• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आइपिएल : दिल्लीलाई मुम्बईको डर

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २०, २०७७  १७:३५
1140x725

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्स कमजोर टिम होइन तर मुम्बई इन्डियन्सविरुद्ध भने सधैं तर्सिन्छ। त्यही डर लिएर दिल्लीले आइपिएलको पहिलो क्वालिफायर बिहीबार राति (आज) साविक विजेता मुम्बईसँग खेल्दैछ।

जारी आइपिएलमा दिल्लीले त्यस्तो टिमको छवि बनाएको छ, जुन टिमले दुई सय रनभन्दा बढीको लक्ष्य तोड्न पनि सक्छ। सस्तोमै समेटिन पनि सक्छ। यो आइपिएलमा दिल्लीले गरेको प्रदर्शनले पनि त्यही भन्छ। सन्तुलन हुँदा उच्च प्रदर्शन हुने गर्छ। हार्दा असाध्यै कमजोर टिम जसरी हार्ने दिल्लीको बानी जस्तो देखिन्छ।

लिग चरणको पाँच खेल बाँकी छँदै दिल्लीको १४ अंक थियो भने उसले मात्र दुई खेलमा हार ब्यहोरेको थियो। तर त्यसपछिका लगातार चार खेलमा हार्दा दिल्लीलाई प्लेअफमा पुग्न संघर्ष गर्नुपर्‍यो। तर अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै शीर्ष दुईमा परेर फाइनल प्रवेशको लागि खेल्न पाएको छ।

लिग चरणको १४ खेलमध्ये आठ खेलमा जित र ६ खेलमा हार ब्यहोरेको दिल्लीले १६ अंक बनाउँदा एक खेल बढी जितेको मुम्बईले १८ अंक बनाउँदै लिग चरणमा शीर्ष स्थानमा रह्यो। त्यस्तै,  बैंग्लोरले दिल्लीसँग हारेर पनि प्लेअफमा स्थान बनायो। बैंग्लोर सात खेलमा जित र सात खेलमा हार ब्यहोर्दै १४ अंक बनाउँदा चौथो स्थानमा रह्यो। सनराइजर्स हैदरावादले १४ खेलबाट १४ अंक बनाएर तेस्रो हुँदै प्लेअफको इलिमिनेटर खेलमा बैंग्लोरसँगको खेल पक्का गर्‍यो।

के हुन सक्छ रणनीति?
दिल्ली मुम्बईलाई पराजित गर्दै पहिलोपटक आइपिएलको फाइनलमा पुग्न चाहन्छ। तर, दिल्लीलाई सवैभन्दा ठूलो डर नै चार पटकको च्याम्पियन मुम्बई हो। जारी आइपिएलमा दिल्ली मुम्बईसँग दुबै खेलमा पराजित भएको छ। पहिलो खेलमा पाँच विकेटले पराजित भएको दिल्ली दोस्रो खेलमा भने ९ विकेटले हारेको छ। दिल्लीलाई पराजित गर्न मुम्बईलाई अरु टिमविरुद्ध भन्दा सहज भएको देखिन्छ। पहिलो क्वालिफायरमा पनि दिल्लीको अवस्था लिग चरणकै जस्तो भए फाइनलमा पुग्ने सपना टुट्न सक्छ। दिल्लीको कमजोर पक्ष नै ब्याटिङ हो। दिल्लीले ब्याटिङमा सुधार गरे खेल जित्न सक्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

ओपनिङ जोडी पृथ्वी शो र शिखर धवनको जोडी चल्न सकेमा दिल्लीले दुई सय भन्दा बढी रन बनाउन सक्छ। लिग चरणको आफ्नो अन्तिम खेलमा दिल्लीका अजिंक्या राहानेले ६० रन बनाएका थिए। त्यसैले मुम्बईविरुद्धको खेलमा पनि उनी टिममा पर्न सक्छन्। टिममा परे उनले तेस्रो स्थानमा ब्याटिङ गर्नेछन्। अग्रपंक्तीमा राम्रो भए मध्यक्रममा कप्तान श्रेयस ऐयर, रिषभ पन्त र मार्कस स्टोइनिसले टिल्लीलाई सम्हाल्ने छन्।

बलिङतर्फ पुरानै सेट मैदानमा उतार्ने मुख्य प्रशिक्षक रिक्की पोन्टिङको योजना छ। यस्तो हुँदा नेपालका स्टार खेलाडी सन्दीप लामिछाने बेन्चमै रहनेछन्। रविचन्द्रन अश्विन र अक्षर पटेलले स्पिनरको भूमिका निभाउँदा तीव्रगतिको बलिङमा कागिसो रबडा, एनरिच नोर्टजे, ड्यानियल साम्स छन्। दिल्लीले तीव्रगतिको बलरमा साम्सको स्थानमा घरेलु खेलाडि पनि राख्न सक्नेछ।

मुम्बई आइपिएलको बादशाह नै हो। पाँचौ पटक आइपिएलको उपाधि उचाल्ने लक्ष्यमा रहेको मुम्बई दिल्लीलाई पराजित गर्दै फाइनलमा पुग्ने प्रयासमा हुनेछ। त्यसो त मुम्बईलाई रोक्न दिल्लीलाई सजिलो हुनेछैन। कप्तान रोहित शर्मा, क्विन्टन डि ककको जोडीले ओपनिङ थाल्दा, इशान किसान, सुर्यकुमार यादव, हार्दिक पाण्ड्या र केइरन पोलार्डको विष्फोटक ब्याटिङले दुई सय रन माथिको लक्ष्य दिन र तोड्न दुवै सक्छ। मुम्बईको बलिङ पनि उत्तिकै राम्रो छ। जसप्रित बुमराह, ट्रेन्ट बोल्ट, राहुल चाहार, क्रुनाल पाण्ड्या, जेम्स पटिन्सन लगायतको किफायती बलिङ दिल्लीका ब्याट्सम्यानका लागि महंगो सावित हुन सक्छ।

शुक्रबार प्लेअफको इलिमिनेटर खेलमा हैदरावाद र बैंग्लोर प्रतिस्पर्धा गर्दैछ। दिल्ली र मुम्बईबीचको विजेता फाइनलमा पुग्दा पराजित टिम भने दोस्रो क्वालिफायरमा पुग्नेछ। इलिमिनेटरको विजेता टिमसँग आज पराजित हुने टिमले फाइनल प्रवेशको लागि फेरि खेल्नेछ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  १७:३५
  • #capitals
  • #IPL

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ?
रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : मानव अधिकार आयोग
नेपाल प्रहरी र सशस्त्रका आईजीपीलाई कारबाही सिफारिस, अरु को–को छन् सूचीमा ?
सम्बन्धित सामग्री
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति? क्यानले पहिलोपटक ए प्लस क्याटगोरी थपेको छ । ए प्लसमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने परेका छन् । सोमबार, जेठ ११, २०८३
दीपेन्द्रको कप्तानीमा एसियन गेम्स क्वालिफायर खेल्ने नेपाली टोली घोषणा नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। यसअघि यूएईसँगको दुई खेलको टी–२० सिरिजमा ट... आइतबार, जेठ १०, २०८३
शीर्षस्थानमा रहेको अमेरिकामाथि नेपालको सहज जित नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमै अलआउट भयो। नेपालले अमेरिकालाई १२२ रनले हराएको हो। शुक्रबार, जेठ ८, २०८३
ताजा समाचारसबै
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : मानव अधिकार आयोग बुधबार, जेठ १३, २०८३
नेपाल प्रहरी र सशस्त्रका आईजीपीलाई कारबाही सिफारिस, अरु को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
ओली, लेखक र गुरुङलाई भुतप्रभावि कानून बनाएर दण्डित गर्न मानवअधिकार आयोगको सिफारिस बुधबार, जेठ १३, २०८३
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न सिफारिस बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्