काठमाडौं- नेपाल क्रिकेट एसोसिएसन क्यानले बन्द प्रशिक्षणका लागि १८ खेलाडी छनौट गरेको छ।
कतारमा हुने टी २० प्रतियोगितामा सहभागी हुने जाने नेपाली टिमका खेलाडीहरूलाई बन्द प्रशिक्षणका लागि चयन गरिएको क्यानले जानकारी दिएको छ।
बोलाइएका खेलाडीहरूमा विनोद भण्डारी, लोकेश बम, सन्दीप जोरा, कमलसिंह ऐरीलगायत छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।