• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

टिचिङ अस्पतालमा अनलाइनबाटै टिकट लिन सकिने, यस्तो छ प्रक्रिया

64x64
नेपाल लाइभ शुक्रबार, माघ ९, २०७७  २१:५७
1140x725

काठमाडौं- त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा स्वास्थ्य उपचारका लागि आउने बिरामीहरुले मोबाइल तथा अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था गरिएको छ।

कोरोना संक्रमणको अवस्थापछि अस्पतालले बिरामीको सहजताका लागि मोबाइल एप र अनलाइन प्रणालीबाट टिकट लिन सक्ने व्यवस्थाको सुरु गरेको अस्पतालका प्रवक्ता राम विक्रम अधिकारीले जानकारी दिए। 

उनका अनुसार यो सेवा परीक्षणका रुपमा मंसिर महिनादेखि शुरु भएको हो। केही समयको परीक्षणपछि अस्पतालले नियमित रुपमा उक्त सेवा सुरु गरेको छ। 

मोबाइलमार्फत् टिकट काट्नका लागि बिरामी तथा बिरामीका आफन्तले त्रिवि शिक्षण अस्पतालको ‘टिचिङ हस्पिटल’ नामक एप आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्ने हुन्छ। उक्त एप खोलेर ‘इटिकटिङ’मा क्लिक गरी टिकट काट्ने तरिकाबारे जानकारी लिन सकिने छ।

अनलाइनमार्फत् टिकट काट्न अनलाइन टिकटमा क्लिक गरी विभाग वा रोगको लक्षणमा क्लिक गर्नुपर्ने हुन्छ। आफूलाई देखिएको समस्याहरूमा क्लिक गर्दै गएपछि ओपिडि वा पेइङ सेवा छनौट गर्न सकिन्छ।

सेवाको प्रकार छनौट गरी जनरल ओपिडीमा, डाक्टर वा मिति अनुसार युनिट छनौट गर्नुपर्ने हुन्छ। त्यसपछि बिरामीले पात्रोमा गएर मितिमा क्लिक गरी आफ्नो व्यक्तिगत डेटा फारम भरी भुक्तानी गर्ने मध्यम छनौट गरी विवरणहरु निश्चित गर्नुपर्ने हुन्छ।

अनलाइन सिस्टमले व्यक्तिले दिएको विवरण प्रमाणिकरण गरी टिकट बुक भएको पुष्टिसहितको विवरण पिडिएफमा देखाउने छ। उक्त पिडिएफ फाइललाई सम्भव भए आफैंले प्रिन्ट गर्ने र सम्भाव नभए ओपिडिमा ल्याएर चिकित्सकलाई दिने वा ओपिडिमा भएका स्टाफलाई देखाउन सक्नेछन्।

यसरी अनलाइन मार्फत टिकट काटेर आएका बिरामीहरुले अस्पतालमा पुगेर टिकटको लागि टोकन लिनु पर्दैन। अस्पतालले ओपिडि सेवाका लागि एक जना अस्पतालमै टिकट काट्ने व्यक्तिपछि अर्को अनलाइन टिकट काट्ने व्यक्तिको पालो पाउने गरी व्यवस्थापन गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अस्पतालका प्रवक्ता अधिकारीका अनुसार यसरी अनलाइनबाटै टिकट लिन चाहने व्यक्तिले इसेवा, प्रभु पे, आइएमी र खल्ती एपको माध्यमबाट पैसा तिर्न सकिने व्यवस्था गरिएको छ।

अस्पतालमा जनरल टिकटको नयाँ बिरामीका लागि  ६० रुपैयाँ, पुराना बिरामीका लागि ३० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ भने पेइङ क्लिनिकबाट सेवा लिन चाहनेले ४०० रुपैयाँ अनलाइन मार्फत तिर्नुपर्ने हुन्छ। 

मोबाइल एपबाट टिकटको व्यवस्था गरेपनि धेरै मानिसहरुमा यो विषयमा जानकारी नहुँदा अहिले एप मार्फत टिकट लिनेको संख्या भने न्यून रहेको अस्पतालका प्रवक्ता अधिकारीको भनाइ छ।

‘अनलाइन टिकटको व्यवस्था गरिएपनि धेरैलाई यो विषयमा जानकारी नहुँदा सोचेजस्तो प्रभावकारी भएको त छैन,’ प्रवक्ता अधिकारीले भने, ‘यो विषयमा जानकारी बढ्दै जाँदा प्रभावकारी रुपमा सेवा अगाडि बढ्न सक्छ। यसका साथै दुर्गम क्षेत्रबाट आउने बिरामीहरुलाई टेक्नोलोजीबारे ज्ञान नहुँदा पनि उनीहरु अस्पतालमै आएर टिकट लिने गरेको देखिन्छ। दैनिक ७, ८ जनाले मात्र अनलाइनबाट टिकट लिइरहेको पाएका छौं।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अनलाइन टिकटबारे जानकारी बढ्दै गएमा यसको प्रभावकारीता पनि बढ्दै जाने प्रवक्ता अधिकारीको विश्वास छ।

अस्पतालमा टिकट काट्नका लागि बिहान ६ बजेदेखि टोकन वितरण सुरु हुन्छ। अस्पतालमै पुगेर टिकट काट्ने बिरामीले बिरामीको चाप अनुसार पालो कुरेर टोकन लिएपछि टोकन नम्बर अनुसार टिकट लिएर ओपिडि सेवा लिन जानुपर्ने हुन्छ। तर, मोबाइल एपबाटै टिकट काट्ने बिरामीले भने आफ्नो पालो आउने समयमा अस्पतालमा आएर सिधै ओपिडिमा सेवा लिन पाउनेछन्।

‘६ बजे नै अस्पताल आइपुगेर टोकन लिएर टिकट खुल्ने समय कुरेर बस्नुभन्दा अनलाइनबाटै टिकट काटेर सिधै ओपिडिमा आउन सहज हुन्छ,’ प्रवक्ता अधिकारीले भने, ‘त्यसैले पनि अनलाइन सिस्टम प्रभावकारी छ।’ 

अस्पतालमा दैनिक एक हजारभन्दा बढीले ओपिडी सेवा लिने गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  २१:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
सम्बन्धित सामग्री
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित जिल्ला प्रशासन कार्यालय, मोरङले २०८३ असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो।  २४ जना दक्षिण क... बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्... बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्