• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

काठमाडौं महानगर : २९ हजारमा कोरोना संक्रमण, होम आइसोलेसनमा बस्नेको संख्या बढेको बढ्यै

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २७, २०७७  १४:१५
1140x725

काठमाडौं-  काठमाडौँ महानगरपालिकामा मात्र करिब २९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। महानगरको कात्तिक २२ गतेसम्म  तथ्यांकअनुसार २८ हजार १ सय  ९७ जनामा कोरोना संक्रमण पुगेको हो। यहाँ १ सय ५ पहिचान नखुलेका संक्रमित ‍छन्। 

काठमाडौं महानगरमा हालसम्म १८२ संक्रमितले ज्यान गुमाएका छन्। महानगरका सबै वडामा संक्रमित संख्या २ सयमाथि पुगेका छ भने सबै वडाका संक्रमितले ज्यान गुमाएका छन्। महानगरका अधिकांश  वडामा संक्रमण बढ्दो दरमा रहेको छ। 

महानगरको तथ्यांकअनुसार होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढिरहेको छ भने अस्पताल र संस्थागत आइसोलेसनमा बस्नेको संख्या घटिरहेको  छ।  हाल महानगरमा संक्रिय संक्रमितको संख्या ८ हजार ६  सय ३७ रहेको छ।  

हाल ७ हजार ९ सय ८९ जना होम आइसोलेसनमा छन्।  संस्थागत आइसोलेनमा १ सय ३४ र अस्पतालमा ५ सय १४ जना रहेका छन्।  

संक्रमण बढ्दो क्रममा रहेका वडाहरु 
महानगरका अधिकांश वडामा संक्रमित बढिरहेका छन्। महानगरको स्वास्थ्य शाखाले तयार पारेको तथ्याक अनुसार ९ वटा वडामा भने संक्रमण घट्दो क्रममा देखिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यी हुन संक्रमण बढेका वडा

  •     वडा न २ लाजिम्पाट ४३१,      मृत्यु ४     
  •     वडा न ७  मित्रपार्क  १२४०,    मृत्यु ७
  •     वडा न ९ गौशाला   १४३८,    मृत्यु ४
  •     वडा न १० बानेश्बर   १६१७,   मृत्यु ८
  •     वडा न ११ त्रिपुरेश्वर १०४१,   मृत्यु ७
  •     वडा न १२  टेकु ३६७,  मृत्यु ४
  •     वडा न १३ कालिमाटी ११५२,    मृत्यु  ६
  •     वडा न १४ कलंकी १८६९,    मृत्यु ८
  •     वडा न १७ खुसीबुँ ५६७,     मृत्यु ६
  •     वडा न २० भीमसेनस्थान २५९,  मृत्यु ५
  •     वडा न २२ संकटा २५५,   मृत्यु ६
  •     वडा न २४ मखन  १५९, मृत्यु ०
  •     वडा न २७ इनबहाल ४५६,   मृत्यु ४
  •     वडा न २८ बागवजार ७२८,   मृत्यु १ 
  •    वडा न ३० ज्ञानेश्वर ६२२,  मृत्यु ६ 
  •     वडा न ३१ शान्तिनगर १३५०,    मृत्यु ४
  •     वडा न  ३२  कोटेश्वर २११३, मृत्यु  ९  

यी हुन् महानगरका हटस्पट 
काठमाडौ महानगरका ३० वटा वडामा २ सयभन्दा बढी संक्रमित छन्।  सबैभन्दा धेरै वडा नम्बर १६ स्वयम्भुमा छन्। स्वयम्भुमा  २२ सय ९ जनामा संक्रमण पुष्टि भएको छ भने ९ जनाको  मृत्यु  भएको छ।  सँगै रहेको वडा नं १५ मा १८ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ। यो वडामा सबैभन्दा धेरै  १८ संक्रमितले ज्यान गुमाएका छन्। 

संक्षिप्तमा कोरोना
संक्रमित २८१९७ 
होम आइसोलेसन ७९८९ 
अस्पताल ५१४ 
संस्थागत आइसोलेनस १३४ 
संक्रिय संक्रमित ८६३७ 
निको १९३७८ 
मृत्यु १८२ 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कुन वडामा कति संक्रमित? ( कात्तिक २२ गतेसम्मको तथ्यांकका आधारमा )

  •     वडा न १  नक्साल  ४६१,     मृत्यु  २
  •     वडा न २ लाजिम्पाट ४३१,      मृत्यु ४
  •     वडा न ३ महारागञ्ज १३८१,   मृत्यु ३
  •     वडा न ४ धुम्वाराही ११६०,   मृत्यु १४ 
  •     वडा न ५  हाँडीगाउँ ५३६,  मृत्यु ६ 
  •     वडा न ६ बौद्ध    ९८८,    मृत्यु ११
  •     वडा न ७  मित्रपार्क  १२४०,    मृत्यु ७
  •     वडा न ८ जयवागेश्वरी ५३१,   मृत्यु ४
  •     वडा न ९ गौशाला   १४३८,    मृत्यु ४
  •     वडा न १० बानेश्बर   १६१७,   मृत्यु ८
  •     वडा न ११ त्रिपुरेश्वर १०४१,   मृत्यु ७
  •     वडा न १२  टेकु ३६७,  मृत्यु ४
  •     वडा न १३ कालिमाटी ११५२,    मृत्यु  ६
  •     वडा न १४ कलंकी १८६९,    मृत्यु ८
  •     वडा न १५ स्वायम्भु १८८६,    मृत्यु १८
  •     वडा न  १६ बालाजु २२०९,    मृत्यु ९
  •     वडा न १७ खुसीबुँ ५६७,     मृत्यु ६
  •     वडा न  १८ नरदेवी  १६१,   मृत्यु ३
  •     वडा न  १९ कंकेश्वरी १५७,  मृत्यु २
  •     वडा न २० भीमसेनस्थान २५९,  मृत्यु ५
  •     वडा न २१  लगन २३८,   मृत्यु ४
  •     वडा न २२ संकटा २५५,   मृत्यु ६
  •     वडा न २३ ओमबहाल २३३, मृत्यु ३
  •     वडा न २४ मखन  १५९, मृत्यु ०
  •     वडा न २५ नःघल २९६,   मृत्यु ५
  •     वडा न २६ लैनचौर ११३६,   मृत्यु ५
  •     वडा न २७ इनबहाल ४५६,   मृत्यु ४
  •     वडा न २८ बागवजार ७२८,   मृत्यु १ 
  •     वडा न २९ डिल्लीबजार १०४२, मृत्यु ४
  •      वडा न ३० ज्ञानेश्वर ६२२,  मृत्यु ६ 
  •     वडा न ३१ शान्तिनगर १३५०,    मृत्यु ४
  •     वडा न  ३२  कोटेश्वर २११३, मृत्यु  ९  
  •     नखुलेको  १०५ 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  १४:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्