• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

विद्यार्थी अपहरण गरी हत्या गर्ने अन्सारी ८ वर्षपछि पक्राउ

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ५, २०७७  १२:०२
1140x725

काठमाडौं– विद्यार्थी अपहरण गरी हत्या गर्ने एक व्यक्ति ८ वर्षपछि पक्राउ परेका छन् । महोत्तरीको सोनमा गाउँपालिका–८ का २२ वर्षीय पंकज यादवको हत्यामा संलग्न भई फरार भएका महोत्तरीको एकडारा गाउँपालिका–३ का जिवछ अन्सारी पक्राउ परेका हुन्। 

घटना २०६९ साल चैत ४ गतेको हो। पंकज जनकपुरको पिडारी चोकमा डेरा गरी कक्षा १२ मा अध्ययन गर्दै थिए। सिरहाको गणेशकुमार महतो, धनुषाका कुशेश्वर ठाकुर, बिक्रु भन्ने कृष्णा कुमार पूर्वे, राजु सिंह, श्याम मिश्र मिलेर पंकजको अपहरण योजना बनाएका थिए। 

हाल पक्राउ परेका अन्सारीको जलेश्वरस्थित घरमा बसेर पंकजको अपहरण गरी फिरौती लिने र त्यसपछि हत्या गर्ने योजना बनेको थियो। सोही योजना अनुसार पंकजलाई जलेश्वर  घुम्न जाउँ भनि मोटरसाइकलमार्फत् रामानन्दन विशेश्वर महेन्द्र क्याम्पसको चौरमा ल्याइएको थियो। त्यसपछि जिवछलाई उक्त घटनाको जानकारी गराइएको थियो। 

त्यसपछि सबैजना मिलेर पंकजलाई लागुऔषध खुवाएर बेहास बनाएका थिए। अर्धचेत अवस्थामा रहेका पंकजलाई महोत्तरीको साविक अंकार गाविस–४ सिथ्त रातु खोलाको बगरमा लगेर मुखुमा पट्टी लगाएर सारीले घाँटी कसियो । जिवछले ल्याएको छुरीले पंकजको घाँटी रेटी हत्या गरिएको थियो । 

उनै जिवछले ल्याएको कोदालोले खाल्डो खनेर रातु खोलाको बगरमै पंकजको शव पुरिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । अपहरण र हत्यामा संलग्न जिवछलाई जिल्ला अदालत महोत्तरीले २०७२ जेठ १८ गते अपहरण तथा शरीर बन्धकको मुद्दामा १७ वर्ष कैद र २ लाख ७५ हजार रुपैयाँ जरिवाना तोकेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

तर जिवछ अन्सारी भने घटना भएदेखि नै फरार भएका थिए । फरार जिवछलाई नेपाल भारतको सीमा क्षेत्र भिठामोडबाट जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले बुधबार पक्राउ गरेको हो । 

पक्राउ परेका जिवछसहितको समूहले मृतक पंकज यादवको बुबा श्याम राय यादवसँग छोराको अपहरण गरेको भन्दै फिरौती वापतको रकमसमेत लिएको पाइएको थियो । २०६९ चैत १० सिरहा लक्ष्मीपुरस्थित कमला नहरमा बोलाई जिवछको समूहले ७ लाख रुपैयाँ फिरौती लिएको थियो।

अहिले पक्राउ परेका अन्सारीको ज्यानसम्वन्धी अभियोग मुल्तवीमा रहेकोले थप कानुनी प्रकृया अघि बढाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अन्सारीले झुठ्ठा बिवरण पेश गरी २०५१ सालमा नेपाली नागरीकता लिएको समेत भन्ने उजुरी परेको थियो । उक्त मुद्दाको समेत अब अनुसन्धान हुने प्रहरीले जनाएको छ। 

उक्त घटनामा संलग्न प्रतिवादीहरु विक्रु भन्ने कृष्णा पुर्वेलाई कर्तब्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद, अपहरण तथा शरीर वन्धक लिने मुद्दामा १७ वर्ष कैद र २ लाख ७५ हजार जरिवाना तोकिएको थियो । हाल उनी कारागार कार्यालय झुम्का सुनसरीमा कैद भुक्तान गरिहरेका छन् । 

अर्का प्रतिवादी कुशेश्वर ठाकुरको हकमा कर्तव्य ज्यान मुद्दामा १२ वर्ष कैद सजाय, अपहरण तथा शरीर वन्धक लिने मुद्दामा १२ वर्ष कैद र २ लाख ३८ हजार २८५ रुपैयाँ जरिवना सुनाइएकोमा हाल उनी कारागार कार्यालय भीमफेदी मकवानपुरमा कैद भुक्तान गरिरहेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १२:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ
सम्बन्धित सामग्री
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्