• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

किर्गिस्तानी २ हेलिकोप्टरले नेपाललाई कति तिर्छन् पार्किङ शुल्क?

64x64
नेपाल लाइभ आइतबार, माघ ४, २०७७  २०:१५
1140x725

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ जनवरीदेखि २ वटा किर्गिस्तानी हेलिकोप्टर पार्किङ गरी राखिएका छन्। रसियाली कम्पनीले निर्माण गरेका २९ वर्ष पुराना ती दुई वटा एमआइ–१७ हेलिकोप्टर कम्तीमा पनि जनवरी २९ सम्म पार्किङ गरिने निश्चितप्राय छ। 

विमानस्थलमा कुनै पनि जहाज वा हेलिकोप्टर निशुल्क पार्किङमा राख्न पाइँदैन। विमानस्थल कार्यालयले तोकेअनुसार पार्किङ शुल्क भने जहाजअनुसार फरक हुन्छ। तर दुई वटा किर्गिस्तानी हेलिकोप्टर पार्किङबाट नेपाललाई कति आम्दानी हुन्छ भन्ने विषयमा चासो व्यक्त गर्न थालिएको छ।  

कुन जहाज पार्किङ गर्दा कति शुल्क लिने भन्ने व्यवस्था नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०६७ मा व्यवस्था गरिएको छ। नियमावलीको नियम ५ सँग सम्बन्धित अनुसूची २ अनुसार विमान पार्किङ शुल्क तिर्नुपर्ने व्यवस्था छ।

नियमावलीअनुसार ५० हजार किलोग्रामसम्मका जहाजको पार्किङ शुल्क प्रति 'पार्किङ घण्टा' प्रतिहजार किलोग्राम १ डलर लाग्ने व्यवस्था छ। ६ घण्टाको समयावधिलाई एक 'पार्किङ घण्टा’ मानिन्छ। सो आधारमा दिनमा ४ पार्किङ घण्टा हुन्छ।

विमानस्थलमा पार्किङ गरिराखिएका ती दुवै वटा हेलिकोप्टरको तौल १३-१३ हजार किलोग्राम छ। नियमावलीको व्यवस्थाअनुसार एउटा हेलिकोप्टरले दैनिक ५२ डलर  तिर्नपर्ने हुन्छ। यसमा पनि थप १३ प्रतिशत भ्याट लाग्छ।

Ncell 2
Ncell 2
nimb
nimb

सोहीअनुसार २ वटा हेलिकोप्टरले दैनिक १ सय ४ डलर भाडा तिर्नुपर्छ। सोही आधारमा २९ दिनसम्मको भाडा ३ हजार १६ डलर हुन्छ। यसलाई नेपालीमा प्रतिडलर १ सय १७ रुपैयाँको दरमा हिसाब गर्दा ५२ दिनको पार्किङ शुल्क ३ लाख ५२ हजार रुपैयाँभन्दा बढी हुन्छ। साथै बिल जारी भएको दिनको रकममा थप १३ प्रतिशत भ्याट लाग्ने नेपाल नागरिक उड्डयन प्राधिरकणले जनाएको छ।

कसरी आइपुगे हेलिकोप्टर?
ढाकाबाट काठमाडौं विमानस्थलमा अवतरण भएका हेलिकोप्टर पार्किङका लागि किर्गिस्तानको सिभिल एभिएसनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेको थियो। सोही पत्रका आधारमा प्राधिकरणले जनवरी ९ सम्मका लागि पार्किङ अनुमति दिइएको थियो। तर, पुनः २९ तारिकसम्मका लागि पार्किङ अनुमति लिएर पार्किङमा जहाज राखिएको छ। जहाज जनवरी १ मा काठमाडौंमा अवतरण भएका थिए।

‘हेलिकप्टर हेली स्काई भन्ने कम्पनीले नेपालमा ट्रान्जिट अवतरण अनुमति मागेर ल्याएको थियो। सुरुमा उसले जनवरी ९ सम्मका लागि काठमाडौंमै पार्किङ गर्न अनुमति मागेको थियो। सोहीअनुसार पार्किङअनुमति दिएको थियो,’ प्राधिकरण महानिर्देशक राजन पोखरेलले भने, ‘पुनः उसले २९ जनवरीसम्मका लागि पार्किङ अनुमति मागेको अनुमति दिइसकेको छ। उसले यहाँ पार्किङ मात्रै गर्ने हो। व्यवसायिक उडान गर्न पाउँदैन। जहाज पार्किङबाट प्राधिकरणलाई आम्दानी समेत भएको छ।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पोखरेलका अनुसार हेली स्काइले ढाकामा रहेका हेलिकप्टर काठमाडौं हुँदै भारतको नयाँदिल्ली लिन खोजेको जानकारी प्राधिकरणलाई गराएको थियो। ‘यी हेलिकप्टर नेपालमा उडाउन पाइँदैन,’ पोखरेलले भने, ‘हामीले खाली विमानस्थलमा अवतरण तथा पार्किङको अनुमति मात्र दिएका हौं। अन्तर्राष्ट्रिय नियमअनुसार पनि हामीले यो दिनुपर्छ।’

पार्किङ अनुमति लिएर चालक दलका सदस्य इन्डोनेसिया फर्किइसकेका कारण हेलिकोप्टर नेपालमै रहेको भन्दै विभिन्न कोणबाट शंका उत्पन्न भएको छ।प्राधिकरणका अनुसार भारतमा उडान अनुमति लिने प्रक्रिया लम्बिएका कारणसमेत नेपालमा हेलिकोप्टर लामो समय नेपालमै रहने अवस्थासमेत आएको हो।

प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  २०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्