• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुरेन्द्र पाण्डेको बयान- केपी ओलीलाई बा भनेर ढोग्नेहरूले नै मलाई दुर्व्यवहार गरे

64x64
नेपाल लाइभ शनिबार, मंसिर ६, २०७७  २०:३८
1140x725

काठमाडौँ- नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बा भनेर ढोग्नेहरूले नै आफूमाथि दुर्व्यवहार गरेको बताएका छन्। शनिबार चितवनको राप्ती नगरपालिका कमिटीको कार्यक्रममा बोल्ने क्रममा दुर्व्यवहारमा परेपछि नेता पाण्डेले यस्तो प्रतिक्रिया दिएका हुन्। 

‘हुलहुज्जत गरेर आएकाले जबज आफैँले जोगाएको जस्तो गरे। तिनैले पार्टी जोगाए जस्तो गरे। त्यहाँ भएका कतिपयले केपी ओली कमरेडलाई भेट्दा बा भनेर हातमै ढोग्नेहरु थिए। मेरो निर्वाचन क्षेत्र भएकाले ती सबैलाई एकएक गरी चिन्छु,’पाण्डेले भने, ‘त्यहाँ भएकाहरू मन्त्रीका सल्लाहकार, पिएका छोरालगायत छन्। ओलीसँग कुनै न कुनै रुपले जोडिएकै मान्छे हुन्।’

आफूमाथि भएको यो दुर्व्यवहार गैरराजनीतिक र अराजनीतिक चरित्र भएको पाण्डेले बताए। ‘त्यो केपी ओली कमरेडको निर्देशनबाट भयो वा भएन जान्दिनँ। तर, उनीहरुको बुद्धिको मात्रै कुरा त्यो होइन,’ पाण्डेले नेपाल लाइभसँग कुरा गर्दै भने, ‘उनीहरुको सरोकारको विषय पनि छैन। उनीहरू जनप्रतिनिधि र पार्टीका प्रतिनिधि पनि होइनन्।’ 

पाण्डेको भनाइ जस्ताको जस्तै
कार्यक्रम साढे ११ बजेतिर सुरु भयो। राप्ती नगरापालिकाको नगर कमिटीको बैठक हो। मैले बोल्दै गर्दा कार्यदलले कसरी काम गर्‍यो। मदन भण्डारी फाउन्डेसन बनाउनु हुँदैन भन्ने सर्वसम्मतिकै प्रस्ताव हो भन्दै थिए, त्यसपछि मदन भण्डारी फाउन्डेसन जिन्दावाल, जबज जिन्दावाद केपी ओली जिन्दावाद भन्दै नारा लगाए।

त्यहाँ म थिएँ। प्रदेशका कृष्ण खनाल थिए। केन्द्रीय सदस्य इश्वरी भट्टराई हुनुहुन्थ्यो। राप्ती नगरपालिकाकी मेयर प्रभा बराल पनि हुनुहुन्थ्यो। म त्यो कार्यक्रम सकेर भरतपुर जाने तयारीमा थिएँ। छिटो कार्यक्रम सक्न भनिरहेको थिएँ। मैलै बोल्दै गर्दा राप्ती नगरपालिका मेयर प्रभा बरालसँग एक हुल मान्छे भित्र छिरे।

Ncell 2
Ncell 2
nimb
nimb

प्रभा बरालसँग छिरेका मान्छेमा जगन्नाथ थपलियाका छोरा, दावा लामा, दावा लामाका छोरा, दावा लामाका पिए, प्रकाश कालाखेती, केदार आचार्यलगायत ८-१० जना छिरेका थिए। त्यहाँ एकछिन नारा लगाए। नारा लगाउँदै बाहिर निस्किए। मैले कार्यक्रम बोल्दा बोल्दै बिट मारेँ। त्यो सेसन पूरा गरे हिडेँ।

उनीहरूले व्यक्तिगत रुपमा आक्रमण गरेनन्। नाराबाजी गरे। म मञ्चमा हाँसेरै बसेँ। के गर्नु त्यो गैरराजनीतिक हुलहुज्जतलाई?

यो आक्रमण गैरराजनीतिक कुरा हो। पार्टी कमिटीमै नभएको मान्छे लगेर उफार्ने काम अनुशासन बाहिरको कुरा हो। यो कुरा ठिक होइन। तीनैले जबज जोगाएको जस्तो गरे। तिनैले पार्टी जोगाए जस्तो गरे।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

त्यहाँ भएका कतिपयले केपी ओली कमरेडलाई भेट्दा बा भनेर हातमै ढोग्ने थिए। त्यहाँ भएका अरु मन्त्रीका सल्लाहकार पिएका छोरा छन्। ओलीसँग कुनै न कुनै रुपले जोडिएकै मान्छे हुन्। त्यो क्षेत्र मेरो आफ्नै निर्वाचन क्षेत्र भएकाले प्रायः सबैलाई चिन्छु।

यो गैरराजनीतिक र अराजनीतिक चरित्र हो। त्यो केपी ओलीको निर्देशनबाट भयो/भएन जान्दिनँ। तर तीनको बुद्धिको मात्रै कुरा त्यो होइन। उनीहरुको सरोकारको विषय पनि छैन। उनीहरु जनप्रतिनिधि र पार्टीका प्रतिनिधि केही पनि होइनन्। बोलेर आपत्ति मात्रै गरेको भए राजनीतिक चरित्र हुन्थ्यो।

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  २०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो
प्रदेश सरकारद्वारा वैकल्पिक ऊर्जासँग सहकार्य गरेर सिँचाइ , विद्युतीकरणमा लगानी गर्दै
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने
सम्बन्धित सामग्री
प्रदेश सरकारद्वारा वैकल्पिक ऊर्जासँग सहकार्य गरेर सिँचाइ , विद्युतीकरणमा लगानी गर्दै मुख्यमन्त्री मंगलबहादुर शाही र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालसहितका पदाधिकारीबीच भएको छलफलमा सौर्... बिहीबार, कात्तिक ५, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकले ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गर्ने वातावरण बनाउ... बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो बिहीबार, कात्तिक ५, २०८३
प्रदेश सरकारद्वारा वैकल्पिक ऊर्जासँग सहकार्य गरेर सिँचाइ , विद्युतीकरणमा लगानी गर्दै बिहीबार, कात्तिक ५, २०८३
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्