काठमाडौं– गोरखा नगरपालिकाका तीन कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि पाँच दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ।
सोमबारबाट कार्यालयका दैनिक कार्य कार्तिक २८ सम्म रोकिएको प्रशासनले जनाएको छ। गोरखा नगरपालिकामा शिक्षकहरुलाई संक्रमण देखिएपछि नीजि र सामुदायिक विद्यालय बन्द गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।