• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

भ्याक्सिन लगाउँदाकाे अनुभव

नारायण कोइराला सोमबार, पुस २७, २०७७  ०८:४६
1140x725

ड्युटी सकेर आउँदा बाटोको छेउमा लामो लाइन देखियो। हाम्रो बसको बस बिसौनी पनि नजिकै थियो। हामी बसबाट उत्रिएर ,भीडलाई सोध्यौँ। यो केको लागि हो? कोरोना भ्याक्सिन लगाउने लाइन हो भनेपछि कोठातिर लागियो। आज कम्पनीमा पनि हामीलाई सूचना दिइएको थियो- पायक पर्ने ठाउँमा भ्याक्सिन लगाउनू भनी।

यहाँको यूएई सरकारले भ्याक्सिन लगाउन सुरु गरेको छ। मजदुरहरुको लागि जता पायक पर्छ उता क्याम्प लागेको छ। यसको लागि यहाँको सरकारलाई धन्यवाद दिनुपर्छ। भ्यक्सिनमा कुनै चार्ज लाग्दैन। यो पनि मजदुरहरुको लागि अति खुसीको कुरो हो।

भ्याक्सिन लगाउनु राम्रो कुरो हो। यत्रो माहामारीको बेलामा आएको भ्याक्सिनले खुसियाली त छाएको नै छ। नयाँ भ्याक्सिन भएकाले मनमा डर पनि उतिकै थियो। साइड इफेक्ट हुन्छ कि भनी मन डराइरहेको थियो।

रूममा हामीले छलफल पनि गरियो। अनि भोलि भ्याक्सिन लगाउन जाने लगभग पक्का भयो।

राती भने मनमा अनेक सोचविचार पनि आए। परदेशको ठाउँ नयाँ भ्याक्सिन लाउनु की नलाउनु। नलाउनु पनि कसरी सबैजना लगाइरहेका थिए। लगाएकालाई सोद्धा केही असर छैन भन्दै थिए।

Ncell 2
Ncell 2
nimb
nimb

अब यहाँको सरकारले सबैलाई राम्रो नै सोच्ने हुँदा धेरै सोच्नुपर्ने अवस्था भएन।

त्यो  रात अलि लामो भएजस्तो लाग्यो। बिहान उठेर ड्युटीतिर लागियो। कम्पनीले फेरिपनि जानकारी गराएको थियो।अब भ्याक्सिन नलगाए कोरोना टेस्टको पैसा आफूले तिर्नुपर्ने रे। त्यो पनि हरेक पन्ध्र दिनमा टेस्ट गराउनु अनिवार्य छ, यहाँ।भ्याक्सिन आएपछि सरकारले पिसिआर टेस्ट र भ्याक्सिन दुवै निःशुल्क गर्ने कुरो पनि भएन।

हामीले बुझेअनुसार भ्याक्सिनको लागि हाम्रो यहाँ एउटा आइडी कार्ड हुन्छ। त्यसको कपि चाहिने रहेछ। हामीले कम्पनीबाट नै फोटोकपी गरी साझ कोरोना भ्याक्सिन लगाउने तयारी गर्‍यौं। सधैंजस्तो बस बिसौनीमा उत्रिएपछि हामी रुममा नगएर भ्याक्सिन लगाउने ठाउँतिर गयौँ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

लाइन लामो भएपनि काउन्टर धेरै हुँदा खासै समय लागेन। हामी छिटो नै भ्याक्सिन लगाउने कुर्चीमा पुग्यौं। व्यवस्था अति नै राम्रो थियो। सामान्य बिपी, सुगरको बारेमा सोधपुछ गरी भ्याक्सिन लगाउन  हामीलाई तयार पारियो। यसो उता हेर्दा हेर्दै भ्याक्सिन लगाइदिए। त्यसपछि हामीलाई बाहिर पठाइयो।भ्याक्सिन लगाउँदा कुनै दुखाइको महशुस नै भएको थिएन हामी रूमतिर लाग्यौँ।

भ्याक्सिन लगाएको पनि तीन/चार दिन भयो। कुनै प्रकारको इफेक्ट देखिएको छैन। समान्य छ ,बाँकी त आउने दिनमा जो थाहा होला। हामी केही नहुने आशमा छौँ। यो भ्याक्सिन लगाएर अब हामी कोरोना प्रकोपबाट मुक्ति पाउनेछौँ भन्ने विश्वास लिएका छौं। अनि नेपालमा पनि छिटो भ्याक्सिन उपलब्ध होस्। हामी यहाँ‚ नेपालमा हाम्रा परिवार इष्टमित्र र सबै नेपाली सुरक्षित हुन सकियोस्। हामी यही कामना गर्दछौं।

(तानसेन पाल्पाका कोइराला कामका शिलशिलामा हाल यूएईमा छन्।) 

प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  ०८:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्