागि आवश्यक अध्ययन तथा वातावारणीय प्रभाव मूल्यांकनको काम सुरु गर्ने भएको छ।

यसैगरी मन्त्रिपरिषद्ले दाङको नारायणपुर पनि सुविधासम्म आन्तरिक विमास्थल निर्माण निर्माणको काम थालनीका लागि सैद्धान्तिक सहमति दिएको छ।

विमानस्थल निर्माणको सैदान्तिक सहमति पछि विमानस्थल निर्माणका लागि वातावारणी प्रभाव मूल्यांकनको काम थलानी गर्ने तयारी भएको प्राधिकरण महानिर्देशक राजन पोखरेलले बताए।

‘दाङ एसियाकै दोस्रो उपत्याका हो। दाङमा अहिले पनि एउटा विमानस्थल सञ्चालनमा छ। त्यो तुल्सिपुरमा छ। त्यसको ओरेन्टेसन उत्तर दक्षिण छ। हामीले त्यसलाई नै विस्तार गर्ने कि भनेर अध्ययन गरेका थियौं,’ पोखरेलले भने, ‘ तर, हामीले पूर्व पश्चिम मोडा भएको नयाँ विमानस्थल बनाउने प्रक्रिया सुरु गरेका हौं। त्यसमा पनि २ वटा उपमहानगरपालिकाको बीचमा पारेर।’ 

प्राधिकरणले दाङबाट दैनिक २ वटा उडान हुने सक्ने आकलनसहित विमानस्थल बनाउन लागको पोखरेले बताए।

‘दाङ सल्यान, प्युठान, रोल्पाका लागि पहिले देखिकै केन्द्र विन्दु हो। अर्को विशेषता तराईका अन्य क्षेत्रमा हुस्सका कारण उडान प्रभावित हुँदा पनि त्यहाँको मौसम प्राय: सफा नै हुन्छ। यी सबै विषयलाई मध्यनजर गर्दै पछिसम्मका लागि रणनीतिक दृृष्टिकोणले पनि विमानस्थल बनाउन उपयुक्त हुन्छ भने हाम्रो निष्कर्ष हो,’  पोखरेलले भने.

विमानस्थल निर्माणका लागि सैद्धान्तिम सहमति पाएपछि प्राधिकरणले वातावारणीय प्रभाव मूल्यांकनको काम थाल्ने र त्यसपछि जग्गा अधिग्रहणको काम थालनी हुने उनको भनाइ छ।

‘खर्चको अनुमान गर्न अहिले नै सहज छैन। जग्गाको मूल्य बढी छ। त्यहाँ हामीले जग्गा अधिग्रहण गर्नु पर्ने छ। हामीले करिब ९ सय हेक्टर जग्गाअधिग्रहण गर्ने योजना छ,’  उनले भने। 

प्रारम्भिक चरणमा चाँहि एटिआर ७२ र सिआरजे जहाज ल्यान्ड गर्न मिल्ने गरी १७ सय मिटरको रनवे बनाउने लक्ष्य प्राधिकरणले लिएको छ।

‘जग्गा अधिग्रहण पछि विमानस्थल निर्माणको काम सुरु हुने हो।जग्गा अधिग्रहण पछि निर्माणका लागि टेन्डर भएपछि यो समयमा विमानस्थल निर्माणको समय भन सकिन्छ,’ उनले भने।  

सबै काम तोकिएको समयमा भएको अवस्थामा ५ वर्षमा विमानस्थल निर्माणको काम सक्ने लक्ष्य  रहेको प्राधकिरणको भनाइ छ। ‘विमानस्थल निर्माणमा सुरुवाती लागत अनुमान ८ अर्ब  रुपैयाँको हो,’ पोखरेलले भने, ‘सबै संरचना सुविधासम्म र आधुनिक बनाउने हो।’


 

प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्