• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

नागढुंगा सुरुङ : सुरुङमाथिको जमिनको क्षतिपूर्ति माग, निर्माण प्रभावित हुने

64x64
नेपाल लाइभ सोमबार, पुस २०, २०७७  १६:४६
1140x725

काठमाडौं- दुईसाता अघिदेखि मूल सुरुङ खन्न थालिएको नागढुंगा नौबिसे सुरुङ निर्माणमा स्थानीले अवरोध गर्ने संकेत देखिएको छ।

चन्द्रागिरी नगरपालिका- २ का स्थानीयले सुरुङ माथिको जमिनको क्षतिपूर्ति पाउनु पर्ने, खानेपानीको सुनिश्चितता हुनुपर्ने, सिंचाइ भइरहेको पानी व्यवस्थापन हुनुपर्नेलगायत माग राखेर आइतबार ज्ञापनपत्र बुझाएका हुन्। 

आयोजनाको परामर्शदातालाई आइतबार दुई दिने अल्टिमेटम दिँदै स्थानीयले ज्ञापनपत्र बुझाएको आयोजनाले जनाएको छ।

स्थानीयले विभिन्न पाँच बुँदामा माग राख्दै चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का अध्यक्ष गोपी सुर्खेतीको नेतृत्वमा उक्त चेतावनी दिइएको हो। 

आयोजनाले निर्माणको काममा भएको क्षतिको तत्काल पुनर्निर्माण गर्नुपर्ने, खानेपानी निःशुल्क उपभोग गर्दै आएकोमा आयोजना निर्माणपश्चात् पनि निःशुल्क हुनुपर्ने माग स्थानीयहरूले राखेका छन्। त्यस्तै उनीहरूले आफूलाई रोजगारी दिनुपर्ने, विशेष प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने र त्यस्तो क्षेत्रमा फुटबल मैदान बनाइदिनुपर्ने, सडक मार्ग निर्माण गरि कालोपत्रे गर्नुपर्ने माग अघि सारेका छन्। 

आफूले राखेका यी माग पूरा नभए दुई दिनभित्र काम रोकिदिने चेतावनी दिएका छन्। स्थानीयले आइतबारदेखि नै खानेपानीका लागि भइरहेको काममा भने अवरोध पुर्‍याएको आयोजनाको भनाइ छ। 

जापानी कम्पनी हाज्मा कर्पोरेसनले निर्माण जिम्मा पाएको यो आयोजनामा अहिले सुरूङ खन्ने काम भइरहेको छ। वडा अध्यक्ष सुर्खेती आफैंले पहिले आयोजनासँग गरेको सम्झौताविपरीत काम रोक्नेसम्मको आन्दोलनको कार्यक्रम सार्वजनिक भएको छ। आयोजनाले भने आफ्नो कार्यक्षेत्र तथा अधिकारि क्षेत्रभित्र पर्ने काम गरिरहेको जनाएको छ। 

आयोजना तयारी गर्दा डिजाइनमा परेका काम भने कार्यान्वयन चरणमा रहेको आयोजनाले आयोजनाकी इन्जिनियर कल्पना अधिकारिकले बताइन्। आयोजना निर्माण गर्दा खानेपानी प्रणालीमा अवरोध हुने अध्ययन क्रममै देखिएको थियो। खानेपानी मात्र होइन, सिँचाइका लागि बनाइएका परम्परागत कुलो तथा अन्य पूर्वाधार पुनर्निर्माणका लागि चन्द्रागिरि नगरपालिका र आयोजनाबीच यसअघि नै सम्झौता भइसकेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

उक्त सम्झौतामा नगरपालिकाका तर्फबाट मेयर घनश्याम गिरी र २ नम्बर वडा अध्यक्ष गोपी सुर्खेतीले नै हस्ताक्षर गरेका थिए। उक्त सम्झौताभन्दा बाहिर गएर अहिले मागहरू आएको आयोजनाले जनाएको छ। ‘हामीले खानेपानीका लागि व्यवस्थापन, स्थानीयलाई रोजगारी दिनेजस्ता कुरा कार्यान्वयन गरिसकेका छौं। बाँकी कुरा सम्झौताअनुसार हुनुपर्ने काम हुँदै जानेछ। हाम्रो क्षेत्राधिकारभन्दा बाहिर गएर आएका मागका बारेमा केही भन्न सक्ने अवस्था छैन,’ अधिकारीले भनिन्। 

त्यस्तै, खानेपानी निर्माण सन्दर्भमा यसअघि वडाध्यक्ष सुर्खेतीले हस्ताक्षर गरेको सम्झौतामा आयोजनाले खानेपानीको पूर्वाधार बनाइदिने र त्यसको सञ्चालन नगरपालिकाले नै गर्ने उल्लेख गरिएको छ। खानेपानी सशुल्क वा निःशुल्क भन्ने कुरा नगरपालिकाकै अधिकार क्षेत्रभित्र पर्ने उक्त सम्झौताको व्यवस्था छ। 

खानेपानीका लागि आयोजनाले बोरिङ गरेर त्यसको व्यवस्थापन गरिरहेको छ। आयोजनाले खानेपानीका लागि बोरिङ गरेको कुरा वडाअध्यक्ष सुर्खेतीले पनि स्वीकार गरेका छन्। तर त्यसरी आएको पानी सबै वडावासीले निःशुल्क पाउनुपर्ने उनको भनाइ छ। 

‘खानेपानीको काम त भइरहेको छ। तर सिंचाइका लागि पानीको व्यवस्थापन हुनुपर्ने र त्यो भन्दा महत्वपूर्ण सुरुङ माथिको जमिनको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने हाम्रो माग हो,’ बडाअध्यक्ष सुर्खेतीले भने। आयोजनाका अनुसार स्थानीयले फुटबल मैदान बनाउने मागसमेत राखेका छन्।  

सुरूङमाथिको जमिनको मुआब्जा दिने डिजाइनमा पनि नभएको आयोजनाले जनाएको छ। नेपालमा यसअघि सुरुङमार्ग नबनेको र सुरुङमाथिको जमिनमा के हुन्छ भन्ने विषय नयाँ भएको आयोजनाको भनाइ छ। 

सुरूङ मार्ग निर्माण गर्दा सबभन्दा धेरै प्रभावित चन्द्रागिरी नगरपालिकाको ३ र ५ नम्बर वडा र २ नम्बर वडा रहेका छन्। सुरुङ मार्ग माथिको अधिकांश जमिन २ नम्बर वडामा पर्ने भएकाले त्यहाँका वडाअध्यक्षको नेतृत्वमा स्थानीय आन्दोलित भएका हुन्।

प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  १६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक
रास्वपाको आम्दानी १२ करोड २४ लाख
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी
सम्बन्धित सामग्री
समयमा काम नगर्ने ठेकेदारलाई थुनेर, बाटो छेकेर वा कुटेर भए पनि काम लगाउन मन्त्री लम्सालको निर्देशन यसअघि नागढुंगा–मुग्लिन सडक आयोजनाको अनुगमनका क्रममा गत आइतबार पनि उनले काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँचिदिनुपर्ने’ अभिव्यक्ति दिएका... शनिबार, असार ६, २०८३
बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध सडक विभागको पछिल्लो तथ्याङ्क अनुसार आज  बिहान ७० बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडक खण्डहरूमा पूर्ण वा आंशिक अवरोध द... शनिबार, असार ६, २०८३
पूर्वाधारको बजेट नै नबुझ्ने गरी बनाएका थियौं : भौतिकमन्त्री लम्साल एकै प्रकृतिको आयोजनाको टेन्डर एकै पटक खोल्दा काम गर्ने समय फरक पर्ने भएकाले त्यस्तो समस्या सल्टाउन खोज्दा थोरैथोरै बजेट, धेरै कार्यक... बिहीबार, असार ४, २०८३
ताजा समाचारसबै
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
रास्वपाको आम्दानी १२ करोड २४ लाख मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई तत्काल रिहा गर्न एमालेको माग मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
विष्णु पौडेल पक्राउप्रति ज्ञवालीको आपत्ति, प्रतिशोध साँधिएको आरोप सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्