सांकेतिक तस्बिर
धनगढी– कैलालीकाे चुरे गाउँपालिका–१ बजारीमा ग्रेडरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
शनिबार साँझ बा २ क २१३५ नम्बरको ग्रेडरले सोही ठाउँमा ४६ वर्षीय लक्ष्मण छेलालदलाई ठक्कर दिएकाे हाे।
गम्भीर घाइते भएका छेलालको उपचारको क्रममा धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।