काठमाडौं–धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।
गौरीगञ्ज झापाकी ७३ वर्षीया महिलाको आज बिहान पौने ७ बजे मृत्यु भएको हो।
ती महिलामा असोज ६ गते कोरोना पुष्टि भएको थियो। उनमा मुटु रोगको समस्यासमेत रहेको अस्पतालले जनाउको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।