• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत २५, २०८२ Wed, Apr 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आइपिएल अक्सन : कसैले लिएन सन्दीप लामिछानेलाई

64x64
नेपाल लाइभ बिहीबार, फागुन ६, २०७७  १८:०२
1140x725

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को संस्करणका लागि बिहीबार खेलाडीको ‘अक्सन’ भएको छ। जसमा सुरुवाती रकम ४० लाख भारतीय रुपैयाँ राखेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई कुनै टिमले लिएनन्।

सन् २०१७ मा तत्कालीन दिल्ली डेयरडेभिल्सले लामिछानेलाई २० लाख भारुमा आफ्नो टिममा अनुबन्धित गरेको थियो। लगातार दुई संस्करण सन्दीपलाई रिटेन गरेको अहिलेको दिल्ली क्यापिटल्सले २०२१ को संस्करणको आइपिएललाई भने रिलिज गरेको थियो। जहाँ उनी यसपटक बिकेनन्। अक्सनको अन्तिममा उनका लागि फेरि एक मौका हुनेछ। 

अक्सनमा सर्वाधिक १६ करोड २५ लाख भारतीय रुपैयाँमा राजस्थान रोयल्सले दक्षिण अफ्रिकी खेलाडी क्रिस मोरिसलाई किन्यो। मोरिस आइपिएलमा अहिलेसम्मकै सबैभन्दा महँगा खेलाडी बने। यसअघि २०१५ मा भारतीय खेलाडी युवराज सिंहलाई तत्कालीन दिल्ली डेयरडेभिल्सले १६ करोड भारतीय रुपैयाँमा किनेको थियो। 

यस्तै १४ करोड २५ लाख भारतीय रुपैयाँमा अस्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेललाई रोयल च्यालेन्जर्स बैंग्लोरले किनेको छ। उनका लागि सुरुवाती रकम २ करोड भारतीय रुपैयाँ रहेको थियो। 

विश्वमा सर्वाधिक महँगो क्रिकेट प्रतियोगिता मानिने आइपिएलको १४औँ संस्करण आगामी अप्रिलदेखि मेको समयमा हुने तयारी छ। जुन प्रतियोगिता आइपिएलमा आठ टिमले खेल्ने अन्तिम प्रतियोगिता हो। २०२२ देखि भने आइपिएलमा १० टिमको सहभागिता रहनेछ। 

आइपिएलका आठ टिमले ‘रिटेन’ (टिममै राख्नु) का साथै खेलाडी ‘रिलिज’ (टिमबाट बिदा गर्नु) गर्दा राम्रा विदेशी खेलाडीहरु बाहिरिएका थिए। जसले यो पटकको अक्सनमा ठूला खेलाडीमाथि बोली लागेको हो। जहाँ आरोन फिन्च, एलेक्स हेल्स, ज्यासन रोय, स्याम विलिंग्स, अदिल रासिद, मुजिब उल रहमान, हरभजन सिंहजस्ता खेलाडी पनि बिकेका छैनन्।

अहिलेसम्म कसलाई कुन टिमले कतिमा किन्यो? 
दिल्ली क्यापिटल्स

स्टेभेन स्मिथमाथि दुई करोड भारतीय रुपैयाँबाट सुरु भएको बोलीमा २० लाख बोली बढाएर दिल्ली क्यापिटल्सले आफ्नो टिममा भित्र्यायो। 
उमेश यादव सुरुवाती १ करोड भारतीय रुपैयाँमा नै दिल्ली क्यापिटल्समा गए। 
रिपल पटेललाई सुरुवाती रकम २० लाख भारतीय रुपैयाँमा दिल्ली क्यापिटल्सले किन्यो। 
भारत केरलाका विष्णु बिनोदलाई २० लाख भारतीय रुपैयाँमा दिल्ली क्यापिटल्सले किन्यो। 
लुकमान मेरिवाला २० लाख भारतीय रुपैयाँमा दिल्ली क्यापिटल्समा गए। 

रोयल च्यालेन्जर्स बैंग्लोर
ग्लेन म्याक्सवेल सुरुवाती रकम २ करोड भारतीय रुपैयाँबाट सुरु भएको बोली बढ्दै जाँदा १४ करोड २५ लाखमा रोयल च्यालेन्जर्स बैंग्लोरले किन्यो। 
सचिन बेबीलाई सुरुवाती रकम २० लाख भारतीय रुपैयाँमा रोयल च्यालेन्जर्स बैंग्लोरले किन्यो। 
रजत पटिदार सुरुवाती रकम २० लाख भारतीय रुपैयाँमा रोयल च्यालेन्जर्स बैंग्लोरमा गए। 
भारत केरलाका मोहम्मद अजरुद्धिन रोयल च्यालेन्जर्स बैंग्लोरमा २० लाख भारतीय रुपैयाँमा गए। 
न्यु जिल्यान्डका काएल जेमिसन सुरुवाती ७५ लाख भारतीय रुपैयाँबाट बढाएर १५ करोडमा रोयल च्यालेन्जर्स बैंग्लोरले किन्यो। 

nimb
nimb
Ncell 2
Ncell 2

कोलकाता नाइट राइडर्स
साकिब अल हसनका लागि दुई करोडबाट सुरु भएको बोली कोलकाता नाइट राइडर्सले ३ करोड २० लाख भारतीय रुपैयाँमा किन्यो। 
भारत पुडुचेरीका शेल्डन ज्याक्सन २० लाख भारतीय रुपैयाँमा कोलकाता नाइट राइडर्समा गए। 

चेन्नई सुपर किंग्स
मोइन अली दुई करोड रुपैयाँबाट बढेर ७ करोड भारतीय रुपैयाँमा चेन्नई सुपर किंग्सले किन्यो।
भारत कर्नाटकका अफस्पिनर कृष्णपा गौथम सुरुवाती २० लाख भारतीय रुपैयाँबाट बढेर ९ करोड २५ लाखमा चेन्नई सुपर किंग्समा गए। 
चेतेश्वर पुजारा सुरुवती ५० लाख भारतीय रुपैयाँमा चेन्नईमा बिके। 

राजस्थान रोयल्स
शिबम दुवे ५० लाख सुरुवाती रकमबाट बढेर ४ करोड ४० लाख रुपैयाँमा राजस्थान रोयल्सले किन्यो। 
क्रिस मोरिस ७५ लाख सुरुवाती रकमबाट बढेर १६ करोड २५ लाख भारतीय रुपैयाँमा राजस्थान रोयल्सले किन्यो। 
मुस्तफिजुर रहमान राजस्थान रोयल्समा १ करोड रुपैयाँमा बिके। 
चेतन सकारिया सुरुवाती २० लाख भारतीय रुपैयाँबाट बढेर १ करोड २० लाखमा राजस्थान रोयल्समा गए। 
भारत कर्नाटककै केसी करिप्पा सुरुवाती रकम २० लाख भारतीय रुपैयाँमा राजस्थान रोयल्समा गए। 

किंग्स इलाभेन पञ्जाव
डेभिड मलानलाई १ करोड ५० लाख भारतीय रुपैयाँमा किंग्स इलाभेन पञ्जावले किन्यो। 
जाय रिचार्डसनलाई १ करोड ५० लाख सुरुवाती रकमबाट बढाएर १४ करोड भारतीय रुपैयाँमा किंग्स इलाभेन पञ्जावले किन्यो। 
साहरुख खान सुरुवाती रकम २० लाख भारतीय रुपैयाँबाट बढेर ५ करोड २५ लाखमा किंग्स इलाभेन पञ्जावमा गए। 
अस्ट्रेलियाका रिले मेरेडिथ सुरुवाती ४० लाख भारतीय रुपैयाँबाट बढेर ८ करोडमा किंग्स इलाभेन पञ्जावमा गए। 
मोएसेस हेनरिक्सलाई १ करोड भारतीय रुपैयाँबाट बढाएर ४ करोड २० लाख रुपैयाँमा किंग्स इलाभेन पञ्जावले किन्यो। 

मुम्बई इन्डियन्स
एडम मिल्नेको ५० लाखबाट सुरु भएको बोली बढेर मुम्बई इन्डियन्सले ३ करोड २० भारतीय रुपैयाँमा किन्यो। 
नाथन कोल्टर नाइललाई १ करोड ५० लाख सुरुवाती रकमबाट बढाएर ५ करोड रुपैयाँमा मुम्बई इन्डियन्सले किन्यो। 
पियुष चावलालाई सुरुवाती ५० लाख रुपैयाँबाट बढाएर २ करोड ४० लाख भारतीय रुपैयाँमा मुम्बई इन्डियन्सले किन्यो। 

सनराइजर्स हैदराबाद
भारत कर्नाटकका देब्रे हाते स्पिन अलराउन्डर जगदिशा सुचिथ २० लाख भाारतीय रुपैयाँबाट बढेर ३० लाखमा सनराइजर्स हैदराबादमा गए। 
सनराइजर्स हैदराबादले १ करोड ५० लाख भारतीय रुपैयाँ सुरुवाती रकम रहेका टम कुरानलाई ५ करोड २५ लाखमा किन्यो।

प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  १८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?
दुई साताको युद्धविराम सहमतिसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक ३ बजे
सम्बन्धित सामग्री
लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने मध्यपूर्वमा उत्पन्न संकटका कारण गत मार्च १० देखि हुने शृङ्खला स्थगन गरिएको थियो । मंगलबार, चैत २४, २०८२
एक दिवसीय र टी–२० सिरिज खेल्न आयरल्यान्डले नेपाल भ्रमण गर्ने सार्वजनिक तालिका अनुसार आयरल्यान्डले अगस्ट २०२६ मा आफ्नो घरेलु मैदानमा अफगानिस्तानसँग पाँच एकदिवसीय खेल खेलेपछि नेपालको भ्रमण गर्नेछ... शनिबार, चैत ७, २०८२
जय ट्रफी मेन्स इलिट कपको उपाधि पुलिसलाई पुलिसले २ सय २७ रनको लक्ष्य तेस्रो तथा अन्तिम दिनको खेलको चिया सत्रपछि पूरा गर्यो । पुलिसले सो क्रममा ५७ ओभरभित्र २ सय ३० रन बनाउँदै... बिहीबार, चैत ५, २०८२
ताजा समाचारसबै
सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, चैत २५, २०८२
दुई साताको युद्धविराम सहमतिसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट बुधबार, चैत २५, २०८२
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक ३ बजे बुधबार, चैत २५, २०८२
इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो : सतर्क र सम्पर्कमा रहनु बुधबार, चैत २५, २०८२
२० देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री शाह बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
भारतको मणिपुरमा बम आक्रमणमा बालबालिकाको मृत्युपछि अवस्था तनावग्रस्त मंगलबार, चैत २४, २०८२
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्