• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ९, २०८२ Mon, Mar 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आइपिएल अक्सनपछि कुन टिममा को-को? 

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ७, २०७७  १७:१२
1140x725

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को संस्करणका लागि बिहीबार खेलाडीको ‘अक्सन’ भएको छ। जससँगै केही खेलाडीको फेरवदल र केही नयाँ खेलाडी थपिएका छन्। 

अक्सनमा सर्वाधिक १६ करोड २५ लाख भारतीय रुपैयाँमा राजस्थान रोयल्सले दक्षिण अफ्रिकी खेलाडी क्रिस मोरिसलाई किन्यो। मोरिस आइपिएलमा अहिलेसम्मकै सबैभन्दा महँगा खेलाडी बने। यसअघि २०१५ मा भारतीय खेलाडी युवराज सिंहलाई तत्कालीन दिल्ली डेयरडेभिल्सले १६ करोड भारतीय रुपैयाँमा किनेको थियो। 

यस्तै, न्युजिल्यान्डका काएल जेमिसन सुरुवाती ७५ लाख भारतीय रुपैयाँबाट बढाएर १५ करोडमा रोयल च्यालेन्जर्स बैंग्लोरले किन्यो। १४ करोड २५ लाख भारतीय रुपैयाँमा अस्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेललाई रोयल च्यालेन्जर्स बैंग्लोरले किनेको छ। जाय रिचार्डसनलाई १ करोड ५० लाख सुरुवाती रकमबाट बढाएर १४ करोड भारतीय रुपैयाँमा पञ्जाव किंग्सले किन्यो।  

विश्वमा सर्वाधिक महँगो क्रिकेट प्रतियोगिता मानिने आइपिएलको १४औँ संस्करण आगामी अप्रिलदेखि मेको समयमा हुने तयारी छ। जुन प्रतियोगिता आइपिएलमा आठ टिमले खेल्ने अन्तिम प्रतियोगिता हो। २०२२ देखि भने आइपिएलमा १० टिमको सहभागिता रहनेछ। 

अक्सनपछि कुन टिममा को–को? 
दिल्ली क्यापिटल्स
अक्सनबाट– स्टेभेन स्मिथ, टम कुर्रान, साम विलिङ्स, उमेश यादव, रिपल पटेल, विष्णु विनोद, लुकमान मेरिवाला, एम सिद्धार्थ
पूरा टिम– श्रेयस ऐयर (कप्तान), अजिन्का रहाने, अमित मिश्रा, एनरिच नोट्जे, अभेष खान, अक्षर पटेल, क्रिस वेक्स, इशान्त शर्मा, कागिसो रबाडा, ललित यादव, लुकमान मेरिवाला, मनिमरन सिद्धार्थ, मार्कस स्टोइनिस, प्रविण दुवे, पृथ्वी शो, आर आश्विन, रिपल पटेल, रिशव पन्त, साम विलिङ्स, शिखर धावन, शिमरन हेटमेयर, स्टेभेन स्मिथ, टम कुर्रान, उमेश यादव र विष्णु विनोद। 

Ncell 2
Ncell 2

चेन्नई सुपर किंग्स
अक्सनबाट– के गौथम, मोइन अली, चेतेश्वर पुजारा, के भगथ बर्मा, सी हरि निशान्थ, एम हरिशंकर रेड्डी
पूरा टिम– महेन्द्रसिंह धोनी (कप्तान), अम्बाती रायडु, सी हरि निशान्थ, चेतेश्वर पुजारा, दीपक चाहर, ड्वायन ब्राभो, फाफ डु प्लेसिस, एम हरिशंकर रेड्डी, इमरान ताहिर, जश ह्याजलउड, के भगथ बर्मा, के गौथम, कर्ण शर्मा, केएम आसिफ, लुङ्गी एनगिडी, मिचेल सान्टनर, मोइन अली, नारायण जगदिशन, आर साइ किशोर, रविन्द्र जडेजा, रोबिन उथप्पा, रुतुराज गाइकवाड, साम कुर्रान, शार्दुल ठाकुर र सुरेश रैना। 

कोलकाता नाइट राइडर्स
अक्सनबाट– साकिब अल हसन, हरभजन सिंह, बेन कटिङ, करुण नायर, पवन नेगी, शेल्डन ज्याक्सन, भेनकटेस ऐयर, वैभव अरोरा
पूरा टिम– इओन मोर्गान (कप्तान), एन्ड्रे रसेल, बेन कटिङ, दिनेश कार्थिक, हरभजन सिंह, कमलेश नगरकोटी, करुण नायर, कुलदीप यादव, लोकी फर्गुसन, नितिश राना, पाट क्युमिन्स, पवन नेगी, प्रसिद्ध कृष्ण, राहुल त्रिपाठी, रिन्कु सिंह, सन्दीप वारियर, सकिब अल हसन, शेल्डन ज्याक्सन, शिवम माभी, शुभमान गिल, सुनिल नारिन, टिम सेइफर्ट, वैभव अरोरा, वरुण चक्रवर्थी र भेनकटेस ऐयर। 

मुम्बई इन्डियन्स
अक्सनबाट– माथन कोल्टर नाइल, आदम मिल्ने, पियुश चावला, जेम्स निशाम, युद्धविर चरक, मार्को ज्यानसेन, अर्जुन तेन्दुलकर
पूरा टिम– रोहित शर्मा (कप्तान), अदम मिल्ने, आदित्य तारे, अनमोलप्रित सिंह, अनुकुल रोय, अर्जुन तेन्दुलकर, क्रिस लिन, धवल कुलकर्णी, हार्दिक पाण्ड्या, इशान किशन, जेम्स निशाम, जसप्रित बुमराह, जयन्त यादव, कायरन पोलार्ड, कुर्नाल पाण्ड्या, मार्को ज्यानसेन, मोहसिन खान, नाथन कोल्टर नाइल, पियुश चावला, क्वाइनटन डि कक, राहुल चाहर, सौरभ तिवारी, सूर्यकुमार यादव, ट्रेन्ट बोल्ट र युद्धविर सिंह चरक। 

पञ्जाव किंग्स
अक्सनबाट– जाए रिचार्डसन, रिले मेरेडिथ, साहरुख खान, मोएसेस हेनरिक्स, डेभिड मलान, फाबियन एलेन, जलाज सक्सेना, सौरभ कुमार, उत्कर्ष सिंह
पूरा टिम– केएल राहुल (कप्तान), अर्सदीप सिंह, क्रिस गेल, क्रिस जोर्डन, दर्शन नालकन्डे, डेभिड मलान, दीपक हुडा, फाबियन एलेन, हरप्रित ब्रार, इशान पोरेल, जलज सक्सेना, जाए रिचार्डसन, मन्दिप सिंह, मयंक अग्रवाल, मोहम्मद सामी, मोएसेस हेनरिक्स, मुरुगन आश्विन, निकोलस पुरन, प्राभसिम्रन सिंह, रवि विष्णोइ, रिले मेरेडिथ, सरफराज खान, सौरभ कुमार, साहरुख खान र उत्कर्ष सिंह। 

राजस्थान रोयल्स
अक्सनबाट– क्रिस मोरिस, शिभम दुबे, चेतन सकारिया, मुस्तफिजुर रहमान, लियाम लिभिङस्टोन, आकाश सिंह, केसी करिप्पा, कुलदीप यादव
पूरा टिम– सन्जु सामसन (कप्तान), आकाश सिंह, एन्ड्रयु टाय, अनुज रावत, बेन स्टोक्स, चेतन सकारिया, क्रिस मोरिस, डेभिड मिलर, जयदेव उनाडकट, जोफ्रा आर्चर, जस बटलर, कार्तिक त्यागी, केसी करिप्पा, कुलदीप यादव, लियाम लिभिङस्टोन, महिपाल लोमरर, मनन वोहरा, मयंक मार्कण्ड्य, मुस्तफिजुर रहमान, राहुल तेवाटिया, रियान पराग, शिवम् दुवे, श्रेयस गोपाल र यशश्वी जैसवाल। 

रोयल च्यालेन्जर्स बैंग्लोर
अक्सनबाट– केल जेमिसन, ग्लेन म्याक्सवेल, ड्यानियल क्रिष्टियन, सचिन बेबी, रजत पतिदार, मोहम्मद अजरुद्धिन, सुयश प्रभुदेसाइ, केएस भरत।पूरा टिम– विराट कोहली (कप्तान), एबी डि भिलियर्स, एडम जम्पा, ड्यानियल क्रिष्टियन, देवदत्त पाडिकल, ग्लेन म्याक्सवेल, हर्षल पटेल, जोसुवा फिलिप, केन रिचार्डसन, केएस भरत, केल जेमिसन, मोहम्मद अजरुद्धिन, मोहम्मद सिराज, नवदीप सैनी, पवन देशपाण्डे, रजत पतिदार, सचिन बेबी, सहबाज अहमद, युयश प्रभुदेसाइ, वासिङ्टन सुन्दर र युजभेन्द्र चाहल। 

सनराइजर्स हैदराबाद
अक्सनबाट– केदार ज्यादव, मुजिव उर रहमान, जे सुचिथ
पूरा टिम– डेभिड वार्नर (कप्तान), अब्दुल समद, अभिषेक शर्मा, बसिल थम्पी, भुवनेश्वर कुमार, जगदिशा सुचिथ, ज्यासन होल्डर, जोनी बेएरस्टो, केन विलियम्सन, केदार ज्यादव, खलिल अहमद, मनिष पाण्डे, मिचेल मार्स, मोहम्मद नाबी, मुजिव उर रहमान, पियम गर्ग, रासिद खान, सन्दीप शर्मा, शहबाज नदिम, श्रीवत्स गोत्स्वामी, सिद्धार्थ कोउल, टी नटराजन, विजय शंकर, विराट सिंह र ऋद्धिमन साह।

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’मा
उपराष्ट्रपति यादवसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
सम्बन्धित सामग्री
एक दिवसीय र टी–२० सिरिज खेल्न आयरल्यान्डले नेपाल भ्रमण गर्ने सार्वजनिक तालिका अनुसार आयरल्यान्डले अगस्ट २०२६ मा आफ्नो घरेलु मैदानमा अफगानिस्तानसँग पाँच एकदिवसीय खेल खेलेपछि नेपालको भ्रमण गर्नेछ... शनिबार, चैत ७, २०८२
जय ट्रफी मेन्स इलिट कपको उपाधि पुलिसलाई पुलिसले २ सय २७ रनको लक्ष्य तेस्रो तथा अन्तिम दिनको खेलको चिया सत्रपछि पूरा गर्यो । पुलिसले सो क्रममा ५७ ओभरभित्र २ सय ३० रन बनाउँदै... बिहीबार, चैत ५, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन एक लाख दर्शकको उपस्थिति रहेको अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा भारतको यो जितले उत्साह थपेको थियो । भारत यही मैदानमा २०२३ को एक... आइतबार, फागुन २४, २०८२
ताजा समाचारसबै
रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’मा सोमबार, चैत ९, २०८२
उपराष्ट्रपति यादवसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट सोमबार, चैत ९, २०८२
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक सोमबार, चैत ९, २०८२
दिगो डाटा सेन्टर निर्माणमा अष्ट्रेलियाको नयाँ रणनीति सोमबार, चैत ९, २०८२
वन मन्त्रालयले भन्योः यस वर्ष वन डढेलोको घटना कम हुन्छ! सोमबार, चैत ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
ट्रम्पको अल्टिमेटमपछि इरानले भन्योः युद्ध अब नयाँ चरणमा आइतबार, चैत ८, २०८२
होर्मुज स्ट्रेट सधैँका लागि बन्द गरिदिने इरानको चेतावनी सोमबार, चैत ९, २०८२
सुनको मूल्य तोलामै साढे १२ हजारले घट्यो आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्