• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

मध्यपहाडी लोकमार्गको ३२१ किमि ठेक्का लाग्नै बाँकी

हालसम्मको भौतिक प्रगति ५४.५० प्रतिशत
64x64
नेपाल लाइभ बिहीबार, पुस १६, २०७७  ०९:००
1140x725

काठमाडौं-सरकारले मध्यपहाडी जिल्लाहरुलाई समेट्ने गरि पूर्वपश्चिम सडक बनाउने निर्णय गर्‍यो। आर्थिक वर्ष २०६४/०६५ बाट निर्माण सुरु भएको मध्यपहाडी लोकमार्ग (पुष्पलाल) को हालसम्मको भौतिक प्रगति ५४.५० प्रतिशत रहेको छ। यो आयोजना आर्थिक वर्ष २०७९/८० सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ। राष्ट्रिय गौरवका आयोजनामा समावेश गरिएको यो राजमार्ग पाँचथरको चिवाभन्ज्याङबाट सुरु भएर बैतडीको झुलाघाटसम्म पुग्छ। 

अबको तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने योजनासहित यो आयोजनाको काम भइरहेको छ। २६ वटा जिल्लालाई समेट्ने गरि सरकारको आन्तरिक स्रोतबाट बन्ने यो राजमार्ग निर्माणपछि यस क्षेत्रका करिब १ करोड नागरिकहरुको जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको छ। 

१ हजार ८ सय ७९ किलोमिटर लामो राजमार्गको पछिल्लो लागत अनुमान १ खर्ब १ अर्ब ५० करोड रुपैयाँ रहेको सडक विभागले जनाएको छ। यो आयोजना सुरु गर्दा प्रारम्भिक लागत ३३ अर्ब ३६ करोड रुपैयाँ अनुमान गरिएको थियो। आयोजना निर्माण सुरु गर्दा आव २०७४/७५ अर्थात् १० वर्षभित्र सम्पन्न गर्ने लक्ष्य थियो। तर समयमै निर्माण सम्पन्न नहुँदा आयोजनाको लागत १ खर्ब १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।

आयोजनाअन्तर्गत ३ सय २१ किलोमिटर सडक निर्माणको ठेक्का व्यवस्थापन नै हुन बाँकी रहेको सडक विभागले जनाएको छ। विभागले सार्वजनिक गरेको पछिल्लो प्रगति विवरण अनुसार कुल १ हजार ८ सय ७९ किलोमिटरमध्ये आयोजनाले ४ सय ६६ किमि सडक कालोपत्रे गरेको छ। 

त्यस्तै ४ सय ६२ किलोमिटर अन्य निकायबाट कालोपत्रे भएको छ। आयोजनाअन्तर्गत १ सय २९ वटा पुल निर्माण गर्नुपर्नेमा (आर्थिक वर्ष २०७७/०७८को पहिलो चौमास) हालसम्म ८४ मात्र निर्माण सम्पन्न भएको छ। ३ सय २१ किमि ठेक्का व्यवस्थापन हुन बाँकी छ भने ६ सय ३० किलोमिटर सडक निर्माणाधीन रहेको विभागले जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

मध्यपहाडी लोकमार्गको वित्तीय प्रगति ५६.११ प्रतिशत भएको छ अर्थात् आयोजनाले हालसम्म ५६ अर्ब ९६ करोड रुपैयाँ खर्च गरिसकेको छ। मध्यपहाडी क्षेत्रका २६ जिल्ला र दुई सय १५ बस्ती जोड्ने गरी यो राजमार्ग निर्माण गरिरहेको छ। यो राजमार्ग दुई लेनको हुनेछ। यो आयोजनाको कुल लम्बाई १८ सय ७९ किलोमिटरमध्ये अहिलेसम्म ९ सय २८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। 

मध्यपहाडी राजमार्ग निर्माणमा साना/ठूला गरी १ सय ३० भन्दा धेरै ठेकेदार कम्पनी संलग्न रहेका छन्। १ सय २९ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म ८४ वटा तयार भइसकेको छ भने ४५ वटा निर्माणाधीन छन्। आयोजनाले चालु आवमा १४ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ भने १६ वटा पुलको ठेक्का लाग्नै बाँकी छ। 

चौमासिक प्रगति न्यून
चालु आवको चौमासमा ५० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको थियो। यो अवधिमा १४ किलोमिटरमात्रै सडक कालोपत्रे भएको छ। पहिलो चौमासमा १० किलोमिटर सडक ग्राभेल र दुईवटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा साढे दुई किलोमिटर मात्रै ग्राभेल भएको सडक विभागले जनाएको छ। 

चौमासिकको अवधिमा ५१.९४ प्रतिशत भौतिक प्रगति र ५७.६१ प्रतिशत वित्तीय प्रगति भएको छ। आयोजनाले चालु आवमा २ सय ८० किलोमिटर सडक कालोपत्रे, १५ किलोमिटर सडक गाभ्रेल र १५ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। तर पहिलो चौमासको प्रगतिका आधारमा उक्त लक्ष्य पुरा हुन निक्कै कठिन छ।
 

प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्