• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

को बन्ला आन्तरिक राजस्व विभागको नयाँ महानिर्देशक?

64x64
नेपाल लाइभ आइतबार, पुस २६, २०७७  १२:४४
1140x725

काठमाडौं- आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरको सरुवा भएसँगै नयाँ महानिर्देशकको खोजी सुरु भएको छ। कुँवरको सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमा सरुवा भएको छ भने त्यहाँका रामप्रसाद घिमिरेलाई अर्थ मन्त्रालय ल्याइएको छ। 

अर्थ मन्त्रालयको सहसचिव हुँदा नै घिमिरेको प्रदेश २ मा सरुवा भएको थियो। त्यहाँबाट उनी गण्डकी प्रदेश पुगेका थिए। अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख रहेका उनी वरिष्ठताका आधारमा प्रदेश पुगेका हुन्। श्रम, रोजगार तथा सामान्य प्रशासन मन्त्रालयबाट अर्थ आउँदा उनको दाबी अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा थियो। यद्यपि, उनले त्यो जिम्मेवारी पाएनन्। 

कुँवर पोखरा जाने भएपछि आन्तरिक राजस्वको नेतृत्व गर्ने अधिकारीको खोजी अर्थ मन्त्रालयभित्र सुरु भएको छ। आफूमातहत ५ जना सहसचिव रहने भएकाले यो विभागको नेतृत्वका लागि वरिष्ठतम सहसचिवमध्ये कसैलाई पठाउने तयारीमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल छन्। 

अर्थ मन्त्रालयले विभागको नेतृत्वका लागि सहसचिव रामेश्वर दंगाल, चन्द्रकला पौडेल र दीर्घराज मैनालीमध्ये एकलाई अघि सार्ने तयारी गरेको छ। दंगाल मन्त्रालयकै राजस्व व्यवस्थापन महाशाखा प्रमुख हुन्। उनी यसअघि भन्सार विभागको महानिर्देशक भएका थिए। त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी प्रदेश गएका उनी त्यहाँबाट अर्थ मन्त्रालय आएका हुन्। 

दंगाल सहसचिव वरियतामा अहिले १५ जनाभित्र छन्। सचिव बढुवाका लागि योग्यता पुगेकामध्ये पनि उनी १२ जनाभित्र छन्। अबको एक वर्षभन्दा कम समयमा उनको बढुवा हुने भएकाले विभाग जान ईच्छा देखाएका छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

विभागको महानिर्देशकको दावेदार हुन् सहसचिव पौडेल। राजस्वकै क्याडर उनी आन्तरिक राजस्व विभागको उपमहानिर्देशक तथा निमित्त महानिर्देशक भइसकेकी छन्। सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुखसमेत भएकी उनी अहिले आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी प्रदेशमा कार्यरत छिन्। पौडेल महानिर्देशक भए विभागको इतिहासमा पहिलो महिला महानिर्देशक हुनेछिन्। 

विभागको नेतृत्वका अर्का दावेदार हुन् मैनाली। राजस्व अनुसन्धान विभागको महानिर्देशक रहेका उनी दंगाल र पौडेलभन्दा जुनियर हुन्। दंगाल र पौडेलमध्ये एकजनालाई विभागको नेतृत्व दिँदा हालको संरचनामा परिवर्तन गर्नुपर्दैन। 

मैनालीलाई हरिहरभवनबाट लाजिम्पाट लैजाँदा त्यहाँका उपमहानिर्देशक गजेन्द्रकुमार ठाकुरको पनि सरुवा गर्नुपर्ने हुन्छ। ठाकुर मैनालीभन्दा सिनियर हुन्। मैनाली राजस्वकै क्याडर हुन्। उनी नयाँ बानेश्वरसहितका केही कर कार्यालयका प्रमुख भइसकेका छन् भने ठूला करदाता कार्यालयको उपसचिव हुँदा उनको बढुवा भएको थियो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उनीहरू तीनजनाबाहेक सहसचिव धनिराम शर्माको नाम पनि चर्चामा आउने गरेको छ। शर्मा मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हुन्। उनी कम्तिमा पनि अबको बजेटसम्म त्यहीँ बस्ने मनस्थितिमा छन्। अर्का सहसचिव झक्कप्रसाद आचार्यकाे नाम पनि चर्चामा रहे पनि उनले त्यसलाई अस्वीकार गर्ने गरेका छन्। 

अर्थमन्त्री पौडेल तथा अर्थसचिव शिशिरकुमार ढुङ्गाना र राजस्व सचिव रामशरण पुडासैनी राजस्व समूहलाई आफ्नो 'ग्रिप'मा चलाउन सक्ने नेतृत्वको खोजीमा छन्। त्यसका लागि उनीहरूले कर प्रशासन बुझेको, बलियो नेतृत्व क्षमता भएको र इमानदार नेतृत्वको खोजी गरिरहेका छन्।

प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  १२:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ... शुक्रबार, असोज ३०, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने गत असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको सञ्चिति दुई महिनामा ४.३ प्रतिशतले बढेको हो। अमेरिकी डलरमा सञ्चिति ४.६ प्रतिशत... बिहीबार, असोज २९, २०८३
विपद्पछिको पुनरुत्थानमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह थाइल्यान्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा बिहीबार अर्थमन्त्री वाग्ले र एडीबी... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्