• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

९५ वर्ष पुगेका पूर्वगृहमन्त्री नैनबहादुरले जिते कोरोना 

सिर्जना खत्री बुधबार, मंसिर १७, २०७७  १९:५०
1140x725

काठमाडौं– पूर्वगृहमन्त्रीसमेत रहेका ९५ वर्षीय नैनबहादुर स्वाँर कोरोना संक्रमणमुक्त भएका छन्। थापथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका स्वाँर कोरोना संक्रमणमुक्त भएपछि बुधबार डिस्चार्ज भएका हुन्। 

कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका स्वाँरलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उनको कात्तिक १६ गते कोरोना पोजिटिभ रिपोर्ट आएको थियो। 

नर्भिकबाट बुधबार डिस्चार्ज भएपछि खुसी साट्दै उनका छोरा विजयले भने, ‘अस्पतालको प्रयास, चिकित्सक र स्वास्थ्यकर्मीको अथक मिहेनत र बुबाको आत्मबलले गर्दा संक्रमण जित्न सफल हुनु भयो।’ 

गम्भीर अवस्थामा पुगेका बुबालाई भेन्टिलेटरमा राखेको समयमा भने निकै डर लागेको सुनाए। ‘बुबाको अवस्था गम्भीर भएर भेन्टिलेटरमा नै राखेर उपचार गर्नुपर्ने अवस्था भएपछि हामी निकै डराएका थियौँ। डाक्टरहरूले निको हुन्छ भनेर हौसला बढाउनु भयो। त्यसपछि हामीलाई आशा पलाएको थियो,’ विजयले बुबालाई भेन्टिलेटरमा राखेर उपचार गराउँदाको अनुभव साटे।

बुबाको आत्मबल बलियो भएकाले कोरोनालाई जित्न सफल भएको विजयले बताए। ‘यो रोग जित्न सबैभन्दा पहिले आत्मबल बलियो हुनुपर्ने रहेछ। बुबाको आत्मबल बलियो छ। सबैको साथ-सहयोग र अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीको हौसलाले उहाँले ‍कोरोना जित्न सफल हुनुभयो।’

पूर्वगृहमन्त्रीसमेत रहेका स्वाँरलाई दसैंको टीकाको पर्सिपल्ट अर्थात् कात्तिक १२ गते शरीरमा अक्सिजनको मात्रा काम भएको थियो। परिवारले उनलाई तत्कालै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा लगेको थियो। त्यहाँ जाँच गर्दा मुटुमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहक कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको छोरा विजयले स्वास्थ्यखबरलाई जानकारी दिए। 

मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरले कात्तिक १३ गते पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको थियो। १६ गते आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएपछि सुरुमा परिवारका सदस्य आत्तिएका थिए। 'उहाँको उमेर र संक्रमणका कारण स्वाँर परिवारका सदस्य डराउनु भएको थियो,' उपचारमा संलग्न अस्पतालका एक चिकित्सकले भने। 

मनमोहनमा १२ दिन राखेर उपचार गरेपछि स्वाँरको स्वास्थ्यमा सुधार आएको थियो। त्यसपछि होम आइसोलेसनमा राख्ने भन्दै अस्पतालबाट डिस्चार्ज गरिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

‘बुबालाई घर लैजानुभन्दा पहिले परिवारका सबै सदस्यको कोरोना परीक्षण गरिएको थियो। सो क्रममा परिवारका अन्य सबैको रिपोर्ट नेगेटिभ आएपछि बुबालाई होम आइसोलेसनमा राख्ने गरी त्यहाँबाट डिस्चार्ज गरिएको हो,’ विजयले भने।

अस्पतालबाट घर ल्याएपछि स्वाँरको अवस्था झन् कमजोर बन्दै गयो। खानासमेत खान छाडेपछि परिवारका सदस्यले लक्ष्मीपूजाको भोलिपल्ट उनको शरीरबाट अक्सिजनको मात्रा घट्नुका साथै रक्तचापसमेत कम हुँदै गयो। त्यसपछि परिवारले नर्भिक अस्पताल लगेका थिए। 

अस्पतालले स्वाँरको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएकोले तुरुन्त भेन्टिलेटरमा राखेर उपचार गर्ने सुझाव दियो। त्यो समयमा पुनः पिसिआर परीक्षण गर्दा पनि स्वाँरको कोरोना पोजेटिभ नै आएको थियो।

भेन्टिलेटरमा उपचार सुरु भएपछि स्वाँरको स्वास्थ्य अवस्था सुधार हुन थाल्यो। अक्सिजनको मात्रा बढेर ८० भन्दामाथि पुगेपछि भेन्टिलेटरबाट सिसियूमा सारिएको थियो।

Xtrem

Xtrem

सिसियूमा एक हप्ता राखेपछि अक्सिजनको मात्रा र रक्तचाप नियन्त्रणमा आयो। त्यसपछि पनि उनलाई चिकित्सकले विशेष निगरानीमा थप उपचार प्रक्रिया अगाडि बढाएका थिए। उनको अवस्थामा सुधार आएपछि पुनः पिसिआर परीक्षण गरिएको थियो। रिपोर्ट नेगेटिभ आएपछि र स्वास्थ्यमा सुधार भएपछि उनलाई बुधबार दिउँसो डिस्चार्ज गरिएको हो।

स्वाँर २०३८ सालमा सूर्यबहादुर थापाको नेतृत्वको सरकार र २०४३ सालमा मरिचमान सिंह नेतृत्वको सरकार हुँदा गृहमन्त्री भएका थिए।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १९:५०
  • #कोरोना_अपडेट
  • #नैनबहादुर-स्वाँर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
बुढीगण्डकीमा ठूलो बाढी, त्रिशूली दोभानका नदी किनार नजान आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्