• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना हटस्पट काठमाडौं : दुई सय पुगे ज्यान गुमाउने कोरोना संक्रमित, कहाँ कति?

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ३०, २०७७  १२:५३
1140x725

काठमाडौं- काठमाडौंमा कोरोना संक्रमण लगातार बढिरहेको छ। दैनिक थपिने संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौंका  हुने गरेका छन्। अहिले उपत्यकामा प्रत्येक दिन २ हजारभन्दा बढी संक्रमित थपिन थालेका छन्। देशभरका संक्रमितको करिब ७० प्रतिशत काठमाडौं उपत्यकामा संक्रमित रहेका छन्।  काठमाडौ जिल्लामा अहिले ७७  हजार ६  सय ४२  जना संक्रमित रहेका छन्। 

तीमध्ये  महानगरपालिकामा मात्र ३० हजार नजिक संक्रमित रहेका छन्। महानगरमा कात्तिक २६  गतेसम्म कोरोना संक्रमितको संख्या  २९  हजार ७ सय ४२ पुगेको छ।  एक  सय नजिक  पहिचान नखुलेका संक्रमित छन्। ज्यान गुमाउनेको संख्या  १९७ पुगेको छ। महानगरका सबै वडामा संक्रमित संख्या एक सयभन्दा माथि पुगेको। सबै वडाका संक्रमितले ज्यान गुमाइरहेका छन्। 

बढ्दोक्रममा रहेका वडाहरू 
काठमाडौं महानगरका अधिकांश वडाहरुमा संक्रमणदर वृद्धि भइरहेको छ। ३२ वडामध्ये २७ वडामा बढ्दो क्रम देखिएको छ भने ५ वडामा घटिरहेको महानगरले जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यी हुन् महानगरका हटस्पट 
काठमाडौं महानगरका २७  वटा वडामा २ सयभन्दा बढी संक्रमित छन्।  सबैभन्दा धेरै वडा नम्बर १६ बालाजुमा क्षेत्रमा रहेका छन। उक्त क्षेत्रमा २ हजार ३ सय ३७ संक्रमित रहेका छन्।  हालसम्म १० जनाले ज्यान गुमाएका छन्। वडा नम्बर १४ र १५मा पनि संक्रमित २ हजार नजिक पुगेको छ। सबैभन्दा धेरै वडा नम्बर १५ स्वयम्भुमा धेरै संक्रमितले ज्यान गुमाएका छन्। यो वडामा १९ जना संक्रमितको मृत्यु भएको छ।   

बढ्दोक्रममा रहेका वडाहरु 
वडा नं १  नक्साल ४८८    मृत्यु  ३
वडा नं ३ महारागञ्ज १४५१    मृत्यु ३
वडा नं ४ धुम्वाराही १२५५     मृत्यु १५ 
वडा न. ५  हाँडीगाउँ ५६४    मृत्यु ७ 
वडा नं ६ बौद्ध   १०४७         मृत्यु ११
वडा नं ७  मित्रपार्क  १३२०       मृत्यु ७ 
वडा नं ८ जयवागेश्वरी ५४९      मृत्यु ४ 
वडा नं ९ गौशाला १५५९      मृत्यु ५ 
वडा नं १० बानेश्बर १७५८ ,    मृत्यु ९
वडा नं ११ त्रिपुरेश्वर १०६४  ,    मृत्यु ७  
वडा नं १२  टेकु ३७३  ,   मृत्यु ४ 
वडा नं १३ कालिमाटी ११८३  ,  मृत्यु  ६
वडा नं १४ कलंकी १९८९  ,  मृत्यु ९ 
वडा नं १५ स्वायम्भु १९३९  ,   मृत्यु १९
वडा नं  १६ बालाजु २३३७    मृत्यु १० 
वडा नं १७ खुसीबुँ ५९९        मृत्यु ८  
वडा नं  १८ नरदेवी १६६ ,   मृत्यु ३ 
वडा नं  १९ कंकेश्वरी १६६  ,   मृत्यु २
वडा नं २० भीमसेनस्थान २७०     मृत्यु ५
वडा नं २२ संकटा २७१  ,   मृत्यु ६    
वडा नं २३ ओमबहाल २३६   ,  मृत्यु ३
वडा नं २४ मखन १६२  , मृत्यु ०
वडा नं २६ लैनचौर १२०६      मृत्यु ५
वडा नं २८ बागवजार ७४२ ,     मृत्यु १ 
वडा नं २९ डिल्लीबजार ११०५ ,   मृत्यु ५
वडा नं ३१ शान्तिनगर १४३५  ,   मृत्यु ५ 
वडा नं  ३२  कोटेश्वर २२६३   , मृत्यु  ९  
   
कुन वडामा कति संक्रमित ? (कात्तिक २६ गतेसम्मको तथ्यांकका आधारमा )

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

वडा नं १  नक्साल- ४८८,          मृत्यु  ३
वडा न. २ लाजिम्पाट- ४६८,      मृत्यु ४   
वडा नं ३ महारागञ्ज- १४५१,      मृत्यु ३
वडा नं ४ धुम्वाराही- १२५५,      मृत्यु १५ 
वडा न. ५  हाँडीगाउँ- ५६४,     मृत्यु ७ 
वडा नं ६ बौद्ध-   १०४७,          मृत्यु ११
वडा नं ७  मित्रपार्क-  १३२०,     मृत्यु ७ 
वडा नं ८ जयवागेश्वरी- ५४९      मृत्यु ४ 
वडा नं ९ गौशाला- १५५९,        मृत्यु ५ 
वडा नं १० बानेश्बर- १७५८,     मृत्यु ९
वडा नं ११ त्रिपुरेश्वर १०६४,       मृत्यु ७  
वडा नं १२  टेकु ३७३,             मृत्यु ४ 
वडा नं १३ कालिमाटी ११८३,    मृत्यु  ६
वडा नं १४ कलंकी १९८९,        मृत्यु ९ 
वडा नं १५ स्वायम्भु १९३९,       मृत्यु १९
वडा नं  १६ बालाजु २३३७,       मृत्यु १० 
वडा नं १७ खुसीबुँ ५९९,          मृत्यु ८  
वडा नं  १८ नरदेवी १६६ ,        मृत्यु ३ 
वडा नं  १९ कंकेश्वरी १६६  ,     मृत्यु २
वडा नं २० भीमसेनस्थान २७०,  मृत्यु ५
वडा नं २१  लगन २४२,            मृत्यु ४
वडा नं २२ संकटा २७१,           मृत्यु ६    
वडा नं २३ ओमबहाल २३६,     मृत्यु ३
वडा नं २४ मखन १६२,            मृत्यु ०
वडा नं २५ नःघल २९६,           मृत्यु ६
वडा नं २६ लैनचौर १२०६,        मृत्यु ५
वडा नं २७ इनबहाल ४७२,       मृत्यु ४
वडा नं २८ बागवजार ७४२,       मृत्यु १ 
वडा नं २९ डिल्लीबजार ११०५,   मृत्यु ५
वडा नं ३० ज्ञानेश्वर  ६६९,          मृत्यु ८  
वडा नं ३१ शान्तिनगर १४३५,     मृत्यु ५ 
वडा नं  ३२  कोटेश्वर २२६३,      मृत्यु  ९  
    नखुलेको- ९८ 
मृत्यु- १९७   
कुल संक्रमित- २९७४२   
होम आइसोलेनमा- ७९६५ 
संस्थागत आइसोलेनमा-  १३१  
अस्पतालमा- ४३५ 
संक्रिय संक्रमित- ८५३१ 
कन्ट्याक्ट ट्रेसिङ- ३७५६१  

No description available.

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०७७  १२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्