• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना बिमा : बिमा कम्पनीलाई ३२ हजार जनाको सूचना, २० हजारले बुझाएनन् कागजात

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १६, २०७७  ०७:२२
1140x725

काठमाडौं–कोरोना संक्रमित भएर बिमा दावी गर्ने २० हजारभन्दा बढीले आवश्यक सबै कागजात समयमा नबुझाउँदा उनीहरुको दाबी भुक्तानीमा ढिलाइ भएको छ। संक्रमित भएको मौखिक जानकारी बिमा कम्पनीलाई गराए पनि दाबी भुक्तानीका लागि आवश्यक कागजात समयमै नबुझाएका हुन्।

बिमा कम्पनीहरूले तयार गरेको विवरणअनुसार अहिलेसम्म ३२ हजार ७८४ जना बिमितले आफू कोरोना संक्रमित भएको जानकारी बिमा कम्पनीलाई गराएका छन्। तर तीमध्ये १२ हजार ११८ ले मात्रै कागजात पूरारूपमा बुझाएका छन् भने २० हजार ६ सय ६६ जनाले पूरै कागजात बुझाएका छैनन्। 

अहिलेसम्म ४ हजार ९ सय २९ जनाले बिमा दावी भुक्तानी पाएका छन्। उनीहरूले बिमा कम्पनीबाट ४७ करोड ७७ लाख रूपैयाँ दावी भुक्तानी पाएका छन्। कूल ३ अर्ब १८ करोड रूपैयाँ भुक्तानीका लागि बिमा कम्पनीहरूले सूचना पाएका छन्। त्यसमध्ये २ अर्ब ७० करोड रूपैयाँ भुक्तानी दिन बाँकी छ। 

प्राप्त विवरणअनुसार स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ३ हजार ४७ दाबी पठाइएकोमा ११ सय ७२ दाबीको अन्तिम स्वीकृति प्राप्त भएको छ भने १८ सय ७५ स्वीकृतिको चरणमा छन्। 

कोरोना बिमाअन्तर्गत अहिलेसम्म १ लाख ५७ हजार ३९५ पोलिसी बिक्री भएका छन्। यी पोलिसीअन्तर्गत १७ लाख १० हजार बिमित छन्। बिमा कम्पनीहरूले यसबाट ९८ करोड ६९ लाख ९७ हजार रूपैयाँ प्रिमियम संकलन गरेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

कसरी पाइन्छ भुक्तानी?
बिमा समितिले २०७७ बैसाख ७ गतेबाट कोरोना बिमालेख स्वीकृत गर्दै कोरोना बिमा सुरु गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएको थियो। कोरोना बिमा लेख जारी हुँदा कोरोना भाइरस संक्रमण भएमा बिमांक रकम बराबर एकमुष्ट ५० हजार रुपैयाँ वा १ लाख रुपैयाँ बिमा दाबी पाइने व्यवस्था थियो।

तर २०७७ भदौ २८ गते कोरोना बिमालेख परिमार्जन गरिएको थियो। भदौ २८ गतेपछि बिमालेख खरिद गरेका व्यक्तिले कोरोना भाइरस सक्रमण भएमा एकमुष्ट २५ हजार र अस्पताल भर्ना भइ उपचार गर्नुपरेमा उपचार खर्चबापत ७५ हजारसम्म पाउँछन्। २०७७ भदौ २८ गतेसम्म जारी भएको बिमालेखको हकमा भने कोरोना संक्रमण पुष्टि हुनेबित्तिकै बिमांक रकम बराबरकै दाबी भुक्तानी पाउँछन्।

कोरोना बिमा दाबीका लागि बिमितले बिमालेखको प्रतिलिपि पेश गर्नुपर्नेछ। यसका साथै कोरोना बिमा मापदण्ड २०७७ अनुसारको दाबी फारम पूर्णरूपमा भर्नु पर्ने हुन्छ। कोरोना भाइरस सक्रमण पुष्टि हुने पिसीआर परीक्षणको सक्कल प्रति पेश गर्नुपर्छ। होम आइसोलेसनमा बसेको अवस्थामा स्थानीय निकायबाट होम आइसोलेसनमा बसेको बारे प्रमाणित पत्र संलग्नु पर्नुपर्छ। 

यस्तो पत्र आइसोलेसन बसेको ठाउँको स्थानीय निकायबाट बनाउनु पर्नेछ। अस्पतालमा वा आइसोलेसन केन्द्रमा भर्ना भएको अवस्थामा डिस्चार्ज सिट आवस्यक पर्नेछ। संक्रमित बिमितको परिचय खुल्ने आधिकारिक पत्र ९नागरिकता प्रमाणपत्र, नावालकको हकमा जन्म दर्ता प्रमाणपत्र० संलग्नु पर्नुपर्छ।

अस्पताल भर्ना भई उपचार गर्नुपरेको अवस्थामा उपचारका बिल पेश गर्नुपर्ने हुन्छ। भदौ २८ गतेपछि जारी गरिएका बिमालेखको हकमा यस्ता कागजपत्र आवश्यक पर्छ। भदौ २८ गतेभन्दा अगाडिको बिमालेखको हकमा अस्पतालका बिल पेश गर्नुपर्ने छैन।

बिमा कम्पनीहरूले आफूलाई प्राप्ता बिमा दावी परेको, भुक्तानी दिएको र थप पुष्ट्याइँका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाएको विवरण बिमा समिति हुँदै अर्थ मन्त्रालय पठाउनुपर्छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसअघि नै बिमा समिति र बिमक संघका अधिकारीलाई बोलाएर बिमा दावी गरेको ७ दिनभित्र भुक्तानी दिन निर्देशन दिएका थिए। 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  ०७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची]
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्