• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

संक्रमणमुक्त शिक्षामन्त्री पोखरेल भन्छन्- कोरोनालाई हल्का रूपमा लिनु हुँदैन

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २२, २०७७  २०:३७
1140x725

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोनालाई हल्का रूपमा लिन नहुने बताएका छन्। कोरोना संक्रमणमुक्त भएपछि शुक्रबार फेसबुकमा लामो स्टाटस लेख्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन्। 

'मेरो अनुभवमा कोरोनालाई हल्का रुपमा लिनु हुँदैन। तर संक्रमित भएमा आत्तिहाल्नु पनि हुँदैन,' उनको स्टाटसमा लेखिएको छ। 

असोज २२ गतेदेखि उच्च ज्वरो आउन थालेपछि २४ गते उनलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो। २५ गते उनको कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो। २१औं दिनपछि तेस्रो पटक परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो। 

'२१औं दिनपछि तेस्रो पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि कोरोना संक्रमणबाट मुक्त हुन पुगेको छु,' स्टाटसमा लेखिएको छ। 

उनको लामो स्टाटस जस्ताको तस्तै

मलाई असोज २२ गते देखि उच्च ज्वरो आउन थाले पछि २४ गते पाटन अस्पताल भर्ना भएको थिएँ। कोभीडको परिक्षण गर्दा २५ गते रिपोर्ट पोजेटिभ आयो। अनन्तत म पनि माहामारीको रूपमा विश्वभरी फैलिएको कोभिड १९ बाट संक्रमित हुन पुगे। 

स्वास्थ स्थिति प्रतिकुल हुँदै गएपछि डाक्टरहरुको टिमले प्रोटोकल अन्तर्गतको औषधि चलाउने निर्णय गर्नुभयो। ७ दिनको डोजले स्वास्थ केही सहज भएपछी १०औं  दिन होम आइसोलेसनमा बस्ने सर्तमा पाटन अस्पताल बाट घरमा फर्केको थिएँ। संक्रमित भएपछि पुन परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ आएपछि थप एक हप्ता होम आइसोलेसनमा बसी २१औं दिन पछि तेस्रो पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो र कोरोना संक्रमणबाट मुक्त हुन पुगेको छु।पाटन अस्पतालका डाक्टरहरुको उपचार,आयुर्वेदिक औषधि र योग ध्यानको माध्यमबाट मैले कोरोनाको दुष्प्रभावलाई कम पारेको मेरो बुझाई छ।तथापि कोरोनाको कारण स्वास्थ्यमा परेको अन्य असर बारे स्वयं अवलोकन र  डाक्टरहरुसङ्ग परामर्शमै रहेको छु। 

यस्तो जटिल परिस्थितिमा पनि अग्रपंक्तिमा रहेर काम गरिरहनु भएका स्वास्थकर्मिहरुको भुमिका र उहाँहरुको अप्ठ्यारो थाहा थियो नै।अस्पतालको बसाईको क्रममा अझ नजिकबाट उहाँहरुको मेहनत र निरन्तर खटाई बुझ्ने अवसर मिल्यो।संक्रमीत भएर फेरि काममा फर्केर निरन्तरता दिएको उहाँहरुको युद्धस्तरको काम गराइलाई नजिकबाट अनुभुती गर्ने अबसर मिल्यो। अस्पतालमा कार्यरत  स्वास्थकर्मीहरु र उनका परिवारजन समेत संक्रमीत भएका कारण जनशक्ति अभावका बिच पाटन अस्पतालले गरेको ब्यबस्थापन उच्च मुल्यांकन योग्य छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उपचारको क्रममा प्रत्यक्ष सहयोग पुर्याउने पाटन अस्पताल परिवार विशेष गरी डा.पारस आचार्य, डा. युबराज शर्मा,डा. केशब सिग्देल,डा.मार्क जिम्बर लगाएत सम्पुर्ण डाक्टरहरुको टिम साथै नर्सिङ प्रमुख शान्ता डंगोल, नर्स शुभद्रा गौतम सहित सम्पुर्ण स्वास्थकर्मीहरु लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु।साथै निरन्तर परामर्श दिनु हुने डा.रामकण्ठ मकाजु,डा.श्रीकृष्ण गिरि,डा.दिनेश चन्द्र पोख्रेल,डा.सुजन बाबू मरहठा,डा.राजेन्द्र कोजु,डा.सन्तोष शाक्यलाई आभार व्यक्त गर्दछु।

त्यस्तै नरदेवी आयुर्वेदिक अस्पतालका डा.सिद्दार्थ ठाकुर,किर्तिपुर आयुर्वेदिक अनुशन्धान केन्द्रका डा.रामआधार कापर र डा.निर्मल भुसाल,आयुर्वेद क्याम्पसका डा.बिरेन्द्र यादव,ओजस अस्पतालका नारायण आचार्य, होलिस्टिक हेल्थ तथा वेल्नेस कोच प्रेरणा शाहहरुको सल्लाह र सहयोग मेरो लागि महत्वोपुर्ण रह्यो।पाटन अस्पतालमै रहेको बेला फोक्सोको फिजियोथेरापी सिकाउनुहुने वीर अस्पतालका सुजित सिंह र श्याम यादवलाई पनि धन्यवाद दिन चाहन्छु। होम अईसोलेसन र अस्पतालमा उपचारको क्रममा आबस्यक ब्यवस्थापन गर्नु हुने शिव फुयाल,सुशीलाजी,आफू संक्रमीत रहदा रहदै  हेरचाह गर्ने छोरी अस्मि लगायत आधारशिला परिवारका सदस्यहरुलाई पनि बिशेष धन्यवाद दिन चाहन्छु। 

आईसोलेसनमा रहेको बेला  स्वास्थ्य लाभको कामना गर्नुहुने सम्माननीय राष्ट्रपति, सम्माननिय प्रधानमन्त्री,सम्माननिय सभामुख, पुर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा,नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश लगाएत नेताहरु ,उप-प्रधानमन्त्री ईश्वर पोख्रेल, लगायत माननीय मन्त्री ज्यूहरु, पुर्व सभामुखहरु सुभाष नेम्वाङ र कृष्ण बहादुर महरा, सांसदहरु, कुटनीतिक नियोगका प्रमुखहरू देश भित्र र बाहिरका मेरा प्रियजन हरु ,परिवारजनहरु,पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरु,पत्रकार मित्रहरु,मन्त्रालयका सचिवहरु साथै विभिन्न तह र तप्कामा रहनु भएका कर्मचारी मित्रहरू, सचिवालयको टीम लगाएत विभिन्न माध्यमबाट शुभकामना सन्देश पठाउने सबै-सबैमा हार्दिक आभार  ब्यक्त गर्दछु।साथै अस्पताल र होम आईसोलेसनमा रहदा अन्लाईन मिटिङ्ग मार्फत मन्त्रालय सम्बद्ध काममा सहजिकरण गरिदिनुहुने मन्त्रालयका सचिवहरु लगायत सम्पुर्ण टिमलाई धन्यवाद दिन चाहन्छु। 

नेपाल भित्र संक्रमीतको संख्या बढी रहेको अहिलेको अवस्थामा हामी अप्ठ्यारो स्थिति मै छौ। सरकारले लागू गरेको मापदण्डहरुलाई अक्षरश: पालना गर्दै अधिकतम सचेतना अपनाएर यो महामारी माथी जित हासिल गर्नु हामी सबैको मुख्य दायित्व रहेको छ।मेरो अनुभवमा कोरोनालाई हल्का रुपमा लिनु हुदैन तर संक्रमीत भएमा आत्ति हाल्नु पनि हुदैन।उमेर अनुसार कोरोनाको प्रभाव फरक रहेकाले ज्वरो आउने बित्तिकै नजिकैको अस्पतालमा सम्पर्क गर्नु अति आवश्यक छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अस्पतालले बनाएको मापदण्डलाई कठोर अनुशासनमा बसेर पालना गर्दा कोरोनालाई जित्न सकिने रहेछ।अझ फोक्सोमा समस्या भएका सन्क्रमितले उचित विधि अप्नाएर फोक्सोको स्थिती यकिन गर्दै फोक्सो सम्बन्धि फिजियोथेरापी गर्नु उपयुक्त हुन्छ।अस्पतालको मापदण्ड ,योग ध्यान र आयुर्वेदलाई समेटेर समग्रमा कोरोना संक्रमणलाई जीवन पद्धति परिवर्तन गर्ने अवसरको रुपमा लिदा कोरोना माथी जित हासिल गर्न मद्द्त मिल्छ भने दीर्घकालीन रुपमा समेत हितकर रहन्छ। 

सचेत रहदा रहदै पनि म लगाएत  मन्त्रालयका १६ जना  साथीहरु संक्रमीत हुन पुग्यौं। एउटा सानो गल्तीले पनि ठुलो संकट निम्त्याउने  रहेछ भन्ने पाठ कोभीडले हामिलाइ दिएको छ। त्यसैले हामी सबै उच्च सतर्क बनौं , स्वस्थ रहौ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७  २०:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्