• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बजारमा ल्यापटपको अभावसँगै बढ्यो कालोबजारी

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २०, २०७७  १६:३३
1140x725

काठमाडौं– केही समय अगाडिको जस्तै मूल्य सोचेर डेल आइ थ्री ल्यापटप किन्न थानकोटदेखि न्यूरोड पुगेका विकाश डंगोलले न्यूरोडका धेरै पसल चहारे।

‘पहिले ३५ हजारसम्म आउँथ्यो। अहिले त ५३ हजार पो भन्छ। त्यो पनि सामान छैन लगे लैजानुस् नलगे दाममा एक रुपैयाँ पनि छुट हुँदैन भन्छ,’ उनले सुनाए। 

जीबराज पौडेल बुटवलमा सफ्वेयर डिजाइन कम्पनी खोल्नका लागि राम्रो गुणस्तरका ल्यापटपको खोजिमा न्यूरोड तिर भौँतारिइरहेका थिए। न्यूरोडका अधिकांश पसल चहार्दा पनि उनले खोजेजस्ता ल्यापटप फेला पारेनन्। 

‘पुतलीसडकका सबै कम्प्युटर पसल डुल्दा पनि खोजेजस्तो ल्यापटपहरु पाइएन। ठिकै खालका ल्यापटपको मूल्य पनि पहिलेभन्दा झण्डै आधा महंगो भएको रहेछ,’ उनले सुनाए। 

अहिले बजारमा राम्रो कम्पनीका ल्यापटपको अभाव छ। खोजेजस्तो ल्यापटप पनि छैन। अत्यन्त खाँचो परेपछि ग्राहकहरुले महंगो मूल्य तिरेर गुणस्तरहीन ल्यापटप पनि किन्न बाध्य छन्। 

‘खोजेको नपाएपछि पसलेले जुन राम्रो भन्यो त्यही उठाउने हिँड्ने गर्नुको विकल्प छैन। त्यही पनि चर्को मूल्यमा,’ जीबराज पौलेलले थपे।

न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सका ल्यापटप व्यापारी राजेशसिंह ठकुरी ल्यापटपको मागअनुसार आपूर्ति नभएकाले डिस्प्लेकै लागि समेत ल्यापटपको अभाव भएको बताउँछन्। 

उनको पसल खालीजस्तै भइसकेको छ। मोबाइलमा भएको पसलको पुरानो फोटो देखाउँदै उनले भने, ‘हेर्नुस् पहिले मेरो पसलमा यतिका धेरै ल्यापटप थिए। हिजोआज हेर्नुस् त मेरो पसलमा बिक्री हुने एचपी र डेलको ल्यापटपकै अभाव छ।’

Ncell 2
Ncell 2
nimb
nimb

लकडाउन खुकुलो भएर व्यापार सुरु हुँदाको बेलादेखि ल्यापटपको व्यापार बढेको छ। यतिबेला त्यो बेलाको जस्तो व्यापार छैन तर सामानको अभावमा आएका ग्राहकलाई पनि रित्तै फर्काउनुपर्ने अवस्था छ। 

‘आजभोलि सामान छैन। सामान मगाउँदा पनि बाटो खर्च नै महंगो छ। एउटा ल्यापटपमा अहिले १२ देखि १५ हजारसम्म मूल्य बढेको छ,’ उनले भने, ‘अहिले मूल्य बढेसँगै नक्कली सामान ल्याएर कम मूल्यमा बेचेजस्तो देखाउने प्रवृत्ति पनि बढेको छ।’

न्यूरोडकै अर्का ल्यापटप व्यापारी राम कार्की कोरोना महामारीका कारण सबैतिर खर्च बढेकाले ल्यापटपको मूल्य बढेको बताउँछन्। 

‘ल्यापटपको मूल्य हामीले मात्रै बढाएको होइन। बाटो खर्च बढेको छ। अहिले सामान ल्याउन सकिएको छैन। थोरै ल्याएको पनि महंगो पर्छ,’ उनले भने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लकडाउनको समयमा निकै बढेको ल्यापटपको व्यापार केही समययता फेरि खस्किएको व्यापारीहरु बताउँछन्। लकडाउनमा भर्चुअल माध्यमबाट अध्ययन, अध्यापन तथा अन्य प्रयोजनका लागि समेत ल्यापटपको माग बढेको थियो। अहिले केही समय यता ग्राहकले खोजेको सामान समेत ल्याउन नसक्दा दिनभरी पसल कुरेर बस्नुपर्ने अबस्था सिर्जना हुने बिक्रेताहरु बताउँछन्। घर तथा कार्यालयको प्रयोजनका लागि समेत ल्यापटपको व्यापार निकै फस्टाएको थियो। 

बढ्यो कालोबजारी 
बजारमा ल्यापटपको अभाव भएको मौकामा पछिल्लो समय कालोबजारी बढ्न थालेको पाइएको छ। व्यापारीहरुका अनुसार एउटा ल्यापटपमा ७ हजारदेखि १५ हजारसम्म मूल्य वृद्धि भएको छ। कतिपय व्यापारीहरुले त भएको सामान पनि लुकाउने र महंगी सिर्जना गर्ने गरेको पाइएको छ। 

त्यस्तै पहिले ल्याएर स्टक रहेका सामानमा पनि कोरोना महामारीका कारण मूल्य बढेको भन्दै व्यापारीहरुले ल्यापटप महंगोमा बिक्री गर्न थालेका छन्। 

यहि मौकामा कतिपय व्यापारीहरुले कमगुणस्तरका सामान बिक्री गरेर ग्राहकहरुलाई झुक्याउने समेत गरेको पाइएको छ। नियमनको अभावमा यस्ता विकृतिहरु बढ्दै गएका छन्। 

बजारमा ल्यापटपको माग बढ्दै गएको र मागअनुसार आपूर्ति हुन नसक्दा मूल्य चर्किएको हुन सक्ने कम्प्युटर एशोसिएसन नेपाल (क्यान) का अध्यक्ष नवराज कुँवर बताउँछन्। 

अध्यक्ष कुँवरका अनुसार पछिल्लो समय ल्यापटप आपूर्ति गर्दा लाग्ने ढुवानी शूल्क समेत बढेको छ जसले गर्दा पनि ल्यापटपको मूल्य बढेको छ । ल्यापटप किन्दा ग्राहक पनि सचेत हुनुपर्ने उनको बुझाइ छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  १६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्