• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

यी हुन् कोभिडको निःशुल्क उपचार गर्ने ७४ अस्पताल

64x64
नेपाल लाइभ सोमबार, मंसिर ८, २०७७  १९:०७
1140x725

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ७४ वटा सूचीकृत अस्पताल तथा स्वास्थ्य संस्थाबाट कोरोना संक्रमितको निःशुल्क उपचार हुन्छ।

कोरोना भाइरसको संक्रमण नेपालमा देखिएपछि सबै संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले गत कात्तिक ३ गतेदेखि भने शुल्क लिने निर्णय गरेको थियो। तर सरकारको उक्त निर्णयको चौतर्फी विवाद भएपछि सरकारले निःशुल्क उपचारको परिभाषालाई प्रष्ट पारेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ का लक्षण र चिह्न भएका संक्रमितले सूचीकृत अस्पतालबाट निःशुल्क उपचार पाउने छन्। विगतमा सरकारले कोरोना भाइरसको लक्षण तथा चिह्न नभएका संक्रमितको समेत निःशुल्क उपचार गर्दै आएको थियो। 

तर, पछिल्लो पटक भने सरकारले कोभिड–१९ का लक्षण र चिह्न भएका संक्रमितको सरकारी प्रयोगशालामा परीक्षण र निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। संक्रमितको कोरोना बिमा भएको खण्डमा भने परीक्षण र उपचार शुल्क बिमा रकमबाट व्यहोरिने निर्णय पनि सरकारले गरेको छ।

सरकारले सरकारी अस्पतालमा निःशुल्क भनेका कारण उक्त निर्णयपछि निःशुल्क उपचार दिने अस्पतालका विषयमा धेरैमा अन्योल सिर्जना भएको छ। स्वास्थ्य मन्त्रालयले केही निजी र सामुदायिक संस्थासँग सम्झौता गरेर सेवा दिइरहेका कारण ती संस्थामा पनि निःशुल्क उपचार हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि उठेको छ।

स्वास्थ्यखबरले देशभर अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने हो भनेर स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीलाई सोधेको छ। डा अधिकारीका अनुसार मन्त्रालयले कोरोना उपचारका लागि भनेर सूचीकृत गरेका ७४ वटा अस्पतालमा लक्षण र चिह्न भएका संक्रमितले निःशुल्क उपचार पाउने जानकारी दिए।

‘७४ वटा सूचीकृत अस्पतालमा सरकारी, निजी, सामुदायिक तथा मेडिकल कलेज समेत छन्,’ उनले भने, ‘मन्त्रालयले सूचीकृत गरेका सबै कोभिड अस्पताल हाललाई सरकारी हुन् भन्ने महसुस गरी सबैमा निःशुल्क गर्ने निर्णय गरेको छ।’

कुन प्रदेशमा कति?
मन्त्रालयले सूचीकृत गरेको कोभिड अस्पतालका संख्या बागमती प्रदेशमा ३७ वटा छन्। प्रदेश १ मा ३, प्रदेश २ मा ५, गण्डकी प्रदेशमा ४ वटा अस्पताललाई कोभिड अस्पताल बनाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैगरी, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १३ वटा अस्पताललाई कोभिड अस्पतालका रुपमा सूचीकृत गरिएको छ।

मन्त्रालयले यी अस्पतालमा उपचार भएको बिरामीको संख्याका आधारमा रकम उपलब्ध गराउने छ। मन्त्रालयले समान्य लक्षण भई अस्पताल भर्ना भएका बिरामीको उपचार गरेवापत ३ हजार ५००, मध्यम जटिल बिरामीको उपचार गरेवापत ७ हजार र जटिल र क्रिटिकल बिरामीको उपचार गरेवापत १५ हजार उपचार शुल्क उपलब्ध गराउने निर्णय यसअघि नै गरिसकेको छ।

यी हुन् ७४ सूचीकृत कोभिड–१९ अस्पताल
बागमती प्रदेश
१. आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर
२. काठमाडौं मेडिकल कलेज, दुवाकोट
३. बयोधा अस्पताल, बल्खु
४. कोरोना अस्थायी अस्पताल ( भरतपुर अस्पताल ), चितवन
५. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
६. पाटन अस्पताल
७. नेपाल आर्म्ड पुलिस फोर्स अस्पताल
८. भरतपुर अस्पताल
९. श्री वीरेन्द्र अस्पताल
१०. न्याम्स/वीर अस्पताल
 ११. नेपाल प्रहरी अस्पताल
१२. त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज
१३. धुलिखेल अस्पताल, धुलिखेल
१४. चितवन मेडिकल कलेज, भरतपुर
१५. कलेज अफ मेडिकल साइन्सेज, भरतपुर
१६. मेघा अस्पताल, ललितपुर
१७. कान्तिपुर अस्पताल प्रा.लि सुविधानगर, काठमाडौं
१८. जनमैत्री अस्पताल, बालाजु, काठमाडौं
१९. केडीसी जेनरल अस्पताल, काठमाडौं
२०. सर्वाङ्ग स्वास्थ्य सदन अस्पताल, कुपण्डोल, ललितपुर 
२१. शीर मेमोरियल एड्भेन्टीस अस्पताल
२२. परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल
२३. राष्ट्रिय ट्रमा सेन्टर
२४. मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर
२५. शहिद गंगालाल अस्पताल
२६. सिभिल अस्पताल
२७. नरदेवी आयुर्वेद अस्पताल
२८. मुलपानी अस्पताल
२९. कान्ति बाल अस्पताल
३०. भक्तपुर अस्पताल
३१. शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र
३२. मानसिक अस्पताल
३३. गौतम बुद्ध इन्टरनेशनल कार्डिक अस्पताल
३४. नेपाल कोरियामैत्री अस्पताल 
३५. काठमाडौं भ्याली अस्पताल, सुन्धारा
३६. करुणाअस्पताल प्रा.लि गोल्फुटार, काठमाडौं
३७. गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर, ललितपुर

प्रदेश १ 
३८. अस्थायी कोभिड अस्पताल (कोशी अस्पताल ), विराटनगर
३९. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
४०. विराट मेडिकल कलेज शिक्षण अस्पताल, मोरङ

Xtrem

Xtrem

प्रदेश २
४१. जानकी अस्पताल
४२. नारायणी अस्पताल
४३. नेशनल मेडिकल कलेज, वीरगञ्ज
४४. जनकपुर अस्पताल 
४५. गजेन्द्र नारायण सिंह अस्पताल

गण्डकी प्रदेश
४६. बाग्लुङ अस्पताल 
४७. अस्थायी  कोभिड  अस्पताल  आइसोलेसन वार्ड (पोखरा एकेडेमी अफ हेल्थ साइन्स), पोखरा
४८. पोखरा एकेडेमी अफ हेल्थ साइन्स
४९. जिपी  कोइराला राष्ट्रिय श्वासप्रस्वास उपचार केन्द्र, तनहुँ 

लुम्बिनी प्रदेश
५०. राप्ती एकेडेमी अफ हेल्थ साइन्स 
५१. राप्ती  प्रादेशिक अस्पताल
५२. अस्थायी कोभिड अस्पताल, लुम्बिनी 
५३. भिम अस्पताल, भैरहवा 
५४. नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर 
५५. भेरी अस्पताल, नेपालगञ्ज 
५६. लुम्बिनी अस्पताल, बुटवल 
५७. देवदह मेडिकल कलेज एण्ड रिसर्च  सेन्टर,  रुपन्देही 
५८. लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ अस्पताल 

कर्णाली प्रदेश 
५९. अस्थायी कोभिड अस्पताल, सुर्खेत अस्पताल 
६०. कर्णाली  एकेडेमी अफ हेल्थ साइन्स 
६१.  सुर्खेत अस्पताल 

सुदूरपश्चिम प्रदेश 
६२. सेती प्रादेशिक अस्पताल, कैलाली
६३. डडेल्धुरा अस्पताल, डडेल्धुरा 
६४. टिकापुर अस्पताल, कैलाली  
६५. महाकाली अस्पताल, कन्चनपुर 
६६. अछाम अस्पताल 
६७. डोटी अस्पताल सिलगडी  डाेटी 
६८. बझाङ अस्पताल , चैनपुर बझाङ 
६९. बाजुर अस्पताल,मार्तडी  बाजुरा  
७०. दार्चुला अस्पताल, दार्चुला  
७१. जोगबुढा अस्पताल,  डडेल्धुरा 
७२. गोकुलेश्वर अस्पताल गोकुलेश्वर 
७३. मालाखेती अस्पताल,  कैलाली 
७४. बैतडी अस्पताल, बैतडी 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  १९:०७
  • #कोरोना_अपडेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
बुढीगण्डकीमा ठूलो बाढी, त्रिशूली दोभानका नदी किनार नजान आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्