• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

म्यानचेस्टर सिटी जालान् त मेस्सी? 

64x64
नेपाल लाइभ सोमबार, मंसिर ८, २०७७  १६:०३
1140x725

काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर सिटीमा प्रशिक्षक पेप गार्डिओलाको समय गएको हप्ता दुई वर्ष थपिएसँगै उनीमाथि पहिलो प्रश्न थियो- लियोनल मेस्सी सिटी ल्याइने सम्भावना बढेको हो? 

त्यसमा गार्डिओलाको उत्तर थियो- ‘म चाहन्छु मेस्सीले आफ्नो फुटबल जीवन बार्सिलोनामा नै सकाउन्। म एक बार्सिलोना समर्थक पनि भएकाले त्यसमा नै खुसी हुनेछु। अब उनको सम्झौता सकिँदैछ त्यसमा उनले के सोचेका छन् भन्ने मलाई थाहा छैन।’ 

सार्वजनिक रुपमा गार्डिओलाले जे भने पनि सिटीले मेस्सीलाई चाहिरहेको छ, जसका सक्नेसम्म सबै प्रयास गर्नेछ। कतिपयले गार्डिओलाको थप सम्झौतामा प्रमुख उपलब्धी नै मेस्सी के गर्छन् भन्नेमा निर्भर रहेको विश्लेषण गरिरहेका छन्। 

म्यानचेस्टर सिटीमा खेलाडी फेरबदल आवश्यक देखिएको आवाज उठिरहेको छ। प्रिमियर लिगमा सिटीको अहिलेको अवस्थाले पनि त्यो आवाजलाई बढाउने काम गरिरहेको देखिन्छ। लिगमा आठ खेल खेल्दा सिटी अहिले १३औँ स्थानमा छ। जसबाट माथि उठ्न धेरै काम गर्नुपर्ने देखिन्छ। 

नयाँ सिजनअघिको खेलाडी किनबेचको समयमा सिटीले स्पेनिस क्लब बार्सिलोनाबाट मेस्सी लैजान आफूले गर्नुपर्ने सबै प्रयास गरेकै हो। मेस्सी बार्सिलोना छाड्न चाहन्छन् भन्ने विषय बाहिरिएदेखि उनलाई लैजान सबैभन्दा अघि सिटी नै थियो। तर बार्सिलोनाले मेस्सीलाई पठाउन नचाहनु र सहज अवस्था नभई मेस्सीले पनि छाड्ने मनसाय नदेखाउनुले विषय टुंगिएको थियो। 

त्यसबेला मेस्सीले सिटी जाने मनस्थिति बनाउनुको प्रमुख कारण गार्डिओला नै थिए। यसैले अहिले गार्डिओलाको समय थप भएसँगै मेस्सी सिटी जाने सम्भावना बढेको विश्लेषणले आधार पाइरहेको छ। सिटीमा आवश्यक देखिएको परिवर्तनको कार्यभार गार्डिओलामाथि नै पर्दा उनका लागि मेस्सी प्रमुख पात्र हुन सक्छन्। 

गार्डिओलाले अझै दुई वर्ष सिटीमा नै रहने निर्णय मेस्सीका कारण मात्र गरेका भने होइनन्। तर गार्डिओला र मेस्सीको सम्बन्ध मेस्सीको भविष्यसँग मात्र होइन सिटीको समयसँग पनि जोडिएको छ। पछिल्लो पटक मेस्सीले बार्सिलोना छाड्न चाहँदा सबैभन्दा पहिले गार्डिओलासँग नै गरेको सल्लाहले पनि त्यसलाई स्पष्ट पार्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

मेस्सी र गार्डिओलाको त्यो छलफल चार घन्टासम्म चलेको स्पेनिस फुटबल विश्लेषक गिलियम बालागुले बिबिसीमा लेखेका छन्। जहाँ प्रिमियर लिगमा खेल्नु कस्तो हुनेछ, म्यानचेस्टर सिटीको अवस्था कस्तो छ, कस्ता कुराहरुमा विचार गर्नुपर्ने हुन्छ जस्ता विविध विषयमा कुराकानी भएको थियो। 

मेस्सीको अवस्था नयाँ सिजनमा पनि बार्सिलोनामा राम्रो देखिन सकेको छैन। गोलमा बढ्ने उनको क्षमतामा कमि आएको देखिन्छ भने अन्य व्यवहारिक कुरामा पनि उनी खुसी छैनन्। यसैले जनवरीको खेलाडी किनबेच समयमा नै सिटीले मेस्सीसँग सम्झौताको पहल गर्ने खबर आइरहेका छन्। बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउको राजीनामाले अबको सम्झौता सहज हुने विश्वास पनि छ। 

बार्सिलोना अध्यक्षमा हुने नयाँ चुनावपछि को आउँछन् भन्ने विषय मेस्सीसँग जोडिएको छ। अध्यक्षका सबैजसो प्रत्याशीले मेस्सीलाई बार्सिलोनामा नै रोक्ने आफ्नो प्रमुख एजेन्डा बनाइरहेका छन्। मेस्सीलाई बार्सिलोनाले रोक्न चाहनुसँगै उनलाई लैजाने दौडमा सिटी बाहेकका क्लब पनि छन्। तर मेस्सीको इच्छा र गार्डिओलाको अवस्थाले सबैभन्दा अघि सिटी नै छ। जुनसम्म बार्सिलोनाको सम्झौतामा रहेका मेस्सीले जनवरीमा पक्कै केही सोच्ने नै छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसैले सिटीका लागि अब मेस्सी लैजानुमा रकम बाधक हुने छैन। मेस्सीसँग उनी सन्तुष्ट हुने तलब सम्झौताबाहेक अन्य झन्झट सिटीलाई हुने छैन। सिटीमा मेस्सीमाथिको आश प्रिमियर लिगमा भन्दा बढी च्याम्पियन्स लिगलाई लिएर छ। गार्डिओलाले सिटीलाई च्याम्पियन्स लिगमा राम्रो गराउन नसकिरहँदा मेस्सीको आगमन टिमका लागि फरक स्वादसँगै आत्मविश्वास पनि हुनेछ। 

गार्डिओला बार्सिलोनाको प्रशिक्षक रहँदा सन् २००८ देखि २०१२ सम्मको समय मेस्सीका लागि पनि उत्कृष्ट समय हो। जुन समय मेस्सीले १३६ खेलमा १३८ गोल र ५५ एसिस्ट गरेका थिए। त्यो त्यही समय युरोपियन प्रतिस्पर्धामा रहेका अन्य खेलाडीको तुलनामा सबैभन्दा उत्कृष्ट हो। 

३३ वर्षका मेस्सी अहिले सिटीमा गएर उस्तै अपेक्षा नहोला तर उनी अझै मैदानमा ‘प्ले मेकर’ नै छन्। बार्सिलोनामा बढिरहेका मेस्सीका लागि सिटीको शैली पनि अमिल्दो छैन। त्यसमा गार्डिओलाले टिमको शैली मेस्सी अनुरुप विकास गर्ने नै छन्। 

नयाँ सिजनअघि पनि मेस्सीले खुसी मनले बार्सिलोनामा रहन्छु भनेर बोलेका होइनन्। आफू हुर्किएको क्लबविरुद्ध कुनै पनि मुद्दा मामिला गर्न नपरोस् भनेर नछाड्ने मनस्थितिमा पुगेका थिए। यसमा लामो समयको द्वन्द्वमा बार्सिलोना ब्यवस्थापनको जित र मेस्सीको हार देखियो तर त्यसले बार्सिलोनालाई मैदानको जित निश्चित गर्न सकेको छैन। यसैले मेस्सीले अझै सिटी जाने मन मारिसकेको देखिँदैन। 

मेस्सीले गरेका गोल, गोलका लागि बनाएका अवसर, व्यक्तिगत अवार्ड र टिमका लागि जितेका सबै उपाधिलाई पन्छाएर हेर्ने हो भने पनि उनको फुटबल कला मात्रैले उनको शैलीमा फुटबल समर्थक मुग्ध हुन सक्छन्। त्यो सँगै फुटबल बजारमा मेस्सीको नामले मात्र हुने व्यापारको गणना ठूलो छ। जसको फाइदा लिन कुन क्लब नचाहला? 

यो सबैमा अन्तिम आधार मेस्सी के चाहन्छन् भन्नेमा नै निर्भर रहन्छ। प्रभाव या लोभमा परेर निर्णय लिनेमा उनी पर्दैनन्। त्यसमा असर गर्नेछ ला लिगा र च्याम्पियन्स लिगमा यो सिजन बार्सिलोनाको नतिजा कस्तो हुनेछ? 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  १६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्