• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

काठमाडौं महानगर : हालसम्म १४७ कोरोना संक्रमितको मृत्यु, बढ्दै संक्रमण दर 

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १६, २०७७  १४:२३
1140x725

काठमाडौँ-  काठमाडौं महानगरमा कोरोना संक्रमण लगातार बढिरहेको छ। आइतबार देशभरका कुल सक्रिय संक्रमितको करिब ७० प्रतिशत काठमाडौं उपत्यकामा मात्र रहेका छन्।

काठमाडौँ जिल्लामा हालसम्म  ६१ हजार ८ सय ८९ जनामा संक्रमण पुष्टि भएको छ। यीमध्ये ३८ हजार ९ सय १२ जना पुरुष र २२ हजार ९ सय ५७ जना महिला छन्। 

काठमाडौँ महानगरपालिकामा २४ हजा भन्दा मानिसमा संक्रमण पुष्टि भएको छ। महानगरको कात्तिक १३ गतेसम्मको तथ्याक अनुसार महानगरमा २३ हजार ९ सय ६८ जनामा कोरोना संक्रमण भएको छ। १ सय १७ पहिचान नखुलेका संक्रमित रहेका छन्। 

हालसम्म महानगरमा १४७ जना संक्रमितले ज्यान गुमाएका छन्। महानगरका सबै बडामा संक्रमित संख्या २ सयमाथि पुगेको छन् भने सबै बडामा कम्तीमा एक संक्रमितले ज्यान गुमाएका छन्।

महानगरमा होम आइसोलेनमा बस्ने संक्रमितको संख्या बढिरहेको छ भने अस्पताल र संस्थागत आइसोलेसनमा बस्न मानिसको संख्या घटिरहेको  छ। हाल महानगरमा संक्रिय संक्रमितको संख्या ८ हजार ३ सय १४ रहेको छ।  महानगरमा हाल ७ हजार ५ सय ८२ जना होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेनमा २ सय ९ र अस्पतालमा ५ सय २३ जना रहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

बढ्दो क्रममा रहेका बडाहरु 
महानगरका सबैजसो वडाका संक्रमित वृद्धि भइरहेका छन्। महानगरको स्वास्थ्य शाखाले तयार पारेको तथ्याक अनुसार ९ वटा वडामा संक्रमण घट्दो क्रममा देखिएको छ। तर बहुमत वडामा संक्रमित बढिरहको छ। 

यी हुन संक्रमण वढेका 
वडा न १  नक्साल  ४२१     मृत्यु  २
वडा न २ लाजिम्पाट ३३४     मृत्यु ४
वडा न ३ महारागञ्ज १२२३   मृत्यु २
वडा न ४ धुम्वाराही ९६९   मृत्यु १२ 
वडा न ५  हाँडीगाउँ ४६० मृत्यु ६ 
वडा न ६ बौद्ध    ८००      मृत्यु ९
 वडा न ७  मित्रपार्क  ९९४   मृत्यु ६
वडा न ९ गौशाला   ११५७      मृत्यु २
 वडा न १० बानेश्बर   १२२९     मृत्यु ६
 वडा न ११ त्रिपुरेश्वर ८८९   मृत्यु ७
 वडा न १३ कालिमाटी १०५७   मृत्यु  ४
 वडा न १४ कलंकी १५२७     मृत्यु ८
    वडा न १५ स्वायम्भु १७१३    मृत्यु १०
    वडा न  १६ बालाजु १८७५   मृत्यु ७ 
    वडा न १७ खुसीबुँ ५१८     मृत्यु ६
    वडा न  १८ नरदेवी  १५४   मृत्यु १
    वडा न २२ संकटा २१०  मृत्यु ४
    वडा न २३ ओमबहाल २२७ मृत्यु ३
    वडा न २९ डिल्लीबजार ८९५ मृत्यु २
    वडा न  ३२  कोटेश्वर १६११ मृत्यु  ३  

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यी हुन् महानगरका हटस्पट 
काठमाडौ महानगरका ३० वटा वडामा २ सयभन्दा बढीका दरले संक्रमित छन्। सबैभन्दा धेरै वडा नम्बर १६ मा पर्ने स्वयम्भुमा १८ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ भने ७ जनाको मृत्यु भएको छ।  

वडा नम्बर १५ मा १६ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै १० जना संक्रमितले ज्यान गुमाएका छन्। वडा न ४ का धेरै संक्रमितको मृत्यु भएको छ। उक्त बडाका १२ जना संक्रमितको ज्यान गएको छ। महानगरका २९ वडामा २ सयभन्दा बढीका दरमा संक्रमित रहेका छन्। 
संक्षिप्तमा कोरोना
संक्रमित २३९६८
होम ७५८२
अस्पताल ५२३
संस्थागत आइसोलेनस २०९
संक्रिय संक्रमित ८३१४
निको १५५०७
मृत्यु १४७
कुन वडामा कति संक्रमित? ( कात्तिक १३ गतेसम्मको तथ्यांकका आधारमा )
    वडा न १  नक्साल  ४२१     मृत्यु  २
    वडा न २ लाजिम्पाट ३३४     मृत्यु ४
    वडा न ३ महारागञ्ज १२२३   मृत्यु २
    वडा न ४ धुम्वाराही ९६९   मृत्यु १२ 
    वडा न ५  हाँडीगाउँ ४६० मृत्यु ६ 
    वडा न ६ बौद्ध    ८००      मृत्यु ९
    वडा न ७  मित्रपार्क  ९९४   मृत्यु ६
    वडा न ८ जयवागेश्वरी ४८४   मृत्यु ४
    वडा न ९ गौशाला   ११५७      मृत्यु २
    वडा न १० बानेश्बर   १२२९     मृत्यु ६
    वडा न ११ त्रिपुरेश्वर ८८९   मृत्यु ७
    वडा न १२  टेकु ३२७  मृत्यु ४
    वडा न १३ कालिमाटी १०५७   मृत्यु  ४
    वडा न १४ कलंकी १५२७     मृत्यु ८
    वडा न १५ स्वायम्भु १७१३    मृत्यु १०
    वडा न  १६ बालाजु १८७५   मृत्यु ७ 
    वडा न १७ खुसीबुँ ५१८     मृत्यु ६
    वडा न  १८ नरदेवी  १५४   मृत्यु १
    वडा न  १९ कंकेश्वरी १५१  मृत्यु १
    वडा न २० भीमसेनस्थान २४१  मृत्यु ५
    वडा न २१  लगन २३०   मृत्यु ४
    वडा न २२ संकटा २१०  मृत्यु ४
    वडा न २३ ओमबहाल २२७ मृत्यु ३
    वडा न २४ मखन  १४५ मृत्यु ०
    वडा न २५ नःघल २८२  मृत्यु ५
    वडा न २६ लैनचौर १०१५   मृत्यु ५
    वडा न २७ इनबहाल ४४१  मृत्यु ४
    वडा न २८ बागवजार ६६८   मृत्यु १ 
    वडा न २९ डिल्लीबजार ८९५ मृत्यु २
     वडा न ३० ज्ञानेश्वर ५०१  मृत्यु ५ 
    वडा न ३१ शान्तिनगर ११०७  मृत्यु ५ 
    वडा न  ३२  कोटेश्वर १६११ मृत्यु  ३  
    नखुलेको  ११७ 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  १४:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्