• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोभिसिल्ड भ्याक्सिन लगाएपछि हुन सक्छन् यस्ता समस्या

64x64
नेपाल लाइभ मंगलबार, माघ १३, २०७७  १६:२५
1140x725

काठमाडौं- नेपालमा बुधबारदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु हुँदै छ। बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी भइसकेको छ। 

पहिलो चरणमा कोरोना संक्रमण रोकथाम, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु, सार्वजनिक फोहोर संकलक सरसफाइकर्मी, एम्बुलेन्स तथा शवबाहन चालक तथा सहचालक, कोभिड–१९ रोगबाट मृत्यु भएकाहरुको शव व्यवास्थापनमा खटिने सुरक्षाकर्मी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीलाई यो खोप दिइँदै छ।

नेपालमा बुधबारदेखि लगाइन लागेको कोभिसिल्ड नामक खोप भारत सरकारले १० लाख डोज अनुदानमा दिएको खोप हो। 

कोभिसिल्ड भ्याक्सिनक के हो? यसको प्रयोग, भ्याक्सिन दिनै नहुने अवस्था, खोप लगाएपछि हुनसक्ने समस्या, लक्षण कस्ता छन्? लगायतका विषयमा स्वास्थ्य सेवा विभाग खोप महाशाखाले तयार पारेको समाग्री :

के हो कोभिसिल्ड भ्याक्सिन? 
कोभिसिल्ड भ्याक्सिन भारतको सेरम इन्स्टिच्युट प्रालिले उत्पादन गरेको खोप हो। यो खोप भारतमा आपतकालीन प्रयोगको लागि स्वीकृत भई खोप लगाउन थालिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा यो खोप आपतकालीन प्रयोगका लागि गत माघ २ गते स्वीकृत भएको हो। यो खोप १० डोज बराबर ५ मिलि प्रतिभायलमा उपलब्ध छ। यो खोप तयारी झोल अवस्थामा उपलब्ध छ। यो खोप सोलुसन रङविहीन वा थोरै खैरो, हल्का अपारदर्शी र कणमुक्त हुन्छ। यो खोपलाई जम्न दिनु हुँदैन। यदि जमेको छ भने प्रयोग गर्नु हुँदैन। यो खोप फ्रिज भएमा हल्लाएर परीक्षण गर्न मिल्दैन।

यो खोपलाई २ डिग्रीदेखि ८ डिग्री सेल्सियसमा तापक्रम व्यवस्थापन गरी भण्डारण र ढुवानी गर्नुपर्छ। यो खोपको भायलमा म्याद गुज्रने अवधि लेखिएको हुन्छ। यो खोप उत्पादन भएको ६ महिनासम्म प्रयोग गर्न उपयोगी हुन्छ। यो भायलमा भिभिएम अर्थात् भ्याक्सिन भायल मोनिटर हुँदैन।

कोभिसिल्ड भ्याक्सिनको प्रयोग
-  यो खोप भण्डारण गर्दा कोल्डचेन प्वाइन्टमा आइएलआर भ्याक्सिन राख्ने आइस लाइन रेफ्रिजरेटरमा २ देखि ८ डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ।
-   ढुवानी तथा खोप सेसन सञ्चालन गर्दा कन्डिसन गरेको आइस प्याक सहितको कोल्ड बक्स र भ्याक्सिन क्यारियर प्रयोग गर्ने।
-    खोलिसकेको भायल ६ घण्टापछि वा सेसनको अन्त्यपछि प्रयोग गर्नु हुँदैन।
-    भायल खोलेको समय र मिति भायलमा लेख्नुपर्छ। 
-    खोलिएको भ्याक्सिन भायल एक सेसनबाट अर्को सेसनमा प्रयोग नगर्ने।
-    यो खोप बायाँ पाखुराको माथिल्लो बाहिरी भागमा मासुभित्र दिइन्छ।
-    यो खोप एक पटकमा शून्य दशमलव ५ मिलि दिइन्छ।
-    यो खोप २ पटक ४ हप्ताको फरकमा लगाउनुपर्छ।
-    यो खोप १८ वर्ष उमेर माथिका लागि मात्र स्वीकृत भएको छ।
-    १८ वर्ष मुनिका बालबालिकामा यस भ्याक्सिनको सुरक्षा र प्रभावकारिता स्थापित भएको छैन।
-    कोभिड–१९ भ्याक्सिनसँगै अन्य भ्याक्सिन दिनु परेमा १४ दिनको अन्तरमा मात्र दिनुपर्छ।
-    पहिलो मात्रा कोभिसिल्ड भ्यासिन लगाएपछि दोस्रो मात्रा पनि कोभिसिल्ड भ्याक्सिन नै लगाउनुपर्छ।

Xtrem
Xtrem

कोभिसिल्ड भ्याक्सिन दिनै नहुने अवस्था
-    यस खोपको पहिलो डोजपछि गम्भीर एलर्जी एनाफाइलेक्सिस भएमा,
-   यस खोपको कुनै पनि तत्वको गम्भीर एलर्जी (एनाफाइलेक्सिस) भएमा,
-    यसभन्दा अघि अरु कुनै कारणले अर्थात् भ्याक्सिन, इन्जेक्सन थेरापी, फुड आइटम वा औषधिको प्रयोगले गम्भीर एलर्जी वा एनाफाइलेक्सिस भएमा।
-    गर्भवती तथा स्तनपान गराउने आमा र गर्भावस्थाको लागि योजना बनाइराखेका महिलालाई पनि यो भ्याक्सिन लगाउनु हुँदैन। 
-     कोभिड–१९ को सक्रिय संक्रमण भएको ४ देखि ८ हप्तासम्म खोप लगाउनु हुँदैन।
-    प्लाज्मा थेरापी दिइएका कोभिड–१९ का बिरामीले ४ देखि ८ हप्तासम्म यो खोप लगाउनु हुँदैन।
-    कुनै पनि कारणले गम्भीर बिरामी भएमा यो खोप लगाउनु हुँदैन।

यस्ता व्यक्तिलाई पनि दिन मिल्छ भ्याक्सिन
-   पहिला कोभिड–१९ संक्रमण भएका व्यक्ति,
-     दीर्घरोग जस्तैः मुटु, मस्तिस्क, फोक्सो, मिर्गौला रोग र क्यान्सर रोग भएका व्यक्ति,
-    रोग प्रतिरक्षाकर्मी वा एचआइभी भएका व्यक्ति, रोग प्रतिरोधात्मक औषधि सेवन गरिरहेका बिरामीलाई पनि यो खोप दिन मिल्छ।
-    तर यस्ता बिरामीमा तुलनात्मक रुपमा कम इम्युनिटी अर्थात् प्रतिरक्षा शक्ति प्रदान गर्नसक्छ।

खोप लगाएपछि हुनसक्ने समस्या, लक्षण कस्ता छन्?
-    सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने,
-  थकाइ र आलस्य महसुस हुने,
-    ज्वरो आउन सक्ने,
-    टाउको दुख्ने, वाकवाकी हुने,
-    मांसपेसी वा जोर्नीको दुखाइ हुने,
-    बान्ता आउने ,
-    फ्लुको जस्तै लक्षण देखिनु जस्तैः ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने आदि लक्षण खोप लगाएपछि देखिन सक्छ। यो समान्य लक्षण हो। यस्ता लक्षण देखिँदा आत्तिनु भने पर्दैन।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १६:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्